-
Year of Publication:
22 February 2023 | Gorkhapatra
Published by: CESLAM
डेढ वर्षदेखि साउदीको जेलमा रहेका धनकुटा फलामेटार निवासी दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
Read more
-
Year of Publication:
22 February 2023 | Kantipur
Published by: CESLAM
प्रधानमन्त्री पुष्पकमल दाहालले २ वर्षदेखि साउदी जेलमा रहेका दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
Read more
-
Year of Publication:
22 February 2023 | Kantipur
Published by: CESLAM
माघमा ६४ हजारभन्दा धेरै नेपालीले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् ।
Read more
-
Year of Publication:
22 February 2023 | Kantipur
Published by: CESLAM
२० वर्षीया युवतीलाई भारतको चन्डीगढमा बेचबिखन गरी यौनजन्य कार्यमा लगाएको आरोपमा घोराहीमा दुई जना पक्राउ परेका छन् ।
Read more
-
Year of Publication:
22 February 2023 | Annapurna Post
Published by: CESLAM
गत माघमा ६४ हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन्।
Read more
-
Year of Publication:
22 February 2023 | The Himalayan Times
Published by: CESLAM
The government has decided to temporarily halt issuance of pre-approval of labour permits for those seeking to work as two- and four-wheeler drivers in Qatar and United Arab Emirates (UAE).
Read more
-
Year of Publication:
21 February 2023 | Onlinekhabar
Published by: CESLAM
दुई वर्षदेखि साउदी अरबको जेलमा रहेका धनकुटाका दिनेश कार्कीका परिवारले उद्धारको पहल गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।
Read more
-
Year of Publication:
21 February 2023 | Onlinekhabar
Published by: CESLAM
सुविस्ता र सन्तानको राम्रो भविष्य कल्पेर २० वर्ष अगाडि तनहुँको घिरिङ गाउँपालिका गजरकोटबाट रौतहट झरेकी थिइन्, देवीमाया परियार । ‘बर्मा गए पनि कर्मसँगै’ भने झैं उनलाई दुःखले यहाँ पनि पछ्याउन छाडेन ।
Read more
-
Year of Publication:
21 February 2023 | Gorkhapatra
Published by: CESLAM
वैदेशिक रोजगार विभागले रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) र कतारमा बाइक राइडर र ट्याक्सी ड्राइभर पदको पूर्वस्वीकृति नदिने भएको छ ।
Read more
-
Year of Publication:
21 February 2023 | Gorkhapatra
Published by: CESLAM
मलेसियामा रोजगारीमा जाने नेपाली श्रमिकलाई मलेसियाका श्रमिकसरह पारिश्रमिक र सेवासुुविधा दिने विषयमा दुुई देशका सरकारबीच सहमति भएको छ ।
Read more
-
Year of Publication:
21 February 2023 | Kantipur
Published by: CESLAM
कोहलपुर नगरपालिका–२ गौरीडाँडाकी ३४ वर्षीया मीना रानाको १८ वर्षमै मागी विवाह भयो । दुई सन्तान जन्मिए । जसोतसो गुजारा चलिरहेको थियो । भविष्य सुरक्षित गर्न भन्दै पतिलाई मलेसिया पठाइन् ।
Read more
-
Year of Publication:
21 February 2023 | Kantipur
Published by: CESLAM
कतारको ठूलो कन्स्ट्रक्सन कम्पनी ‘नासिर अल अली’ मा केही समय अगाडिसम्म झन्डै आठ हजार कामदार थिए । अहिले कामदार संख्या ३५ सय हाराहारीमा झरेको छ ।
Read more
-
Year of Publication:
21 February 2023 | Annapurna Post
Published by: CESLAM
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विदेशमा रहेका नेपालीले नेपालको अर्थतन्त्रको ठूलो हिस्सा धानेको बताए। मंगलबार बिहान बालुवाटारमा उक्त कुरा बताएका हुन्।
Read more
-
Year of Publication:
20 February 2023 | Onlinekhabar
Published by: CESLAM
मोरङ बेलबारी नगरपालिका-९ डाँगिहाटका किसान विवेक बोगटी विहान ३ बजेदेखि च्याउ टिप्न व्यस्त भेटिन्छन्। विदेशमा मजदुरी छोडेर स्वदेशमै उद्यमी बन्ने चाहनाले विगत पाँच वर्षयता उहाँ च्याउ उत्पादनमा लागेका छन् ।
Read more
-
Year of Publication:
20 February 2023 | Onlinekhabar
Published by: CESLAM
मेरो नाम निर्मला चौधरी हो । म चन्द्रपुर नगरपालिका वडा नम्बर ५ राजप्यारामा बस्छु । मैले १२ कक्षासम्म पढेकी छु ।
Read more
-
Year of Publication:
20 February 2023 | Setopati
Published by: CESLAM
वैदेशिक रोजगारलगायत विभिन्न बहानामा मानव बेचबिखनका घटना दिनदिनै बढिरहेका छन्।
Read more
-
Year of Publication:
20 February 2023 | Gorkhapatra
Published by: CESLAM
वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारबाट फर्केका न्यूनतम तीन हजार जनालाई लक्षित गरेर पुनः एकीकरणसम्बन्धी कार्यक्रम सञ्चालनको तयारी गरेको छ ।
Read more
GET IN TOUCH