-
Year of Publication:
28 March 2023 | The Kathmandu Post
Published by: CESLAM
The Foreign Employment Board has decided to provide telemedicine services to Nepali migrant workers from Wednesday.
Read more
-
Year of Publication:
28 March 2023 | My Republica
Published by: CESLAM
An unscrupulous gang that defrauded people of more than Rs 136 million by promising to send them to the US as Bhutanese refugees has been busted.
Read more
-
Year of Publication:
27 March 2023 | Onlinekhabar
Published by: CESLAM
वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकले टेलिमेडिसिन सेवा पाउने भएका छन् ।
Read more
-
Year of Publication:
27 March 2023 | Setopati
Published by: CESLAM
नेपाली श्रमिकहरूको प्रमुखमध्येको गन्तव्य मुलुक साउदीसँग श्रम सम्झौताको प्रक्रिया अघि बढेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव एकनारायण अर्यालका अनुसार नेपालले सम्झौताका लागि आवश्यक मस्यौदा साउदी सरकारलाई पठाइसकेको छ।
Read more
-
Year of Publication:
27 March 2023 | Nagarik
Published by: CESLAM
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने भनेर ठगी गर्ने गिरोहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ।
Read more
-
Year of Publication:
27 March 2023 | Naya Patrika
Published by: CESLAM
बिहेका लागि आफन्तलाई निम्तो बाँडिसकेर पनि बिसुनकुमार चौधरीको बिहे रोकियो । बिहे हुने दिनको तीन दिनअघि बेहुली भागेपछि उनको बिहे रोकिएको थियो ।
Read more
-
Year of Publication:
27 March 2023 | Naya Patrika
Published by: CESLAM
गृह मन्त्रालयकै सहयोगमा भुटानी शरणार्थीको परिचयपत्र बनाएर विदेश लैजाने भन्दै पैसा असुलेको घटनामा बल्ल प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
Read more
-
Year of Publication:
27 March 2023 | Gorkhapatra
Published by: CESLAM
बेलारुसमा अलपत्र नौ जना नेपाली महिलालाई नेपाल फर्काइएको छ । शुक्रबार उनीहरूलाई नेपाल फर्काइएको हो ।
Read more
-
Year of Publication:
27 March 2023 | Gorkhapatra
Published by: CESLAM
पछिल्लो पटक साउदी अरब नेपाली श्रमिकका लागि असुरक्षित गन्तव्य बन्दै गएको छ । साउदी अरबमा रोजगारीका लागि गएका नेपाली श्रमिक विभिन्न समस्याका कारण असुरक्षित हुने क्रम बढेको हो ।
Read more
-
Year of Publication:
27 March 2023 | Kantipur
Published by: CESLAM
नेपाल राष्ट्र बैंकले १२.५० प्रतिशत ब्याजदर दिँदा पनि वैदेशिक रोजगार बचतपत्र बिक्री हुन सकेन ।
Read more
-
Year of Publication:
27 March 2023 | Kantipur
Published by: CESLAM
विदेश गएर परिवारमा अनुपस्थित रहने नेपालीहरुको संख्खा पछिल्लो १० वर्षमा २ लाख ६९ हजार ९८ जना बढेका छन् ।
Read more
-
Year of Publication:
27 March 2023 | Kantipur
Published by: CESLAM
बेलारुसमा अलपत्र ९ जना नेपाली महिलालाई नेपाल फर्काइएको छ । शुक्रबार उनीहरुलाई नेपाल फर्काइएको हो ।
Read more
-
Year of Publication:
27 March 2023 | Kantipur
Published by: CESLAM
मैतिदेवीका सुब्रतकुमार रिमाल रोजीरोटी खोज्दै दक्षिण–पश्चिमी युरोपको समुद्रीतट मुलुक पोर्चुगल पुगेको गत मंगलबार १० वर्ष पूरा भएको छ ।
Read more
-
Year of Publication:
27 March 2023 | Kantipur
Published by: CESLAM
सप्तरीको कञ्चनरूप नगरपालिका–५ रामपुरपथरीकी सुनीतादेवी सदाले जेठो छोरा अक्षयलाई कतार पठाउन २०७३ असोज १ मा स्थानीय सरिता ठाकुरसँग एक लाख रुपैयाँ सापटी लिएकी थिइन् ।
Read more
-
Year of Publication:
27 March 2023 | Kantipur
Published by: CESLAM
भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ५ वर्षयता गिरोह सञ्चालन गरिरहेका सञ्जालका मुख्य नाइकेहरु आइतबार अपराह्न काठमाडौंमा पक्राउ परेका छन् ।
Read more
-
Year of Publication:
27 March 2023 | Annapurna Post
Published by: CESLAM
हुण्डीबाट पठाउँदा किड्न्याप गर्नेसँग पैसा पुग्न सक्छ। देशको अर्थतन्त्र ध्वस्त हुन्छ। आर्थिक पूँजी अपमूल्यन हुन्छ। हुन्डीबाट पठाउने व्यक्ति आफैंलाई घाटा हुन्छ भनेर अभियान चलाउनु पर्छ ।
Read more
-
Year of Publication:
27 March 2023 | Kantipur
Published by: CESLAM
भुटानी शरणार्थीसम्बन्धी समस्याको स्थायी समाधान पहिल्याउन सरकारी कार्यदलले तयार पारेको प्रतिवेदनमा नक्कली अनुसूची घुसाउँदै गिरोहले नेपाली नागरिकसँग करोडौं ठगी गरेको पाइएको छ ।
Read more
GET IN TOUCH