-
Year of Publication:
7 June 2024 | My Republica
Published by: CESLAM
The government has marked the beginning of the attestation process of the demand paper relating to foreign employment through online from Thursday.
Read more
-
Year of Publication:
7 June 2024 | Onlinekhabar
Published by: CESLAM
विदेशबाट श्रमिकको माग ल्याउँदा वैदेशिक रोजगार व्यवसायीले गराउनुपर्ने मागपत्र प्रमाणीकरणको काम अनलाइनबाटै हुने भएको छ ।
Read more
-
Year of Publication:
7 June 2024 | Annapurna Post
Published by: CESLAM
विदेशमा पढ्न वा रोजगारीका लागि कोही पनि नगएको परिवार खोज्न कतिको सहज छ ? पक्कै छैन।
Read more
-
Year of Publication:
6 June 2024 | My Republica
Published by: CESLAM
As a first-generation migrant from Nepal, I feel compelled to address a concerning trend that has been growing among our community settled in the global north.
Read more
-
Year of Publication:
5 June 2024 | Onlinekhabar
Published by: CESLAM
पोर्चुगलले आप्रवासन सम्बन्धी नियमहरू कडा बनाउने योजना सार्वजनिक गरेको छ।
Read more
-
Year of Publication:
5 June 2024 | Onlinekhabar
Published by: CESLAM
पोर्चुगलले आप्रवासनसम्बन्धी नियमहरू कडा बनाउने योजना सार्वजनिक गरेको छ । सोमबार घोषणा गरिएको नयाँ योजनाअनुसार रोजगार सम्झौता भएपछि मात्रै विदेशी नागरिक पोर्चुगल आउन पाउने छन् ।
Read more
-
Year of Publication:
5 June 2024 | Nagarik
Published by: CESLAM
वैदेशिक रोजगारीमा गएका एक युवक दुई दिन मात्र बसेर फर्केको कुरा कमैले पत्याउँछन्। ऋण काढेर विदेश पुगेका युवाहरू जति दुःख पाए पनि त्यो चुक्ता गरेर मात्रै फर्किने सोचमा हुन्छन्। ती युवक भने ...
Read more
-
Year of Publication:
5 June 2024 | Naya Patrika
Published by: CESLAM
वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा ज्यान गुमाएका हलेसी तुवाचुङ नगरपालिका– ८ धितुङका ३० वर्षीय दीपक बुढाथोकीको परिवारलाई सात लाख ५० हजार सहयोग उपलब्ध गराइएको छ ।
Read more
-
Year of Publication:
5 June 2024 | Kantipur
Published by: CESLAM
वैदेशिक रोजगारीमा मृत्यु भएका सबै नेपाली श्रमिकका परिवारले गन्तव्य देशबाट क्षतिपूर्ति दिलाउन सरकारले सकेको छैन ।
Read more
-
Year of Publication:
4 June 2024 | Gorkhapatra
Published by: CESLAM
जीवन भनेको एक किसिमको यात्रा नै हो । जिन्दगीको यस्तो यात्रा न बाल्यकालमा अगाडि बढ्छ न त वृद्धावस्थामा नै । यात्रा अगाडि बढ्छ त केवल युवा अवस्थामा ।
Read more
-
Year of Publication:
4 June 2024 | Kantipur
Published by: CESLAM
आप्रवासन र त्यसमा पनि श्रम आप्रवासनको चर्चा घर, छरछिमेक, चोक, चिया पसल र चौतारामा हुने कुराकानीको विषय बनेको धेरै भइसकेको छ ।
Read more
-
Year of Publication:
4 June 2024 | Annapurna Post
Published by: CESLAM
तराई मधेस नेपालको सबैभन्दा उर्वरभूमि हो । यहाँको उर्वरभूमिमा व्यावसायिक खेतीपाती गर्ने हो भने मुलुक कृषिमा आत्मनिर्भर बन्न असम्भव हुँदैन ।
Read more
-
Year of Publication:
3 June 2024 | Kantipur
Published by: CESLAM
रुसी सेनामा गैरकानुनी रूपमा भर्ती भएका नेपालीहरूका बारे सरकार अझै बेखबर छ ।
Read more
-
Year of Publication:
3 June 2024 | Onlinekhabar
Published by: CESLAM
आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले विदेश जाने युवाहरूमाथि ठगी भइरहेको बताएका छन् ।
Read more
-
Year of Publication:
3 June 2024 | Gorkhapatra
Published by: CESLAM
नर्सिङ विषय अध्ययन गरेका जनशक्ति स्वदेशमै अवसर नपाएपछि विदेशतिर पलायन हुने गरेका छन् ।
Read more
-
Year of Publication:
3 June 2024 | Kantipur
Published by: CESLAM
नेपाल स्वास्थ्य व्यवसायी महासंघले सातै वटा प्रदेशमा आयोजना भइरहेको श्रमाधान रोजगार मेलामा स्वास्थ्य शिविर राखेको छ ।
Read more
-
Year of Publication:
3 June 2024 | Kantipur
Published by: CESLAM
मनिकुमार शंकर ३० को दशकको अन्त्यतिर ७ कक्षामा पढ्दै थिए, पाकशिक्षा भनेर पकाउने विधिबारे छुट्टै पाठ्यक्रम पढाइन्थ्यो ।
Read more
GET IN TOUCH