-
Year of Publication:
7 August 2023 | Gorkhapatra
Published by: CESLAM
पछिल्लो समयमा नेपालीले वैदेशिक रोजगारीका लागि युरोपका विभिन्न देशलाई श्रम गन्तव्य बनाउन थालेका छन् ।
Read more
-
Year of Publication:
7 August 2023 | Kantipur
Published by: CESLAM
विदेश आउजाउका लागि चाहिने पुलिस रिपोर्टका लागि कन्सुलर सेवा विभाग धाउन नपर्ने भएको छ । विभागले आइतबारदेखि अनलाइनबाटै चारित्रिक प्रमाणपत्र पाइने व्यवस्था लागू गरेको छ ।
Read more
-
Year of Publication:
7 August 2023 | Annapurna Post
Published by: CESLAM
जापानमा श्रमशक्तिको अभाव छ। वृद्ध नागरिकको बढ्दो जनसंख्या र न्यून जन्मदर जापानको मुख्य समस्या हुन्। सन् २०२३ को जुलाइमा जापानका सबै ४७ प्रिफेक्चर (राज्य) मा जनसंख्या घटेको तथ्य बाहिर आएको छ।
Read more
-
Year of Publication:
7 August 2023 | My Republica
Published by: CESLAM
A total of 3,663 foreign nationals arrived in Nepal on working visas in one year.
Read more
-
Year of Publication:
4 August 2023 | Naya Patrika
Published by: CESLAM
युवा देशका आधारस्तम्भ हुन् र यिनकै कारण देश विकास सम्भव छ भनिन्छ । तर, हाम्रो देशमा युवा सधैँ उपेक्षामा पर्ने गरेका छन् ।
Read more
-
Year of Publication:
4 August 2023 | Gorkhapatra
Published by: CESLAM
विश्वव्यापीकरणको बढ्दो व्यापारले शैक्षिक जगत्लाई समेत निकै प्रभाव पारेको छ । एसइई सकेपछि प्लस टु पढ्दापढ्दैको समयमा धेरै विद्यार्थीले भर्चुअल जगत्मा आफूले पढ्न चाहेको वैदेशिक कलेज हेर्न सक्छन् ।
Read more
-
Year of Publication:
4 August 2023 | Nagarik
Published by: CESLAM
कठिन संघर्षका साथ १२ कक्षामा पढ्दै गरेका सिन्धुपाल्चोकका सुमन तामाङको थोरै पैसा भए पनि स्वदेशमै रोजगारी गर्ने इच्छा थियो। तर त्यस्तो रोजगार स्वदेशमा मिलेन।
Read more
-
Year of Publication:
4 August 2023 | Naya Patrika
Published by: CESLAM
नेपालको वैदेशिक रोजगारी गन्तव्य मुलुक युएई र कुवेतमा प्रस्तावित राजदूतहरूले नेपाली श्रमिकको हित र सुरक्षामा काम गर्ने प्रतिबद्धता जनाएका छन्।
Read more
-
Year of Publication:
4 August 2023 | Naya Patrika
Published by: CESLAM
२ गौरीनगरका ४२ वर्षीय कुवेर चन्द १८ कात्तिक ०७५ को एकाबिहानै साउदी जानका लागि घरबाट बिदा भए।
Read more
-
Year of Publication:
4 August 2023 | Gorkhapatra
Published by: CESLAM
वैदेशिक रोजगारीमा जाने युवाका लागि पेसागत सिप अनिवार्य गरिएसँगै दक्ष भएर विदेश जाने युवाको सङ्ख्या क्रमशः बढेको छ ।
Read more
-
Year of Publication:
4 August 2023 | Kantipur
Published by: CESLAM
कुवेतका लागि प्रस्तावित राजदूत घनश्याम लम्सालले ५७ जना नेपाली कुवेतका विभिन्न जेलमा कैदी जीवन बिताइरहेको जानकारी दिएका छन् ।
Read more
-
Year of Publication:
3 August 2023 | My Republica
Published by: CESLAM
In recent times, there has been a concerning trend of Nepali youths joining foreign armed forces, particularly in conflict-ridden countries like Russia.
Read more
-
Year of Publication:
3 August 2023 | Naya Patrika
Published by: CESLAM
रास्वपा अध्यक्ष तथा चितवन २ का सांसद रवि लामिछानेले आफू निर्वाचित भएको सय दिन पुगेको अवसरमा वैदेशिक रोजगारीमा रहेका सय नेपालीलाई स्वदेशमै रोजगारीसहित एकैपटक ११ काम सुरु भएको घोषणा गरेका छन् ।
Read more
-
Year of Publication:
3 August 2023 | Naya Patrika
Published by: CESLAM
सरकारले विद्यार्थीहरूलाई स्वदेशमै टिकाउन वर्षेनी छात्रवृत्तिसहित एक खर्बभन्दा बढी बजेट छुट्याउँदै आएको छ ।
Read more
-
Year of Publication:
3 August 2023 | Gorkhapatra
Published by: CESLAM
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका – १० का युवा हेमराज रेग्मी पाँच वर्ष मलेसिया बसेर फर्किनुभयो । त्यहाँ उहाँको आम्दानी राम्रै थियो ।
Read more
-
Year of Publication:
3 August 2023 | Gorkhapatra
Published by: CESLAM
लामो सयम विदेशमा काम गरेर घर फर्किएका युवाहरुलाई इलाम नगरपालिकाले विभिन्न मेसिन तथा कृषि सामग्री प्रदान गरेको छ ।
Read more
-
Year of Publication:
3 August 2023 | Gorkhapatra
Published by: CESLAM
स्याङ्जाका ११ स्थानीय तहमध्ये वालिङ नगरपालिका स्याङ्जाको मध्यभागमा अवस्थित छ।
Read more
GET IN TOUCH