-
Year of Publication:
11 August 2023 |Gorkhapatra
Published by: CESLAM
साउदीमा रहेको नेपाली दूतावासले कुवेतमा कम्पनीमा काम गर्ने प्रलोभन देखाई गैरकानुनी रूपमा घरेलु काममा साउदी पु-याइएका चार नेपाली महिलाको उद्धार गरेर स्वदेश पठाएको छ ।
Read more
-
Year of Publication:
11 August 2023 | Gorkhapatra
Published by: CESLAM
वैदेशिक रोजगार विभागले विदेशमा अलपत्र परेर फर्किएका श्रमिकलाई क्षतिपूर्ति नदिने डिलक्स एचआर सोलुसन र डिस्क्वार ग्रुपको नवज्योति एचआर सोलुसन म्यानपावर कम्पनी खारेज गरेको जनाएको छ ।
Read more
-
Year of Publication:
11 August 2023 | Kantipur
Published by: CESLAM
प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीका क्रममा नेपालीहरूले भोगिरहेका समस्या दीर्घकालीन रुपमा निराकरणका लागि विस्तृत अध्ययन गरी प्रस्ताव पेस गर्न सरकारी निकायहरूलाई निर्देशन दिएका छन् ।
Read more
-
Year of Publication:
11 August 2023 | Annapurna Post
Published by: CESLAM
प्रधानमन्त्री पुष्पकमल दाहालको पहलमा श्रम बजारलाई मर्यादित र सुरक्षित बनाउने सम्बन्धमा छलफल भएको छ।
Read more
-
Year of Publication:
11 August 2023 | Annapurna Post
Published by: CESLAM
नेपालमा रोजगारी नपाएर युवा बिदेसिने क्रम उच्च छ। केहीले विभिन्न मुलुक गएर श्रम गर्दै राम्रो आम्दानी पनि गरेका छन्।
Read more
-
Year of Publication:
11 August 2023 | The Rising Nepal
Published by: CESLAM
Stakeholders, at the initiative of Prime Minister Pushpa Kamal Dahal 'Prachanda',
Read more
-
Year of Publication:
11 August 2023 | The Rising Nepal
Published by: CESLAM
Number of people going for foreign employment is increasing in Karnali Province in recent period.
Read more
-
Year of Publication:
11 August 2023 | My Republica
Published by: CESLAM
The number of people going for foreign employment has been increasing in Karnali Province in recent periods.
Read more
-
Year of Publication:
11 August 2023 | My Republica
Published by: CESLAM
To make foreign employment safe and orderly, the Ministry of Labour, Employment and Social Security (MoLESS) has decided to provide additional facilities to the workers through the Foreign Employment Board.
Read more
-
Year of Publication:
10 August 2023 | Onlinekhabar
Published by: CESLAM
सरकारले वैदेशिक रोजगारीमा गएर मृत्यु भएका श्रमिकले पाउने क्षतिपूर्ति रकम बढाउने तयारी गरेको छ ।
Read more
-
Year of Publication:
10 August 2023 | Setopati
Published by: CESLAM
वैदेशिक राेजगार बाेर्डले रोजगारीका क्रममा विदेशमा मृत्यु भएका श्रमिकका परिवारलाई १० लाख रूपैयाँ आर्थिक सहायता दिने भएको छ।
Read more
-
Year of Publication:
10 August 2023 | Nagarik
Published by: CESLAM
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले वैदेशिक रोजगारलाई सुरक्षित तथा व्यवस्थित बनाउन मन्त्रालय केन्द्रित रहेको बताएका छन्।
Read more
-
Year of Publication:
10 August 2023 | Naya Patrika
Published by: CESLAM
कार्यसम्पादनमा भएका कमजोरी उजागर गर्ने सञ्चारकर्मीलाई मुद्दा लगाएर जेल पठाउने युएईका लागि तत्कालीन राजदूत कृष्णप्रसाद ढकाल (हाल परराष्ट्र मन्त्रालयका सहसचिव) विरुद्ध सरकारले कारबाही अगाडि बढाएको छ ।
Read more
-
Year of Publication:
10 August 2023 | Naya Patrika
Published by: CESLAM
वैदेशिक रोजगारीमा गएका श्रमिकको मृत्यु वा दुर्घटना हुँदा प्रदान गरिने आर्थिक सहयोग दोब्बर बनाइने भएको छ ।
Read more
-
Year of Publication:
10 August 2023 | Gorkhapatra
Published by: CESLAM
प्रतिष्ठित कम्पनीमा कम्तीमा एक लाख रुपियाँ पाउने प्रलोभन देखाएर गिरीले पीडित राजकुमार (नाम परिवर्तन) सँग दुई लाख रुपियाँ लिएर सम्पर्कबिहीन बने ।
Read more
-
Year of Publication:
10 August 2023 | Kantipur
Published by: CESLAM
श्रम करार बमोजिम काम नदिई अलपत्र पार्ने डिलक्स एचआर सोलुसन र डी–स्क्वार्ड ग्रुप म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार विभागले खारेज गर्ने निर्णय गरेको छ ।
Read more
-
Year of Publication:
10 August 2023 | Kantipur
Published by: CESLAM
संयुक्त अरब इमिरेट्स (यूएई) मा बाइक राइडर पठाएर कम्तीमा दुई करोड रुपैयाँ ठगी गर्ने डिलक्स एचआर सोलुसन म्यानपावरको इजाजतपत्र खारेज भएको छ ।
Read more
GET IN TOUCH