-
Year of Publication:
22 May 2023 | Onlinekhabar
Published by: CESLAM
वैदेशिक रोजगारीका लागि जापान पठाउने भन्दै सर्वसाधरणबाट दुई करोड ५३ लाख भन्दा बढी रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
Read more
-
Year of Publication:
22 May 2023 | Onlinekhabar
Published by: CESLAM
चालु आर्थिक वर्ष २०७९/८० को १० महिनामा वैदेशिक रोजगारीका लागि विदेश जानेको संख्या साढे ६ लाख नाघेको छ ।
Read more
-
Year of Publication:
22 May 2023 | Naya Patrika
Published by: CESLAM
सामाजिक सुरक्षा कोष र आइएमईबीच वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिहरूको सामाजिक सुरक्षा योजनाअन्तर्गत सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्रयोजनका लागि विदेशमा रहेका योगदानकर्ताबाट रकम संकलनको सेवा प्रदान गर्ने ...
Read more
-
Year of Publication:
22 May 2023 | Kantipur
Published by: CESLAM
जापानमा काम गरेका युवाले पठाएको रकमबाट गलकोट नगरपालिकाभित्र २ एम्बुलेन्स किनेर सञ्चालनमा ल्याइएको छ ।
Read more
-
Year of Publication:
22 May 2023 | Kantipur
Published by: CESLAM
वैदेशिक रोजगार विभागले पोल्यान्डमा लैजाने भन्दै काठमाडौंमा बिनाअनुमति अभिमुखीकरण गर्ने दुई विदेशी नागरिकलाई शनिबार पक्राउ गरेको छ ।
Read more
-
Year of Publication:
22 May 2023 | Kantipur
Published by: CESLAM
राजवंशी कोटामा वैदेशिक रोजगारीका लागि जापान लैजाने भन्दै ठगी गर्ने गिरोहका नाइकेलाई मोरङ प्रहरीले आइतबार नियन्त्रणमा लिएको छ ।
Read more
-
Year of Publication:
22 May 2023 | Kantipur
Published by: CESLAM
रोजगारदाता, दलाल र म्यानपावर व्यवसायीले ९ करोडभन्दा बढी रकम असुलेर ३ सय युवालाई मलेसिया पुर्याई अलपत्र पारेका छन् ।
Read more
-
Year of Publication:
22 May 2023 | Annapurna Post
Published by: CESLAM
वैदेशिक रोजगारीको सिलसिलामा आठ महिनाअघि पोर्चुगल आएका एक नेपाली युवाको निधन भएको छ ।
Read more
-
Year of Publication:
22 May 2023 | The Kathmandu Post
Published by: CESLAM
The Department of Foreign Employment on Saturday arrested two foreign nationals while they were conducting an orientation programme on employment in Poland without prior approval from the department.
Read more
-
Year of Publication:
22 May 2023 | My Republica
Published by: CESLAM
The government has announced that about 500,000 youth will be employed in the country itself within the next two years.
Read more
-
Year of Publication:
22 May 2023 | My Republica
Published by: CESLAM
In the 10 months of the current financial year 2022/23, the number of people going abroad for foreign employment has exceeded 660,000.
Read more
-
Year of Publication:
19 May 2023 | Onlinekhabar
Published by: CESLAM
सरकारले भिजिट भिसामा खाडी मुलुकसहितका मुलुकमा जाने व्यक्तिमाथि निगरानी बढाउन अध्यागमन कार्यालयहरुलाई निर्देशन दिएको छ ।
Read more
-
Year of Publication:
19 May 2023 | Onlinekhabar
Published by: CESLAM
सरकारले वैदेशिक रोजगारीमा जाने नेपालीले पाउँदै आएको ‘फ्री भिसा–फ्री टिकट’ को नीति उल्ट्याउने तयारी गरेको छ ।
Read more
-
Year of Publication:
19 May 2023 | Naya Patrika
Published by: CESLAM
सञ्चालनमा आएको एक वर्षपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि)ले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)बाट अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ ।
Read more
-
Year of Publication:
19 May 2023 | Gorkhapatra
Published by: CESLAM
वैदेशिक रोजगारीको प्रलोभन देखाएर चालु आर्थिक वर्षको १० महिनामा गैरकानुनी बिचौलिया र एजेन्टले झण्डै ७६ करोड ठगी गरेको पाइएको छ।
Read more
-
Year of Publication:
19 May 2023 | Gorkhapatra
Published by: CESLAM
विगत पाँच वर्षमा बेरोजगारको सूचीमा सूचीकृत करिब ४४ लाख बेरोजगारमध्ये करिब १५ प्रतिशतले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत औसतमा ५० दिनको रोजगारी प्राप्त गरेका छन् ।
Read more
-
Year of Publication:
19 May 2023 | Gorkhapatra
Published by: CESLAM
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ ।
Read more
GET IN TOUCH