-
Year of Publication:
12 June 2023 | Kantipur
Published by: CESLAM
इराकको स्वशासित राज्य कुर्दिस्थानस्थित कवात जिल्लाको ‘ग्रेट रिभर’ मा एक नेपाली कामदारको डुबेर शनिबार ज्यान गएको छ ।
Read more
-
Year of Publication:
12 June 2023 | Kantipur
Published by: CESLAM
रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया आएका दुई नेपालीको मृत्यु भएको छ । गत शनिबार पर्वतका विनोद जिसीको हृदयघातका कारण मृत्यु भएको थियो ।
Read more
-
Year of Publication:
12 June 2023 | Kantipur
Published by: CESLAM
चालु आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्मको १० महिना अवधिमा १० खर्ब ५ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ ।
Read more
-
Year of Publication:
12 June 2023 | Kantipur
Published by: CESLAM
वैदेशिक रोजगारका लागि अमेरिका र माल्टा पठाइदिने भन्दै रकम लिई फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
Read more
-
Year of Publication:
12 June 2023 | Kantipur
Published by: CESLAM
नेपाली कामदारका लागि वैदेशिक रोजगारीको प्रमुख गन्तव्य साउदी अरबले साधारण काम (अदक्ष) मा जाने कामदारसँग पनि शैक्षिक योग्यताको प्रमाणपत्र मागेको छ ।
Read more
-
Year of Publication:
12 June 2023 | Kantipur
Published by: CESLAM
सिन्धुपाल्चोककी रीना तामाङ इराकको कुर्दिस्तानबाट स्वदेश नफर्केको १० वर्ष भइसक्यो । कुर्दिस्तान इराकको स्वशासित राज्य हो, जहाँ इराकको राजधानी बग्दाद र आसपासको क्षेत्रजस्तो डरत्रास छैन ।
Read more
-
Year of Publication:
12 June 2023 | Annapurna Post
Published by: CESLAM
काठमाडौं : वैदेशिक रोजगारका लागि अमेरिका र माल्टा पठाइदिने भन्दै रकम लिई फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
Read more
-
Year of Publication:
12 June 2023 | Annapurna Post
Published by: CESLAM
संसद् भवनको छेउमै थियो कनेक्टियर बर्ड कन्सल्टेन्सी प्राइभेट लिमिटेड। सञ्चालक हुन् अजित तामाङ र सागर कुमाल।
Read more
-
Year of Publication:
12 June 2023 | The Kathmandu Post
Published by: CESLAM
Around 500,000 Nepalis are already leaving the country to enter the international labour market every year. What would happen if this stream turned into a flood of 1 million departures and the ...
Read more
-
Year of Publication:
9 June 2023 | Onlinekhabar
Published by: CESLAM
अब साउदी अरबमा वैदेशिक रोजगारीको भिसाका लागि जाने नेपाली श्रमिकले सरकारबाट प्रमाणित शैक्षिक योग्यताको प्रमाणपत्र बुझाउनुपर्ने भएको छ ।
Read more
-
Year of Publication:
9 June 2023 | Setopati
Published by: CESLAM
राष्ट्रिय मानव अधिकार आयोग नेपाल र राष्ट्रिय मानव अधिकार समिति कतारबीच आप्रवासीहरूको मानव अधिकार सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।
Read more
-
Year of Publication:
9 June 2023 | Naya Patrika
Published by: CESLAM
नेपालको राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय मानव अधिकार समिति कतारले मानव अधिकार संरक्षणको कार्यमा सहकार्य गर्ने भएका छन् ।
Read more
-
Year of Publication:
9 June 2023 | Gorkhapatra
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी साउन १ गतेदेखि स्वचालित प्रणालीबाट पूर्व र अन्तिम श्रम स्वीकृति दिने निर्णय गरेको छ ।
Read more
-
Year of Publication:
9 June 2023 | The Kathmandu Post
Published by: CESLAM
The National Human Rights Commission of Nepal and Qatar on Thursday signed a memorandum of understanding to cooperate on protecting the rights of migrant workers.
Read more
-
Year of Publication:
9 June 2023 | My Republica
Published by: CESLAM
When it comes to foreign employment, cases of Nepalis cheating fellow Nepalis are growing day by day.
Read more
-
Year of Publication:
9 June 2023 | My Republica
Published by: CESLAM
A three-year agreement has been signed between the National Human Rights Committee of Qatar and National Human Rights Commission (NHRC).
Read more
-
Year of Publication:
8 June 2023 | Setopati
Published by: CESLAM
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलले भेट गरेको छ।
Read more
GET IN TOUCH