-
Year of Publication:
28 July 2023 | Nagarik
Published by: CESLAM
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिन्छु भन्दै रकम ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ।
Read more
-
Year of Publication:
28 July 2023 | Nagarik
Published by: CESLAM
वैदेशिक रोजगारीका क्रममा गत मंसिर ३ गते कुवेत पुगेका ८३ नेपाली युवा अलपत्र परेका छन्। कामको खोजीमा कुवेत पुगेका उनीहरूको पासपोर्ट रोजगारदाताले खोसिदिएका छन्।
Read more
-
Year of Publication:
28 July 2023 | Naya Patrika
Published by: CESLAM
रोल्पाका ३९ जनाले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका छन्। जिल्ला प्रशासन कार्यालयको आप्रवासी सूचना केन्द्रको अभिलेखअनुसार तीन वर्षको अवधिमा ३९ जनाको मृत्यु भएको हो।
Read more
-
Year of Publication:
28 July 2023 | My Republica
Published by: CESLAM
In the fiscal year 2022/23, a staggering number of more than 771,000 young individuals ventured abroad for foreign employment.
Read more
-
Year of Publication:
27 July 2023 | Kantipur
Published by: CESLAM
धनुषाका भित्री गाउँका बासिन्दाहरूसँग दुई दिन कुराकानी गरिसकेपछि मलाई एउटा प्रश्नले लखेटिरहेको छ— परिवारलाई ऋणमुक्त बनाउन युवाले वैदेशिक रोजगारीमा गएर मर्नैपर्ने हो ?
Read more
-
Year of Publication:
27 July 2023 | Onlinekhabar
Published by: CESLAM
रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले पछिल्लो समय विभिन्न माध्यमबाट गलत सूचना प्रवाह भइरहेको भन्दै सचेत गराएको छ ।
Read more
-
Year of Publication:
27 July 2023 | Nagarik
Published by: CESLAM
गत आर्थिक वर्ष २०७९/८० मा ७ लाख ७१ हजारभन्दा बढी युवा वैदेशिक रोजगारीमा गएका छन्।
Read more
-
Year of Publication:
27 July 2023 | Nagarik
Published by: CESLAM
वैदेशिक रोजगारीमा गएका नेपालीले अकालमै ज्यान गुमाउने गरेको तथ्यांक डरलाग्दो छ।
Read more
-
Year of Publication:
27 July 2023 | Naya Patrika
Published by: CESLAM
नेपाली म्यानपावर व्यवसायीले शुल्क असुलेर पठाएको श्रमिकलाई मलेसियाका रोजगारदाताले अस्वीकार गरेपछि कामदार अलपत्र पर्न थालेका छन् ।
Read more
-
Year of Publication:
27 July 2023 | Gorkhapatra
Published by: CESLAM
वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुुमति प्रणाली (इपिएस) शाखाले विभिन्न माध्यमबाट इपिएस रोजगारीका विषयमा गलत सूचना फैलाउने काम भएकाले त्यस्ता सूचनाप्रति सचेत रहन आग्रह गरेको छ ।
Read more
-
Year of Publication:
27 July 2023 | Kantipur
Published by: CESLAM
आकर्षण इन्टरनेसनल प्रालिले गत आर्थिक वर्षमा १८ सय ७६ जनालाई शून्य लागतमा नेपाली श्रमिकलाई मलेसिया पठाएको दाबी गरेको छ ।
Read more
-
Year of Publication:
26 July 2023 | Gorkhapatra
Published by: CESLAM
वैदेशिक रोजगारीका क्रममा लामो समय खाडी मुलकमा बसेका मामाभान्जा मिलेर दाङमा व्यावसायिक बाख्रापालन गर्दै आएका छन् ।
Read more
-
Year of Publication:
26 July 2023 | Kantipur
Published by: CESLAM
घरेलु कामदारका रुपमा मध्यपूर्वी मुलुक जोर्डनमा कार्यरत दुई नेपाली महिलाको गाडिएको अवस्थामा रहेको शव उत्खनन गरेर स्थानीय अदालतको आदेशअनुसार शवको अवशेष सोमबार नेपाल ल्याइएको छ ।
Read more
-
Year of Publication:
25 July 2023 | Nagarik
Published by: CESLAM
प्रहरीले अमेरिका पठाइदिन्छु भन्दै बीस लाख ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ।
Read more
-
Year of Publication:
25 July 2023 | Naya Patrika
Published by: CESLAM
दाङका सञ्जय शर्मा (नाम परिवर्तन) क्यानडाको रंगीन सपना बोकेर १६ जेठ ०७९ मा थाइल्यान्ड उड्छन् । थाइल्यान्ड हुँदै उनलाई क्यानडा लैजाने आश्वासन दिइएको हुन्छ ।
Read more
-
Year of Publication:
25 July 2023 | Kantipur
Published by: CESLAM
घरेलु कामदारका रुपमा मध्यपूर्वी मुलुक जोर्डनमा कार्यरत दुई नेपाली युवतीको शव गाडिएको अवस्थामा फेला पारी उत्खनन गरी स्थानीय अदालतको आदेशमा दुवै शवको अवशेष सोमबार नेपाल पठाइएको छ ।
Read more
-
Year of Publication:
25 July 2023 | Annapurna Post
Published by: CESLAM
रोजगारीका लागि साउदी अरेबिया आइपुगेका १५ जना नेपाली रियादमा अलपत्र परेका छन्। काठमाडौंमा रहेको टारगेट एचआर सोलुसन मेनपावरबाट साउदी आएका उनीहरू ६ महिनादेखि अलपत्र परेका हुन्।
Read more
GET IN TOUCH