-
Year of Publication:
10 November 2023 | Setopati
Published by: CESLAM
'इस्टोनिया पठाइदिन्छु' भन्दै ३४ लाख १३ हजार रूपैयाँ ठगेको आरोपमा एक जना पक्राउ परेका छन्।
Read more
-
Year of Publication:
10 November 2023 | Naya Patrika
Published by: CESLAM
प्रहरीले युरोपेली मुलुक क्रोयसिया पठाइदिन्छु भन्दै ठगी गर्ने वैदेशिक रोजगारसम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।
Read more
-
Year of Publication:
10 November 2023 | Nagarik
Published by: CESLAM
नेपाली श्रमिकको दक्षता बढाउने सम्बन्धमा नेपाल र कोरियाबीच सम्झौता भएको छ।
Read more
-
Year of Publication:
10 November 2023 | Kantipur
Published by: CESLAM
सरकारले पोर्चुगलमा नेपाली राजदूतावास कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।
Read more
-
Year of Publication:
10 November 2023 | Kantipur
Published by: CESLAM
चालु आर्थिक वर्षको तीन महिना (साउन, भदौ र असोज) मा मात्र वैदेशिक अध्ययनमा २३ अर्ब ३२ करोड रुपैयाँ बाहिरिएको छ ।
Read more
-
Year of Publication:
10 November 2023 | The Kathmandu Post
Published by: CESLAM
The government has decided to establish a Nepali Embassy in Portugal.
Read more
-
Year of Publication:
9 November 2023 | Kantipur
Published by: CESLAM
प्यालेस्टाइनको विद्रोही समूह हमासले एक महिनादेखि गाजा क्षेत्रमा बन्धक बनाएका विपिन जोशीलाई मुक्त गराउन परराष्ट्र मन्त्रालयले गरेको पहल परिणाममुखी बन्न सकेको छैन ।
Read more
-
Year of Publication:
9 November 2023 | The Rising Nepal
Published by: CESLAM
The annual business of a handful clever men and women has finally been over with the application period for the 2025 Diversity Visa (DV) programme ended on Tuesday.
Read more
-
Year of Publication:
8 November 2023 | Kantipur
Published by: CESLAM
देशमा माओवादीको सशस्त्र द्वन्द्व सकिएर भर्खर शान्ति पुनःस्थापना भएको थियो ।
Read more
-
Year of Publication:
8 November 2023 | Setopati
Published by: CESLAM
पोल्याण्ड पठाइदिन्छु भन्दै ३८ लाख रूपैयाँ ठगेको आरोपमा एक महिला पक्राउ परेकी छन्।
Read more
-
Year of Publication:
8 November 2023 | Gorkhapatra
Published by: CESLAM
पोल्याण्डमा वैदेशिक रोजगारीमा पठाउने भनी ३८ लाख रुपियाँ ठगी गर्ने ३९ वर्षीय सुनिता कर्माचार्यलाई प्रहरीले पक्राउ गरेको छ ।
Read more
-
Year of Publication:
8 November 2023 | Annapurna Post
Published by: CESLAM
साउदी अरबस्थित नेपाली दूतावास रियादले बहिर्गमन भिसा पाउने ७२ नेपालीको नामावली सार्वजनिक गरेको छ।
Read more
-
Year of Publication:
8 November 2023 | Annapurna Post
Published by: CESLAM
भेरी नगरपालिका–१ कोलचौर जाजरकोटका ४० वर्षीय उदय कामी भन्छन्, ‘जिन्दगीदेखि नै निराश छु।’ उनको शरीर थकित देखिन्छ। न भोक छ, न निन्द्रा नै।
Read more
-
Year of Publication:
7 November 2023 | Naya Patrika
Published by: CESLAM
फिफा विश्वकपपछि कतारका कम्पनीहरूले श्रमिक कटौती गर्न थालेका छन् । विश्वकपलक्षित परियोजनाहरू सम्पन्न भइसकेको र नयाँ परियोजनाहरू तत्काल सञ्चालन नहुँदा कम्पनीहरूले आप्रवासी श्रमिक कटौती गरेका हुन् ।
Read more
-
Year of Publication:
7 November 2023 | Onlinekhabar
Published by: CESLAM
जाजरकोटको भेरी नगरपालिका-१, कौलचौरका ३४ वर्षीय उदय विक स्वदेश फर्किँदा उनका छोराछोरीहरु सधैँ करिब तीन सय मिटर तल रहेको मुख्य सडकसम्म लिन पुग्थें ।
Read more
-
Year of Publication:
7 November 2023 | Onlinekhabar
Published by: CESLAM
भिजिट भिसामा विदेश पठाई दिने भन्दै नक्कली कागजात बनाउने कार्यमा संलग्न थप चारजनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
Read more
-
Year of Publication:
7 November 2023 | Onlinekhabar
Published by: CESLAM
यसपटक हामीले अमेरिका छिर्न अवैध बाटो प्रयोग गर्ने, दुःख गरेर अमेरिका पनि छिर्ने तर त्यहाँ पक्राउ परेर फिर्ता (डिपोर्ट) हुनेहरु मध्ये चार जनासंग कुराकानी गरेका छौं ।
Read more
GET IN TOUCH