-
Year of Publication:
11 October 2023 | My Republica
Published by: CESLAM
A total of 49 Nepalis who were attempting to enter the United States (US) illegally through various countries have been sent back to Nepal.
Read more
-
Year of Publication:
10 October 2023 | Onlinekhabar
Published by: CESLAM
स्याहार केन्द्रमा सहायक कामदारको रुपमा इजरायल जान लागेका २४ जना नेपाली कामदार रोकिएका छन् ।
Read more
-
Year of Publication:
10 October 2023 | Onlinekhabar
Published by: CESLAM
प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले गरेको आक्रमणमा परी ज्यान गुमाएका १० जना नेपाली ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तरगत इजरायल पुगेका थिए ।
Read more
-
Year of Publication:
10 October 2023 | Setopati
Published by: CESLAM
एक अध्ययनले वैदेशिक रोजगारीमा जानेहरूको मृगौला जोखिम धेरै देखाएको छ। बेलायतको बर्नमथ विश्वविद्यालय र ग्रिनतारा नेपाल नामक संस्थाले गरेको एक अध्ययनले यस्तो देखाएको हो।
Read more
-
Year of Publication:
10 October 2023 | Setopati
Published by: CESLAM
सरकारले पहिलो पटक युरोपियन मुलुक रोमानियासँग श्रम समझदारी गरिसकेको छ। असोज १९ गते पूर्वी युरोपेली मुलुक रोमानियासँग समझदारी गरेको हो।
Read more
-
Year of Publication:
10 October 2023 | Setopati
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २४ जना सहायक कामदारहरूलाई इजरायलमा यात्रा नगर्न अनुरोध गरेको छ।
Read more
-
Year of Publication:
10 October 2023 | Naya Patrika
Published by: CESLAM
व्यक्तिगत श्रम स्वीकृतिमा महिलाहरूलाई संयुक्त अरब इमिरेट्स (युएई) पुर्याई त्यहाँबाट इराकमा मानव तस्करी हुन थालेको छ । इराक पुर्याएर अनैतिक कामका लागि बिक्री हुने गरेको प्रहरीको एक अनुसन्धानले देखाएको छ ।
Read more
-
Year of Publication:
10 October 2023 | Naya Patrika
Published by: CESLAM
वैदेशिक रोजगारबाट श्रमिकले पठाउने रेमिट्यान्स अधिकांशले घरघडेरी जोड्नमै खर्च गरेको नेपाल राष्ट्र बैंकको एक अध्ययन प्रतिवेदनले देखाएको छ ।
Read more
-
Year of Publication:
10 October 2023 | Nagarik
Published by: CESLAM
सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा जारी हिंसात्मक आक्रमणमा परी मृत्यु भएका सुदुरपश्चिम प्रदेशका विद्यार्थीका परिवारलाई जनही दुई लाख रुपैयाँ दिने घोषणा गरेको छ।
Read more
-
Year of Publication:
10 October 2023 | Nagarik
Published by: CESLAM
अवैधानिक रूपले विभिन्न देश हुँदै अमेरिका जाँदै गरेका ४९ जना नेपालीलाई स्वदेश फर्काइएको छ ।
Read more
-
Year of Publication:
10 October 2023 | Kantipur
Published by: CESLAM
दक्षिण कोरियाको फाजु क्षेत्रमा लमजुङको सुन्दरबजार नगरपालिका–५, गहतेका ३५ वर्षीय गमबहादुर गुरुङको मृत्यु भएको छ ।
Read more
-
Year of Publication:
10 October 2023 | Kantipur
Published by: CESLAM
रंगेली थाना टोलकी पुनम मण्डल दशकदेखि मजदुरीका लागि २८ किलोमिटर टाढा पर्ने विराटनगरको रानीस्थित रघुपति जुट मिल पुग्छिन् ।
Read more
-
Year of Publication:
10 October 2023 | Kantipur
Published by: CESLAM
वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रेमिट्यान्समध्ये करिब साढे ६८ प्रतिशत घरजग्गा खरिदमा खर्च भएको नेपाल राष्ट्र बैंकको एक अध्ययन प्रतिवेदनले देखाएको छ ।
Read more
-
Year of Publication:
10 October 2023 | Kantipur
Published by: CESLAM
मलेसिया र खाडी देशमा वैदेशिक रोजगारीमा गएका नेपाली कामदारमा मिर्गौला रोगसम्बन्धी जोखिम रहेको एक अध्ययनले देखाएको छ ।
Read more
-
Year of Publication:
10 October 2023 | Kantipur
Published by: CESLAM
इजरायलमा हमासको आक्रमणमा परी निधन भएका व्यक्तिको परिवारलाई सरकारले प्रतिपरिवार १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
Read more
-
Year of Publication:
10 October 2023 | Kantipur
Published by: CESLAM
सरकारले इजरायलमा जोखिममा रहेका नेपालीलाई उद्धारका लागि प्रक्रिया सुरु भइसकेको जनाएको छ ।
Read more
-
Year of Publication:
10 October 2023 | Kantipur
Published by: CESLAM
‘राति बस्दा मेरो श्वास पुग्दैन । मुटु फुट्न खोज्छ । मुख बन्द हुन्छ ।
Read more
GET IN TOUCH