-
Year of Publication:
20 May 2024 | Nagarik
Published by: CESLAM
सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ।
Read more
-
Year of Publication:
20 May 2024 | Nagarik
Published by: CESLAM
शुक्रबार अबेर साँझ रुसी सेनामा रहेका ‘नेपाली नागरिकको जीवनरक्षाको अभियान’ चलाइरहेकी अभियन्ता कृतु भण्डारीले एउटा वाट्सएप म्यासेज ग्रुपमा जोडिन्। जहाँ तीनचारजनाको समूहमा अडिओ संवाद चलिरहेको थियो।
Read more
-
Year of Publication:
20 May 2024 | Onlinekhabar
Published by: CESLAM
मानव बेचबिखनमा संलग्न रहेको आरोप लागेका गाउँपालिका अध्यक्षविरुद्ध मुद्दा नचलाउने भन्दै पठाएको फाइल उच्च सरकारी वकिलको कार्यालय, पाटनले फिर्ता पठाइदिएको छ ।
Read more
-
Year of Publication:
20 May 2024 | Kantipur
Published by: CESLAM
पुर्ख्यौली थातथलो मुसीकोट–१३ को साधनचौर छोडेर अमेरिका जाने रहर पलाएदेखिका १२ वर्षमा सुवास (परिवर्तित नाम) ले तीन पटकको प्रयासमा झन्डै ८६ लाख दलाललाई बुझाइसकेका छन् ।
Read more
-
Year of Publication:
20 May 2024 | Kantipur
Published by: CESLAM
सरकारले किर्गिस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ ।
Read more
-
Year of Publication:
20 May 2024 | Kantipur
Published by: CESLAM
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा ठगिएका नेपालीहरुको समस्या समाधानमा लाग्न सरकारसँग आग्रह गरेका छन् ।
Read more
-
Year of Publication:
20 May 2024 | Nagarik
Published by: CESLAM
२००३ देखि २०३६ सालसम्म सर्वसाधारण नेपाली सैनिक सेवा तथा कूटनीतिक रोजगारको सिलसिलामा बाहेक अन्य उद्देश्य बोकी विदेशमा खासै गएको पाइँदैन।
Read more
-
Year of Publication:
20 May 2024 | Nagarik
Published by: CESLAM
भर्खरै एसइई दिएर बसेको विद्यार्थीलाई आफन्तले सोधे–’अब के पढ्ने विचार गरेका छौ ?’ प्रश्न भुइँमा खस्न नपाउँदै भनौँ, भावै नबुझी झटपट, उत्साहित र गर्वसाथ उत्तर दिए– ‘म त विदेश जाने हो।’
Read more
-
Year of Publication:
20 May 2024 | The Kathmandu Post
Published by: CESLAM
Bindra Devi Pariyar, a 45-year-old woman from ward 1 of Birendranagar Municipality in Surkhet, still remembers the pain and suffering she received seven years ago while working abroad.
Read more
-
Year of Publication:
20 May 2024 | My Republica
Published by: CESLAM
Late Friday evening, Kritu Bhandari, an activist spearheading the 'Campaign to Save the Lives of Nepali Citizens' in the Russian Army, joined a WhatsApp group where an audio conversation was ongoing among ...
Read more
-
Year of Publication:
20 May 2024 | My Republica
Published by: CESLAM
Nepali nationals living in Kyrgyzstan have been urged to exercise caution and stay indoors until the situation there returns to normal.
Read more
-
Year of Publication:
17 May 2024 | Nagarik
Published by: CESLAM
समाजशास्त्री म्याक्स वेबरको सिद्धान्तले भन्छ–एउटा व्यक्तिले गरेका व्यवहारबाट जब अरू प्रभावित हुन्छन् वा त्यसको प्रतिक्रियाको सम्भावना हुन्छ।
Read more
-
Year of Publication:
17 May 2024 | Nagarik
Published by: CESLAM
दक्षिण कोरियाको के-हामी परियोजना र नेपाल सरकारको संयुक्त समन्वयमा कोरिया रोजगारीबाट फर्केका महिलाहरूका लागि किम्ची र गिम्बाव बनाउने तालिम दिइएको छ।
Read more
-
Year of Publication:
17 May 2024 | The Rising Nepal
Published by: CESLAM
Nepali students are migrating abroad at an alarming rate. Over 100,000 students moved abroad for education purposes in 2023.
Read more
-
Year of Publication:
17 May 2024 | My Republica
Published by: CESLAM
Nepali citizens who have traveled abroad on various visas for foreign employment can now obtain a 'Legitimization Work Permit' from the Nepali embassy of the respective countries.
Read more
-
Year of Publication:
16 May 2024 | Onlinekhabar
Published by: CESLAM
भिजिट भिसामा कुवेत पुर्याई मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
Read more
-
Year of Publication:
16 May 2024 | Onlinekhabar
Published by: CESLAM
भारतको कश्मिर पुर्याएर बन्धक बनाइएका ३६ जना नेपालीको उद्धार गरिएको छ ।
Read more
GET IN TOUCH