-
Year of Publication:
17 February 2023 | Onlinekhabar
Published by: CESLAM
क्यानडा पठाइदिन्छु भन्दै १९ लाख ९० हजार रुपैयाँ ठगेको आरोपमा एक जना पक्राउ परेका छन् ।
Read more
-
Year of Publication:
17 February 2023 | Onlinekhabar
Published by: CESLAM
कम्बोडिया पठाइदिन्छु भन्दै १२ लाख रुपैयाँ ठगेको आरोपमा एक जना पक्राउ परेका छन् ।
Read more
-
Year of Publication:
17 February 2023 | Setopati
Published by: CESLAM
संसारका २०० भन्दा बढी मुलुकबाट नेपालमा रेमिटेन्स भित्र्याउँदै आएको इ-सेवा मनी ट्रान्सफर र कुवेतको अल् अन्सारी एक्सचेन्जबीच रेमिटेन्स भुक्तानी सम्झौता भएको छ।
Read more
-
Year of Publication:
16 February 2023 | Nagarik
Published by: CESLAM
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले श्रमशक्ति विदेश पलायन हुने अवस्थालाई रोक्न आवश्यक रहेकामा जोड दिएका छन्।
Read more
-
Year of Publication:
16 February 2023 | Nagarik
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले आप्रवासी नेपाली श्रमिकको हकहित संरक्षणका लागि सम्बन्धित देशको सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन्।
Read more
-
Year of Publication:
16 February 2023 | Gorkhapatra
Published by: CESLAM
बहराइनमा रहेको नेपाली दूतावासले बहराइन सरकारबाट ल्याइएको लेबर रजिस्ट्रेसन कार्यक्रममा ४७४ जना नेपाली सहभागी हुनयोग्य रहेको जनाएको छ ।
Read more
-
Year of Publication:
16 February 2023 | Gorkhapatra
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले चार वर्षअघि नेपाल र संयुक्त अरब इमिरेटस् (यूएई) सरकारबीच भएको श्रम समझदारीअनुसार नेपाली श्रमिकले सेवासुविधा प्राप्त गर्नुपर्ने बताउनुभएको छ ।
Read more
-
Year of Publication:
16 February 2023 | Kantipur
Published by: CESLAM
मानव बेचबिखन अनुसन्धान ब्यूरोले मानव बेचबिखनमा संलग्नको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
Read more
-
Year of Publication:
16 February 2023 | Kantipur
Published by: CESLAM
मलेसियाले नेपालसहित स्रोत देशबाट कामदार ल्याउन म्यानपवार कम्पनीको विकल्प खोज्न थालेको छ । म्यानपावर कम्पनीहरूले कामदारसँग चर्को शुल्क लिने गरेकाले मलेसियाले अर्को माध्यममा जाने तयारी गरेको हो ।
Read more
-
Year of Publication:
16 February 2023 | The Kathmandu Post
Published by: CESLAM
Uma Nanda Rana of Dang left for New Delhi, India after failing his grade 10 board examination in 1994. He desired a secure future and a stable source of income, and the ...
Read more
-
Year of Publication:
15 February 2023 | Gorkhapatra
Published by: CESLAM
कपिलवस्तुमा ८१ हजार ८१५ जना रोजगारका लागि विदेशिएका छन्। अघिल्लो आर्थिक वर्षको तथ्याङ्कअनुसार वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जानेको सङ्ख्या ८१ हजार नाघेको छ।
Read more
-
Year of Publication:
15 February 2023 | Setopati
Published by: CESLAM
संयुक्त अरब इमिरेट्स (युएई) स्थित दुवईमा द वर्ल्ड गभर्मेन्ट समिट भइरहेको छ।
Read more
-
Year of Publication:
15 February 2023 | Setopati
Published by: CESLAM
दिव्या इन्टरनेशनल प्रालि म्यानपावर कम्पनीलाई प्रतिव्यक्ति दुई लाख ७० हजार बुझाएर 'क्लिनर' कामका लागि लागि मलेसिया गएका नौ जना युवाहरू अलपत्र परेका छन्।
Read more
-
Year of Publication:
15 February 2023 | Naya Patrika
Published by: CESLAM
भिसा अवधि सकिएपछि पनि गैरकानुनी रूपमा बस्ने गरेको भन्दै कोरियाले नेपाली श्रमिकलाई मौसमी कामदारका रूपमा लैजानबाट पछि हटेको छ ।
Read more
-
Year of Publication:
15 February 2023 | Gorkhapatra
Published by: CESLAM
बारेकोट गाउँपालिका–२, रोकायगाउँका ललित कामीको परिवार बर्सेनि दशैँ मनाउन मात्र घरमा आइपुग्छन्। परिवारका पाँच सदस्यको अधिकांश समय भारतको कालापहाडमै मजदुरीमा बित्छ।
Read more
-
Year of Publication:
15 February 2023 | Kantipur
Published by: CESLAM
आवधिक निर्वाचन, त्यसपछि प्रदेश हुँदै संघीय सरकार निर्माणको जोडघटाउ र दाउपेचबाहेक नेपाली अर्थराजनीतिमा खास केही भएको देखिँदैन ।
Read more
-
Year of Publication:
14 February 2023 | Kantipur
Published by: CESLAM
ललिता (नाम परिवर्तन) १४ वर्षकै उमेरमा विवाह गरिन् । १५ वर्षको उमेरमा जुम्ल्याहा छोरीहरूलाई जन्म नै दिइन् । ज्यामी काम गरेर चार सन्तानलाई हुर्काइन् ।
Read more
GET IN TOUCH