-
Year of Publication:
30 June 2023 | Gorkhapatra
Published by: CESLAM
पछिल्लो समयमा वैदेशिक रोजगारीका नाममा हुुने मानव तस्करीका घटना बढ्दै गएका छन् तर यससम्बन्धी कानुन नहुँदा यस्ता तस्करलाई कानुनको दायरामा ल्याउन सकिएको छैन ।
Read more
-
Year of Publication:
29 June 2023 | Onlinekhabar
Published by: CESLAM
साउदी अरबको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डसहित दुई जनाको मृत्यु भएको छ ।
Read more
-
Year of Publication:
29 June 2023 | Setopati
Published by: CESLAM
एक तथ्यांकले वैदेशिक रोजगारीका सिलसिलामा दलाल (एजेन्ट)मार्फत् धेरै युवाहरू ठगिने देखाएको छ।
Read more
-
Year of Publication:
29 June 2023 | Kantipur
Published by: CESLAM
Read more
-
Year of Publication:
29 June 2023 | The Kathmandu Post
Published by: CESLAM
Two people, including a Nepali security guard, were killed when an armed man exchanged fire with Saudi Arabian security authorities near the US consulate building in Jeddah.
Read more
-
Year of Publication:
28 June 2023 | Nagarik
Published by: CESLAM
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा एक वर्षमा वैदेशिक रोजगारमा गएका २८ जनाको मृत्यु भएको छ। चालु आर्थिक वर्षको हालसम्ममा जिल्लाबाट वैदेशिक रोजगारमा गएका उनीहरूले ज्यान गुमाएका हुन्।
Read more
-
Year of Publication:
28 July 2023 | Naya Patrika
Published by: CESLAM
उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीहरूको संख्या बढेपछि नेपालका क्याम्पसहरूमा विद्यार्थीको अभाव हुन थालेको छ ।
Read more
-
Year of Publication:
28 June 2023 | Gorkhapatra
Published by: CESLAM
बैङ्किङ प्रणालीबाट प्राप्त हुने रेमिट्यान्स रकम बैङ्क तथा वित्तीय संस्थामा रेमिट्यान्स बचत/मुद्दती खातामा जम्मा गरेमा कम्तीमा एक प्रतिशत थप ब्याज प्राप्त हुने भएको छ ।
Read more
-
Year of Publication:
28 June 2023 | Gorkhapatra
Published by: CESLAM
पाल्पाको तानसेन नगरपालिकाले श्रम स्वीकृत दिन थालेको छ ।
Read more
-
Year of Publication:
28 June 2023 | Annapurna Post
Published by: CESLAM
विश्व अर्थतन्त्रमै एकातिर बेरोजगारीको संख्या बढ्दै छ भने अर्कोतर्फ महंगी आकासिएको छ।
Read more
-
Year of Publication:
28 June 2023 | Annapurna Post
Published by: CESLAM
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा एक वर्षमा वैदेशिक रोजगारमा गएका २८ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको हालसम्ममा जिल्लाबाट वैदेशिक रोजगारमा गएका उनीहरुले ज्यान गुमाएका हुन् ।
Read more
-
Year of Publication:
27 June 2023 | The Rising Nepal
Published by: CESLAM
Twenty-eight migrant workers from Nawalparasi (Bardaghat Susta east) Nawalpur have died in course of employment in foreign lands.
Read more
-
Year of Publication:
27 June 2023 | Kantipur
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले फ्री भिसा फ्री टिकट नीतिको पुनरवलोकनको प्रक्रिया अगाडि बढाएसँगै यसको भविष्य अहिले बहसको विषय बनेको छ ।
Read more
-
Year of Publication:
27 June 2023 | Nagarik
Published by: CESLAM
जुम्लाको हिमा गाउँपालिका–१ देवारगाउँका एक युवकको शव मलेसियामा अलपत्र परेको छ।
Read more
-
Year of Publication:
27 June 2023 | Nagarik
Published by: CESLAM
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्नेले रकम फिर्ता गरेको छ।
Read more
-
Year of Publication:
27 June 2023 | Naya Patrika
Published by: CESLAM
कोरिया जान चाहने नयाँ तथा पुराना श्रमिकलाई समान अवसर प्रदान गर्न कोरियाबाट फर्केका कामदारले माग गरेका छन् ।
Read more
-
यो नीति परिमार्जनका पक्ष–विपक्षमा विभिन्न सार्वजनिक फोरममा बहसहरू हुँदै आएका भए पनि तिनले उक्त नीति कायमै रहँदा वा नरहँदा के फरक पर्ला भनेर स्पष्ट पार्न सकेका छैनन् । यो लेखले उक्त नीतिको प्रभावकारिताको ...
Read more
GET IN TOUCH