-
Year of Publication:
22 March 2023 | Kantipur
Published by: CESLAM
मलेसियाले जनवरीदेखि मार्च १८ सम्म नेपालसहित १५ वटा श्रोत देशबाट ९ लाख ९५ हजार तीन सय ९६ जना विदेशी कामदार ल्याउने कोटा प्रमाणीत गरेको छ ।
Read more
-
Year of Publication:
22 March 2023 | Kantipur
Published by: CESLAM
वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक बुधबारदेखि सामाजिक सुरक्षा योजनामा समेटिँदै छन् ।
Read more
-
Year of Publication:
22 March 2023 | Kantipur
Published by: CESLAM
मलेसियाले विदेशी कामदार ल्याउन अनुमति दिने कार्य (कोटा प्रमाणीकरण) लाई स्थगन गरेको छ । रोजगारदाताहरूले अनुमति लिएको कोटाअनुसार कामदार ल्याउन ढिला गरेपछि त्यहाँको मानव संसाधन मन्त्रालयले चैत ५ देखि विदेशी कामदार ल्याउने ...
Read more
-
Year of Publication:
22 March 2023 | Kantipur
Published by: CESLAM
संयुक्त अरब इमिरेट्स (यूएई) को अस्कट होटलमा काम गरिरहेका बेला दाङको तुलसीपुर–१८ का ३४ वर्षीय घनश्याम योगी गत नोभेम्बर २८ मा एक्कासि ढले ।
Read more
-
Year of Publication:
22 March 2023 | Annapurna Post
Published by: CESLAM
वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक आजदेखि सामाजिक सुरक्षा योजनामा समेटिँदै छन्।
Read more
-
Year of Publication:
22 March 2023 | The Rising Nepal
Published by: CESLAM
The social security scheme of the country is including migrant workers and self-employed persons from today onward.
Read more
-
Year of Publication:
22 March 2023 | My Republica
Published by: CESLAM
The social security scheme of Nepal will cover Nepali migrant workers and self-employed Nepalis in foreign lands.
Read more
-
Year of Publication:
21 March 2023 | Onlinekhabar
Published by: CESLAM
कपिलवस्तुमा रहेर विभिन्न क्षेत्रमा काम गरिरहेको थिएँ। सामान्य सफलता पनि हात नपरेको होइन। यसलाई त्यागेर धेरै कमाउने र रमाउने सपना बोकेर २०२२ को मे महिनामा जापान आइपुगें।
Read more
-
Year of Publication:
21 March 2023 | Kantipur
Published by: CESLAM
भोजपुरी गायक निशा र अरविन्दको ‘ए जी गवना कराली’ एल्बमको यो गीत मधेशमा अझै सान्दर्भिक छ । दुई दशकअघि रिलिज भएको गीतले मधेशको बस्ती र घरको अवस्थालाई चित्रण गरेको छ ।
Read more
-
Year of Publication:
21 March 2023 | Kantipur
Published by: CESLAM
पछिल्ला वर्षमा नेपाली कामदारका निम्ति आकर्षणको गन्तव्य बनेका पोर्चुगल र कतिपय मध्ययुरोपेली मुलुकहरू श्रमको व्यवस्थित बजारभन्दा बढी पश्चिम युरोपका विकसित मुलुकहरू छिर्ने ‘ट्रान्जिट’ का रूपमा चिनिन थालेका छन् ।
Read more
-
Year of Publication:
21 March 2023 | Gorkhapatra
Published by: CESLAM
रोजगारीका लागि विदेशिनेको सङ्ख्या अहिलेसम्मकै उच्च रहेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो आठ महिनामा झन्डै सवा पाँच लाख जनाले श्रम स्वीकृति लिएका छन् ।
Read more
-
Year of Publication:
20 March 2023 | Onlinekhabar
Published by: CESLAM
एक महिनाको अवधिमा कामको खोजीमा ६१ हजार ८४५ जना नेपाली विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार विदेशिने संख्या फागुनमा अघिल्लो महिना (माघ)को तुलनामा भने केही कम देखिएको छ ।
Read more
-
Year of Publication:
20 March 2023 | Setopati
Published by: CESLAM
जापानमा ‘लाला’ भनेर चिनिने यमलाल सापकोटाले नवलपुरको गैंडाकोटमा ११ करोड रुपैयाँ लगानी गरेर होटल ताज महल एभरेष्ट सञ्चालनमा ल्याएका छन्।
Read more
-
Year of Publication:
20 March 2023 | Setopati
Published by: CESLAM
फागुन महिनामा वैदेशिक रोजगारका लागि ६१ हजार आठ सय ४५ जनाले श्रम स्वीकृति लिएका छन्।
Read more
-
Year of Publication:
20 March 2023 | Naya Patrika
Published by: CESLAM
मलेसियाको राजधानी क्वालालम्पुरस्थित कतरिया सडकको कार पार्किङ गर्ने स्थानमा एक व्यक्ति अलपत्र अवस्थामा लडिरहेको भेटिए ।
Read more
-
Year of Publication:
20 March 2023 | Naya Patrika
Published by: CESLAM
विदेशमा नेपाली बेचिने तथा समस्या पर्नुको एउटा प्रमुख कारण भिजिट भिसाको सेटिङ भएको गृह मन्त्रालयको छानबिन तथा प्रहरी अनुसन्धानबाट पुष्टि हुँदै आएको छ ।
Read more
-
Year of Publication:
20 March 2023 | Naya Patrika
Published by: CESLAM
साढे दुई महिनादेखि मलेसियामा अलपत्र सप्तरी र रौतहटका ५६ नेपाली श्रमिकले रोजगारी पाएका छन् ।
Read more
GET IN TOUCH