-
Year of Publication:
21 November 2023 | Naya Patrika
Published by: CESLAM
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको शिक्षा प्रणाली, संरचना, पाठ्यक्रम र कार्यशैलीमा गुणात्मक परिवर्तन आवश्यक रहेको बताएका छन्।
Read more
-
Year of Publication:
21 November 2023 | Kantipur
Published by: CESLAM
प्रधानमन्त्री पुष्पकमल दाहालले देशको शिक्षा प्रणालीलाई सरल, सहज, जीवनोपयोगी र आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका छन् ।
Read more
-
Year of Publication:
21 November 2023 | Annapurna Post
Published by: CESLAM
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यार्थी पलायनबाट देशको युवा जनशक्तिमात्र नभई ढुकुटी पनि बाहिरिएको बताएका छन्।
Read more
-
Year of Publication:
21 November 2023 | Naya Patrika
Published by: CESLAM
चितवनका किशोर बोहरा वैदेशिक रोजगारीका लागि युनाइटेड स्टेट इमिरेट्स (युएई) गएको एक दशकभन्दा बढी भयो ।
Read more
-
Year of Publication:
21 November 2023 | Gorkhapatra
Published by: CESLAM
सरकारले सबै प्रकारका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने योजनालाई थप प्रभावकारी बनाउन स्थानीय तहलाई सहजीकरणका लागि पत्राचार गरेको छ ।
Read more
-
Year of Publication:
20 November 2023 | Nagarik
Published by: CESLAM
चालु आर्थिक वर्षको असोज महिनामा रेमिट्यान्समा कीर्तिमानी कायम हुँदै एक खर्ब ३७ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ।
Read more
-
Year of Publication:
20 November 2023 | Nagarik
Published by: CESLAM
चालु आर्थिक वर्षको असोजमा १ खर्ब ३७ अर्ब रूपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले असोजमा हालसम्मै उच्च अर्थात् कीर्तिमानी रकम रेमिट्यान्सबापत पठाएका हुन्।
Read more
-
Year of Publication:
20 November 2023 | Nagarik
Published by: CESLAM
आकर्षक श्रम गन्तव्य मानिएको दक्षिण कोरियामा पुगेका युवाले किन आत्महत्या गर्छन्? यसको कारण हो, नयाँ परिवेश र घरबाट टाढा हुनु।
Read more
-
Year of Publication:
20 November 2023 | Nagarik
Published by: CESLAM
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनमा अध्ययनरत अमन मेहता पढ्दै सिक्दै कार्यक्रम अन्तर्गत इजरायल जाने सोचमा थिए।
Read more
-
Year of Publication:
20 November 2023 | Nagarik
Published by: CESLAM
रोजगारको सिलसिलामा मलेसियामा पुगेका एक म्याग्देली अचानक बिरामी भएपछि अस्पतालमा अलपत्र परेका छन्।
Read more
-
Year of Publication:
20 November 2023 | Nagarik
Published by: CESLAM
स्थानीय सरकार गाउँ–गाउँमा भने पनि आफ्नै ठाउँमा रोजगारीको कुनै सम्भावना नदेखेका कारण जुम्लाका युवाहरू कालापहाड जान बाध्य भएका हुन्।
Read more
-
Year of Publication:
20 November 2023 | Nagarik
Published by: CESLAM
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक रोजगारीमा जाने नेपाली युवाको पहिलो श्रम गन्तव्य–मुलुक युएई बनेको छ।
Read more
-
Year of Publication:
20 November 2023 | Nagarik
Published by: CESLAM
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक रोजगारीमा जाने नेपाली युवाको पहिलो श्रम गन्तव्य मुलुक संयुक्त अरब इमिरेट्स (युएई) बनेको छ।
Read more
-
Year of Publication:
20 November 2023 | Nagarik
Published by: CESLAM
४३ दिनदेखि विद्रोही हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका बुबाआमाले छोराको रिहाइका लागि पहल गरिदिन परराष्ट्र मन्त्री एनपी साउदसँग आग्रह गरेका छन्।
Read more
-
Year of Publication:
20 November 2023 | Nagarik
Published by: CESLAM
इजरायल युद्धमा हराइरहेका नेपाली विद्यार्थी विपिन जोशी हमासकै नियन्त्रणमा रहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ।
Read more
-
Year of Publication:
20 November 2023 | Gorkhapatra
Published by: CESLAM
पर्वतको कुस्मा नगरपालिकाका एक कृषक हजुरबाको पालादेखि सुरु गरिएको रैथाने भेडापालन व्यवसायलाई गतिलो आम्दानीको स्रोत बनाउँदै आएका छन् ।
Read more
-
Year of Publication:
20 November 2023 | Gorkhapatra
Published by: CESLAM
झापाका सयभन्दा बढी युवाको रोजगारीका लागि क्रोएसिया उडाइदिने भन्दै करोडौँ रुपियाँ ठगी गर्ने युवा सञ्जय सरदार शनिवार साँझ विराटनगबाट पक्राउ परेका छन् ।
Read more
GET IN TOUCH