-
Year of Publication:
8 February 2023 | Setopati
Published by: CESLAM
साउदी अरबमा पसिना बगाउने मजदुरको ज्यालाले देशको अर्थतन्त्र चलिरहेको छ भन्ने हामी धेरैतिर सुन्छौं। तारे होटलको सेमिनार होस् वा गाउँघरतिरको चिया पसल, रेमिटेन्सको चर्चा नहुने ठाउँ हुँदैन।
Read more
-
Year of Publication:
8 February 2023 | Kantipur
Published by: CESLAM
गत पुसमा सामाजिक सञ्जाल र मिडियामा एउटा विषयले चर्चा पायो । त्यो थियो- अनुराधा कोइरालालाई बालेन शाहले भेट्न अस्वीकार गरेको घटना ।
Read more
-
Year of Publication:
8 February 2023 | Setopati
Published by: CESLAM
टर्कीमा सोमबार बिहान गएको शक्तिशाली भूकम्पका कारण अहिलेसम्म करिब ४ हजार ३ सयभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ। सयौं ठूला भवनहरू ढलेका छन् भने हजारौं घाइते भएका छन्।
Read more
-
Year of Publication:
8 February 2023 | Setopati
Published by: CESLAM
विदेशमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
Read more
-
Year of Publication:
8 February 2023 | Nagarik
Published by: CESLAM
टर्कीको भूकम्पग्रस्त क्षेत्रमा पछिल्लो जानकारी अनुसार १५ जना नेपाली रहेको र सबै सुरक्षित रहेको पाइएको छ।
Read more
-
Year of Publication:
8 February 2023 | Nagarik
Published by: CESLAM
बागलुङको काठेखोलामा प्रवासी नेपालीको सहयोगमा पदमार्ग निर्माण गरिंदै छ। विदेशमा रहेका काठेखोला गाउँपालिका-५ र ६ बिहुँका बासिन्दाले पदमार्ग निर्माणका लागि आर्थिक सहयोग गरेका हुन्।
Read more
-
Year of Publication:
8 February 2023 | Naya Patrika
Published by: CESLAM
वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने श्रमिकको शवमा पनि ठगी भएको विषयमा मधेस सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
Read more
-
Year of Publication:
8 February 2023 | Gorkhapatra
Published by: CESLAM
टर्किए र सिरियामा गएको भूकम्पका कारण भएको जनधन र भौतिक क्षतिप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ।
Read more
-
Year of Publication:
8 February 2023 | Kantipur
Published by: CESLAM
टर्कीको गाजियान्टेप विश्वविद्यालयमा अध्ययनरत सिमरा बाराका १९ वर्षीय सकिल शेख होस्टलको भुइँतलामा सुतिरहेका थिए । सोमबार बिहान ४ बजेर १७ मिनेटमा शक्तिशाली भूकम्प गएपछि दौडिएर बाहिर निस्किए, त्यतिखेर हिउँ परिरहेको थियो ।
Read more
-
Year of Publication:
8 February 2023 | Kantipur
Published by: CESLAM
सोमबार बिहान टर्कीको गाजियान्टेपलाई इपिसेन्टर बनाएर आएको ७.८ म्याग्निच्युडको भूकम्पमा परी टर्की र सिरियामा गरी मृत्यु हुनेको संख्या ५ हजार नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
Read more
-
Year of Publication:
8 February 2023 | Kantipur
Published by: CESLAM
टर्कीको गाजियान्टेपलाई इपिसेन्टर बनाएर सोमबार बिहान गएको ७.८ म्याग्निच्युडको भूकम्पबाट टर्की र सिरियामा मृत्यु हुनेको संख्या ५ हजार नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
Read more
-
Year of Publication:
8 February 2023 | The Kathmandu Post
Published by: CESLAM
Sobha (name changed), a survivor of sex trafficking from Jhapa district, used to run a small grocery shop in the district headquarters until the Covid-19 pandemic hit the country.
Read more
-
Year of Publication:
8 February 2023 | The Himalayan Times
Published by: CESLAM
The Anti-human Trafficking Bureau of Nepal Police arrested a human trafficking convict, who was on the run after Sindhupalchowk District Court found her guilty 10 years ago.
Read more
-
Year of Publication:
7 February 2023 | Onlinekhabar
Published by: CESLAM
चालु आर्थिक वर्ष २०७९/८० मा विदेशिने युवाको संख्यामा भारी वृद्धि भएको छ । यसका कारण रेमिट्यान्स आप्रवाह पनि गत वर्षको तुलनामा उच्च दरमा सुधारिएको छ ।
Read more
-
Year of Publication:
7 February 2023 | Naya Patrika
Published by: CESLAM
वैदेशिक रोजगार बोर्डबाट पाउने रकममा कमिसन खान दाङकी रविना घर्तीमगरको घरमै पुगे दलाल
Read more
-
Year of Publication:
6 February 2023 | Naya Patrika
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने नेपालीलाई ठगी गरे तत्काल कारबाही गर्ने बताएका छन् ।
Read more
-
Year of Publication:
6 February 2023 | Setopati
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल र मलेसियाली गृहमन्त्री दतुक सेरी सैफुद्धिन स्माइलबीच भेटवार्ता सम्पन्न भएको छ।
Read more
GET IN TOUCH