-
Year of Publication:
31 March 2023 | Gorkhapatra
Published by: CESLAM
वैदेशिक रोजगारीमा जाने अधिकांश युवा गाउँघरकै दलाल, सदरमुकाम र सहरका वैदेशिक रोजगार कम्पनी अनि विदेश पढ्न पठाउन भन्दै खोलिएको एजुकेसन कन्सल्टेन्सीबाट ठगिने गरेका छन्,
Read more
-
Year of Publication:
31 March 2023 | Kantipur
Published by: CESLAM
ललितपुरको बालकुमारीबाट बुधबार पक्राउ परेका सागर राई नेपालीलाई भुटानी शरणार्थी बनाउने धन्दामा सक्रिय संलग्न रहेको पीडितहरूले बताएका छन् ।
Read more
-
Year of Publication:
31 March 2023 | Annapurna Post
Published by: CESLAM
वैदेशिक रोजगारीको भर्ना प्रक्रिया पारदर्शी नहुँदा कामदारले सास्ती पाइरहेका छन्। एजेन्ट तथा म्यानपावर व्यवसायीले मनलाग्दी शुल्क लिने क्रम नरोकेपछि कामदारको महिनौंको तलब आफू जाँदा लागेको शुल्कमै खर्चिनु परेको छ।
Read more
-
Year of Publication:
31 March 2023 | The Himalayan Times
Published by: CESLAM
Local Government Operation Act 2017 entrusts the local governments with the duty to collect data of local labour force,
Read more
-
Year of Publication:
29 March 2023 | Nagarik
Published by: CESLAM
सामान्यतया विद्यालयको बिदाइ सन्देशमा भविष्यको शुभकामना दिइन्छ वा फेरि भेट्ने वाचा गरिन्छ। भक्तपुरको बागेश्वरी माविबाट बिदाइ हुँदै गरेका कक्षा १२ का एक विद्यार्थीले आफ्नो साथीको सर्टमा लेखेको सन्देश यतिबेला भाइरल बनेको छ, ...
Read more
-
Year of Publication:
29 March 2023 | Gorkhapatra
Published by: CESLAM
सरकारले बुधवार (आज)देखि निःशुुल्क टेलिमेडिसिन सेवा सुरुवात गर्ने भएको छ । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्या सल्ट्याउने उद्देश्यले निःशुल्क टेलिमेडिसिन सेवा सुरु गर्न लागेको हो ।
Read more
-
Year of Publication:
29 March 2023 | Kantipur
Published by: CESLAM
विदेशी नागरिकको सहयोगमा कक्षा १२ सम्म अध्ययन गरेकी सुर्खेत भेरीगंगाकी २० वर्षीया कल्पना (नाम परिवर्तन) ले कमजोर आर्थिक अवस्थाका कारण पढाइलाई निरन्तरता दिन सकिनन् ।
Read more
-
Year of Publication:
29 March 2023 | Kantipur
Published by: CESLAM
विदेशमा रहेका नेपाली श्रमिकले बुधबारदेखि निःशुल्क ‘टेलिमेडिसिन’ सेवा पाउने भएका छन् ।
Read more
-
Year of Publication:
29 March 2023 | Annapurna Post
Published by: CESLAM
मिटरब्याजको घनचक्कर पीडा त छँदै छ। त्यसमाथि मिटरब्याजीले दिएको बलात्कारको दर्दले उनी छटपटाइरहेकी छन्। सप्तरीकी उनी यति बेला न्याय माग्दै काठमाडौं आएकी छन्।
Read more
-
Year of Publication:
29 March 2023 | The Rising Nepal
Published by: CESLAM
A landslide that took place above the settlement in Jaimini two years back left two persons dead. Eight houses were buried and dozens went at risk.
Read more
-
Year of Publication:
29 March 2023 | The Kathmandu Post
Published by: CESLAM
Some time ago, students graduating from a secondary school in Bhaktapur wrote farewell notes on the back of each other’s shirts.
Read more
-
Year of Publication:
28 March 2023 | Kantipur
Published by: CESLAM
भुटानको शासकीय जालझेल र जाति–खेदाइको मारमा परेर भारतीय बाटो हुँदै नेपाल आइपुगेका भुटानी शरणार्थीको समाचार विस्तारै ओझेलमा पर्न थालेको छ ।
Read more
-
Year of Publication:
28 March 2023 | Naya Patrika
Published by: CESLAM
चैत महिनाको १२ गते। यो जुम्लावासीका लागि विशेष दिन हो। यसलाई बारुवा पनि भनिन्छ। यसलाई जुम्लाले कालीमार्सी धानको बिउ राख्ने दिनका रूपमा पनि बुझ्दछन्। चैत महिनाको १२ गतेदेखि कालीमार्सीको खेती सुरुवात गरिन्छ।
Read more
-
Year of Publication:
28 March 2023 | Gorkhapatra
Published by: CESLAM
सरकारले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्यसम्बन्धी समस्या समाधानका लागि यही चैत १५ गतेदेखि निःशुल्क ‘टेलिमेडिसिन’ सेवा सुरु गर्ने भएको छ ।
Read more
-
Year of Publication:
28 March 2023 | Gorkhapatra
Published by: CESLAM
सिन्धुपाल्चोकमा दैनिक ३८ जनाभन्दा बढीले राहदानी बनाउनेमध्ये अधिकांशले वैदेशिक रोजगारीमा जानका लागि बनाउने गरेका पाइएको छ।
Read more
-
Year of Publication:
28 March 2023 | Kantipur
Published by: CESLAM
नेपाली नागरिकलाई भुटानी शरणार्थीको परिचयपत्र बाँड्दै लाखौं ठगी गर्ने गिरोहका नाइके भनिएका केशव दुलाल आइतबारदेखि प्रहरी हिरासतमा छन्
Read more
-
Year of Publication:
28 March 2023 | The Rising Nepal
Published by: CESLAM
Police have cracked down an illegal network of a gang that has been sending Nepali nationals to America identifying them as Bhutanese refugees.
Read more
GET IN TOUCH