-
Year of Publication:
18 July 2023 | Kantipur
Published by: CESLAM
संस्थागत श्रम स्वीकृति लिई कुवेत र जोर्डन जान लागेका एक सय ५६ श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले शंकास्पद भन्दै प्रस्थान दिएन ।
Read more
-
Year of Publication:
18 July 2023 | My Republica
Published by: CESLAM
The Department of Foreign Employment (DoFE) has expressed its dissatisfaction after the Tribhuvan International Airport (TIA) Immigration Office sent back Nepali migrant workers who were going to Kuwait and Jordan with work ...
Read more
-
Year of Publication:
17 July 2023 | Annapurna Post
Published by: CESLAM
विदेशमा बसेर पसिनासँग पैसा साटेर पठाइरहेका युवाकै भरले नेपालको अर्थतन्त्रलाई टेको दिएको छ।
Read more
-
Year of Publication:
17 July 2023 | Onlinekhabar
Published by: CESLAM
म्यानपावर व्यवसायीहरुले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले कुवेत जान लागेका ११७ जना श्रमिकलाई विमानस्थलबाटै फर्काएको प्रकरणको विरोध गरेका छन् ।
Read more
-
Year of Publication:
17 July 2023 | Onlinekhabar
Published by: CESLAM
श्रम स्वीकृति लिएर कुवेत र जोर्डन जान लागेका श्रमिकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले शंकास्पद भनी फर्काइदिएपछि वैदेशिक रोजगार विभागले असन्तुष्टि जनाएको छ ।
Read more
-
Year of Publication:
17 July 2023 | Nagarik
Published by: CESLAM
श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेक्रम बढेको छ। हालसम्म दुई लाख ६० हजार ८२ श्रमिक योजनामा आबद्ध भएको कोषले जनाएको छ।
Read more
-
Year of Publication:
17 July 2023 | Naya Patrika
Published by: CESLAM
अध्यागमन कार्यालयले कागजपत्र नपुगेको भन्दै दोस्रोपटक पनि कुवेत जान लागेका श्रमिकलाई त्रिभुवन विमानस्थलबाट फर्काएको छ ।
Read more
-
Year of Publication:
17 July 2023 | Gorkhapatra
Published by: CESLAM
जागिरको खोजीमा दैनिक हजारौँ युवाहरु विदेशी भूमिमा पुग्छन् । स्वदेशमा भने जस्तो जागिर नपाउँदा श्रमको खोजीमा विदेशी भूमिमा जानु बाध्यता नै हो ।
Read more
-
Year of Publication:
17 July 2023 | Gorkhapatra
Published by: CESLAM
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन विभाग अन्तर्गतको अध्यागमन कार्यालयले वैदेशिक रोजगार विभागबाट कुवेत जान श्रम स्वीकृति लिएर हिँडेका केहीको शङ्कास्पद कागजात भेटिएको भन्दै प्रस्थान अनुुमति रोक्दै आएको छ ।
Read more
-
Year of Publication:
17 July 2023 | Annapurna Post
Published by: CESLAM
वैदेशिक रोजगारीको सिलसिलामा श्रम गरेर कुबेत जान लागेका १ सय ३८ कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयले फिर्ता गरिदिएपछि व्यवसायी र अध्यागमनबीच जुहारी चलेको छ।
Read more
-
Year of Publication:
17 July 2023 | Annapurna Post
Published by: CESLAM
कामदार भिसामा श्रम गरेर वैदेशिक रोजगारीमा उड्न लागेका नागरिकलाई अध्यागमनले फिर्ता पठाउने क्रम रोकिएको छैन।
Read more
-
Year of Publication:
17 July 2023 | Annapurna Post
Published by: CESLAM
सरकारसँग श्रम स्वीकृति लिएर २०७८/७९ मा ३ लाख ४८ हजार ८ सय ६८ नेपाली वैदेशिक रोजगारमा गए। तीमध्ये ३ लाख १५ हजार ८ सय ६ पुरुष र ३३ हजार ६२ महिला थिए।
Read more
-
Year of Publication:
17 July 2023 | The Rising Nepal
Published by: CESLAM
The number of migrant workers to be enrolled in Social Security Fund (SSF) has started increasing.
Read more
-
Year of Publication:
17 July 2023 | My Republica
Published by: CESLAM
The number of migrant workers to be enrolled in the Social Security Fund (SSF) has started increasing.
Read more
-
Year of Publication:
14 July 2023 | Onlinekhabar
Published by: CESLAM
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले कुवेत जान लागेका ११७ जना श्रमिकलाई विमानस्थलबाटै फर्काएको छ ।
Read more
-
Year of Publication:
14 July 2023 | Setopati
Published by: CESLAM
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले कुवेत हिँडेका ११७ श्रमिकलाई विमानस्थलबाट फिर्ता पठाएको छ।
Read more
-
Year of Publication:
14 July 2023 | Setopati
Published by: CESLAM
वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहन गुरूङले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा हिँडेका श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका कर्मचारीले फर्काउन नमिल्ने बताएका छन्।
Read more
GET IN TOUCH