-
Year of Publication:
19 May 2023 | Kantipur
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम, रोजगार मन्त्रालयलाई वैदेशिक रोजगार मन्त्रालय बनाउनुपर्ने आवश्यक्ता देखिएको बताएका छन् ।
Read more
-
Year of Publication:
19 May 2023 | Kantipur
Published by: CESLAM
भुटानी प्रजातान्त्रिक आन्दोलनका अगुवा । शरणार्थी आन्दोलनका प्रमुख आवाज । मानवअधिकार अभियन्ता । नेपालका प्रतिष्ठित पाहुना ।
Read more
-
Year of Publication:
19 May 2023 | Annapurna Post
Published by: CESLAM
नेपालका उच्च पदस्थ राजनीतिक नेता र मन्त्रीकै संलग्नतामा भुटानीबाहेक अरूलाई नै नक्कली शरणार्थी बनाएको भन्दै अमेरिकामा रहेको ‘पिस इनिसियटिभ भुटानले’ आपत्ति प्रकट गरेको छ।
Read more
-
Year of Publication:
19 May 2023 | Annapurna Post
Published by: CESLAM
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ।
Read more
-
Year of Publication:
19 May 2023 | The Himalayan Times
Published by: CESLAM
Migrant agricultural workers in the UK could face comparable risks to migrant labourers in the Gulf, advocacy groups and experts from the UK, Nepal and Bangladesh have warned.
Read more
-
Year of Publication:
18 May 2023 | Naya Patrika
Published by: CESLAM
विदेश पुगेका नेपाली कामदारमध्ये करिब ३२ प्रतिशत गैरकानुनी प्रक्रियाबाट विभिन्न मुुलुक पुगेको एक अध्ययनले देखाएको छ ।
Read more
-
Year of Publication:
18 May 2023 | Gorkhapatra
Published by: CESLAM
बेलायतमा मौसमी श्रमिकका रूपमा कार्यरत नेपालीलगायतका आप्रवासी श्रमिकमाथि चरम शोषण भएको भन्दै सरोकारवाला संस्थाहरूले विरोधको आवाज उठाउन थालेका छन् ।
Read more
-
Year of Publication:
18 May 2023 | My Republica
Published by: CESLAM
The decision for Nepali youths to pursue higher education or employment opportunities abroad is a prevalent and compelling phenomenon.
Read more
-
Year of Publication:
18 May 2023 | The Kathmandu Post
Published by: CESLAM
Advocacy groups and experts warned on Tuesday that migrant agricultural workers in the United Kingdom could face risks comparable to those faced by migrant labourers in the Persian Gulf.
Read more
-
Year of Publication:
17 May 2023 | Annapurna Post
Published by: CESLAM
म सामान्य किसानको छोरा हुँ। पढेलेखा खासै छैन। स्वदेशमा केही इलम गरौं भनेर कुखुरा पाल्दै आएको थिएँ।
Read more
-
Year of Publication:
17 May 2023 | Onlinekhabar
Published by: CESLAM
सरकारले खारेजीको मुखमा पुगेका करिब डेढ सय मेनपावर कम्पनीलाई जोगाउन कानुन नै संशोधन गर्ने भएको छ ।
Read more
-
Year of Publication:
17 May 2023 | Onlinekhabar
Published by: CESLAM
सरकारले म्यानपावर कम्पनीहरुले प्रकाशित गर्ने कामदार मागको सूचनामा पहुँच नै रोक्ने गरी कानुनी व्यवस्था गर्न लागेको छ ।
Read more
-
Year of Publication:
17 May 2023 | Gorkhapatra
Published by: CESLAM
सरकारले वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीलाई विदेशबाट कामका लागि आएका मागहरूको विज्ञापन वेबसाइटमार्फत प्रकाशित गरे पनि पुग्ने गरी कानुन संशोधन मस्यौदा तयार गरेको छ ।
Read more
-
Year of Publication:
16 May 2023 | Kantipur
Published by: CESLAM
२०४६ सालको जनआन्दोलन उत्कर्षमा रहेका बेला म नख्खु जेलमा थिएँÙ मनमोहन, तुल्सीलाल, रोहित र पद्मरत्नहरूसँगै ।
Read more
-
Year of Publication:
16 May 2023 | The Rising Nepal
Published by: CESLAM
Nepal is a least developed country. The country is in development backwaters because it has not been able to harness its natural and other resources in a satisfactory degree.
Read more
-
Year of Publication:
16 May 2023 | Nagarik
Published by: CESLAM
वैदेशिक रोजगार विभागले सुनसरीको इटहरीमा सञ्चालित म्यानपावर कम्पनीहरूमा अनुगमन गरेको छ।
Read more
-
Year of Publication:
16 May 2023 | Naya Patrika
Published by: CESLAM
रोजगारीका लागि फ्रान्स लैजाने प्रलोभनमा १५ जनाबाट साढे दुई करोड उठाएका एक युवक फरार भएका छन् । कैलालीको घोडाघडी घर भएका कपिल शाही ठकुरीले नक्कली भिसालगायत कागजपत्र देखाएर ठगी गरेका हुन् ।
Read more
GET IN TOUCH