-
Year of Publication:
11 September 2023 | Naya Patrika
Published by: CESLAM
वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिन्छु भनी १७ लाख ठगी गर्ने धादिङ ज्वालामुखी–१ स्थायी घर भई भक्तपुर ठिमी नगरपालिका–३ बस्ने ४० वर्षीय राजकुमार लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ ।
Read more
-
Year of Publication:
11 September 2023 | Naya Patrika
Published by: CESLAM
कतार जान शुक्रबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टिकट जाँच कक्षतिर प्रवेश गर्नै लाग्दा महोत्तरी जलेश्वरका २३ वर्षीय मोहम्मद सरफराजको मन थामिएन ।
Read more
-
Year of Publication:
11 September 2023 | Naya Patrika
Published by: CESLAM
पछिल्लो दुई वर्षमा मात्रै वैदेशिक रोजगारीका लागि १४ लाख युवा बिदेसिएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार यस अवधिमा १२ लाख ८० हजार एक सय ६२ पुरुष र एक लाख २१ हजार दुई ...
Read more
-
Year of Publication:
11 September 2023 | Gorkhapatra
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरियामा मौसमी श्रमिक लैजाने विषयमा सम्झौता भएको भनेर सामाजिक सञ्जालमार्फत भ्रमित विज्ञापन सार्वजनिक भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
Read more
-
Year of Publication:
11 September 2023 | Gorkhapatra
Published by: CESLAM
वैदेशिक रोजगारीमा पठाउने भनी लाखौँ रकम ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
Read more
-
Year of Publication:
11 September 2023 | Gorkhapatra
Published by: CESLAM
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले श्रम आप्रवासन सम्बन्धी समस्याहरू र तिनको सम्बोधनमा केन्द्रित रहेर विदेशस्थित नेपाली कूटनीतिक नियोगका प्रमुखहरूसँग अन्तरक्रिया गर्नुभएको छ।
Read more
-
Year of Publication:
11 September 2023 | Kantipur
Published by: CESLAM
प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्युरोले संगठित मानव तस्करीमा सक्रिय मुख्य व्यक्तिलाई पक्राउ गरेको छ ।
Read more
-
Year of Publication:
11 September 2023 | Kantipur
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरियासँग मौसमी कामदार पठाउने कुनै पनि सम्झौता नभएको जनाएको छ ।
Read more
-
Year of Publication:
11 September 2023 | Annapurna Post
Published by: CESLAM
विद्यार्थीले आफूले पढ्ने संकाय छनोट गर्दा के–के कुरामा ध्यान दिनुपर्छ ?
Read more
-
Year of Publication:
11 September 2023 | Annapurna Post
Published by: CESLAM
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपालका श्रम गन्तव्य देशका नेपाली राजदूत र कूटनीतिक नियोग प्रतिनिधिसँग छलफल गरेका छन्।
Read more
-
Year of Publication:
11 September 2023 | The Rising Nepal
Published by: CESLAM
Prime Minister Pushpa Kamal Dahal 'Prachanda' is holding a comprehensive discussion with the Nepali Ambassadors in the destination countries to make foreign employment orderly, dignified and safe.
Read more
-
Year of Publication:
11 September 2023 | The Kathmandu Post
Published by: CESLAM
An increasing number of female-headed households are emerging in Nepal as a result of economic downturns and mass exodus of males to foreign lands.
Read more
-
Year of Publication:
11 September 2023 | My Republica
Published by: CESLAM
For a long time now, Nepali students have been heading to developed countries for higher education.
Read more
-
Year of Publication:
11 September 2023 | Onlinekhabar
Published by: CESLAM
निर्वाचन लोकतन्त्रको महायज्ञ हो । यस्तो महायज्ञमा देशका सबै नागरिकको अनिवार्य सहभागिता आवश्यक ठानिन्छ ।
Read more
-
Year of Publication:
11 September 2023 | Kantipur
Published by: CESLAM
विश्वमा मानव बेचबिखनको शाब्दिक र बहुआयामिक विश्लेषण तीव्र रूपमा भइरहेको छ ।
Read more
-
Year of Publication:
11 September 2023 | Kantipur
Published by: CESLAM
नेपालका युवाहरू विदेश पलायन हुने लर्को झनै बढ्दो छ । पढेलेखेका युवा उच्च शिक्षाका लागि भनेर अमेरिका, अस्ट्रेलिया ताक्छन् ।
Read more
-
Year of Publication:
11 September 2023 | Nagarik
Published by: CESLAM
वैदेशिक रोजगारीले मुलुकको आर्थिक क्षेत्रमा पारेको सकारात्मक प्रभावबारे प्रशस्त चर्चा हुने गरेको छ। अर्थविद्हरूले विप्रेषणकै कारण देशको अर्थतन्त्र बाँचेको र त्यो नआए नेपालको अर्थतन्त्र धराशायी हुने चिन्ता पनि व्यक्त गर्ने गरेका छन्।
Read more
GET IN TOUCH