-
Year of Publication:
19 June 2023 | Kantipur
Published by: CESLAM
वैदेशिक रोजगारीबाट फर्केका वा विदेशिन खोज्ने युवालाई लक्षित गरी आगामी आर्थिक वर्षमा पनि प्रदेश सरकारहरूले विभिन्न योजना तथा कार्यक्रम घोषणा गरेका छन् ।
Read more
-
Year of Publication:
19 June 2023 | Annapurna Post
Published by: CESLAM
वैदेशिक रोजगारीका लागि कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
Read more
-
Year of Publication:
16 June 2023 | Nagarik
Published by: CESLAM
गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन यही जून महिनाको अन्तिम साता हुने भएको छ।
Read more
-
Year of Publication:
16 June 2023 | Gorkhapatra
Published by: CESLAM
पशुपतिनगरका सात जनाले वैदेशिक रोजगारीमा खाडी मुलुक जानका लागि रौतहटका एक एजेन्टलाई राहदानीसहित ३० लाख रुपियाँ जिम्मा लगाए।
Read more
-
Year of Publication:
16 June 2023 | Gorkhapatra
Published by: CESLAM
साउदी अरबमा दिउँसोको समयमा श्रमिकलाई खुला ठाउँमा काममा लगाउन प्रतिबन्ध लगाइएको छ ।
Read more
-
Year of Publication:
16 June 2023 | My Republica
Published by: CESLAM
The economic shocks brought by the COVID-19 pandemic have shown how crucial remittances have become for developing countries,
Read more
-
Year of Publication:
15 June 2023 | Onlinekhabar
Published by: CESLAM
यूएईले बुधबार नेपालसँगको श्रम समझदारी नवीकरणमा सहमति गर्न बसेको संयुक्त कार्य समूहको बैठकमा आफ्नोतर्फबाट मूल एजेन्डा बनायो, ‘नेपालबाट घरेलु श्रमिक पठाउन खुला गर्ने सहमतिको कार्यान्वयन ।’
Read more
-
Year of Publication:
15 June 2023 | Naya Patrika
Published by: CESLAM
वैदेशिक रोजगारीमा जाने करिब दुई लाख श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् ।
Read more
-
Year of Publication:
15 June 2023 | Naya Patrika
Published by: CESLAM
शंकास्पद कागजपत्र बोकेर भिजिट भिसामा विदेश जान लागेका ४५ जनालाई एकै दिन प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको छ । मंगलबार ३० जना महिला र १५ जना पुरुषलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले विमानस्थलबाट ...
Read more
-
Year of Publication:
15 June 2023 | Naya Patrika
Published by: CESLAM
नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच भएको श्रम सम्झौता नवीकरण भएको छ ।
Read more
-
Year of Publication:
15 June 2023 | Gorkhapatra
Published by: CESLAM
निर्वाचन आयोगले आगामी साउनदेखि विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावलीमा नाम सङ्कलन प्रक्रिया अगाडि बढाउने भएको छ।
Read more
-
Year of Publication:
15 June 2023 | Gorkhapatra
Published by: CESLAM
नेपाल सरकार र संयुक्त अरब इमिरेट्स (युएई) सरकारबीच श्रम सम्झौता नवीकरण भएको छ ।
Read more
-
Year of Publication:
15 June 2023 | Gorkhapatra
Published by: CESLAM
संयुक्त अरब इमिरेट्स (युएई) मा श्रम स्वीकृति लिएर गएका नेपाली श्रमिक दुर्घटनामा परे पनि चौबिसै घण्टाको बिमा दाबी गर्न सक्ने सहमति भएको छ ।
Read more
-
Year of Publication:
15 June 2023 | Kantipur
Published by: CESLAM
संयुक्त राष्ट्र इमिरेट्स (यूएई) ले नेपालका घरेलु श्रमिक (हाउसमेड) का लागि न्यूनतम तलब ४ सय डलर (१४ सय ६९ दिराम) दिन सकारात्मक देखिएको छ ।
Read more
-
Year of Publication:
15 June 2023 | Kantipur
Published by: CESLAM
शून्य लागतमा श्रमिक जान पाउने गरी नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच भएको श्रम सम्झौता बुधबार नवीकरण भएको छ ।
Read more
-
Year of Publication:
15 June 2023 | The Rising Nepal
Published by: CESLAM
Labour and capital are two key factors of production that reflect an aggregate division of inputs for any economic activity and are also two tiers of the economy.
Read more
-
Year of Publication:
15 June 2023 | The Rising Nepal
Published by: CESLAM
The government and the United Arab Emirates have renewed the bilateral labour agreement.
Read more
GET IN TOUCH