-
Year of Publication:
5 December 2023 | Onlinekhabar
Published by: CESLAM
नेपालले रूस-युक्रेन युद्धमा मारिएका ६ जना नेपालीको शव पठाउन रूस सरकारसँग अनुरोध गरेको छ ।
Read more
-
Year of Publication:
5 December 2023 | Setopati
Published by: CESLAM
कोदारी (अरनिको) राजमार्ग छेवैमा छ, सखुवा गाउँ।
Read more
-
Year of Publication:
5 December 2023 | Naya Patrika
Published by: CESLAM
परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भएका विवेक खत्री हाल युक्रेनमा बन्दी अवस्थामा रहेको पुष्टि गरेको छ ।
Read more
-
Year of Publication:
5 December 2023 | Naya Patrika
Published by: CESLAM
मलेसियामा रोजगारीमा रहेका बर्दिवासका जुगल र प्रवास महतो यो वर्षको दसैं–तिहार मनाउन बिदा लिएर नेपाल आएका थिए ।
Read more
-
Year of Publication:
5 December 2023 | Kantipur
Published by: CESLAM
रुसी सेनामा भर्ना भएका नेपाली नागरिकलाई तत्काल नेपाल फर्काउन परराष्ट्र मन्त्रालयले रुस सरकारलाई पत्र पठाएको छ ।
Read more
-
Year of Publication:
5 December 2023 | Kantipur
Published by: CESLAM
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मलेसियामा रहेका नेपालीको समस्याप्रति गम्भीर बन्न त्यहाँस्थित नेपाली राजदूतलाई अनुरोध गरेका छन् ।
Read more
-
Year of Publication:
5 December 2023 | Kantipur
Published by: CESLAM
तीन महिनासम्म शव आउने संकेत नदेखेपछि रुसी सेनामा मृत्यु भएका गोरखा सिरानचोक गाउँपालिका–८ जौबारीस्थित लाङ्दीका सन्दीप थपलियाको परिवारले कुशको शव बनाएर अन्तिम संस्कार गरेका छन् ।
Read more
-
Year of Publication:
5 December 2023 | Kantipur
Published by: CESLAM
रुस पुगेका छोरा देवान राईसँग अन्तिमपल्ट असोज १७ मा फोनमा कुरा हुँदा पोखराका धनराज राईको मन अमिलो भयो ।
Read more
-
Year of Publication:
5 December 2023 | Kantipur
Published by: CESLAM
रुसी सेनामा भर्ती गरिएका नेपालीलाई तत्काल स्वदेश फिर्ता गर्न नेपालले रुसलाई कूटनीतिक नोट पठाएको छ ।
Read more
-
Year of Publication:
5 December 2023 | Annapurna Post
Published by: CESLAM
परराष्ट्र मन्त्रालयले रुसी सेनामा कार्यरत ६ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ। सोमबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले ६जनाको नामसमेत सार्वजनिक गरेको छ।
Read more
-
Year of Publication:
5 December 2023 | Kantipur
Published by: CESLAM
संगठित रूपमै श्रम आप्रवासनको पछिल्लो चरण सुरु भएको तीन दशक बढी भए पनि राज्यले औपचारिक रूपमा तथ्यांक राख्न थालेको पछिल्लो राजनीतिक परिवर्तनपछि मात्र हो ।
Read more
-
Year of Publication:
5 December 2023 | The Kathmandu Post
Published by: CESLAM
Ask every second person in Nepal about their future prospect, and their answer would be to go abroad.
Read more
-
Year of Publication:
5 December 2023 | My Republica
Published by: CESLAM
The Ministry of Foreign Affairs (MoFA) officially confirmed on Monday the deaths of six Nepali nationals who were fighting alongside the Russian army in Ukraine.
Read more
-
Year of Publication:
4 December 2023 | Onlinekhabar
Published by: CESLAM
हिजोआज घर–घरमा, गल्ली–गल्लीमा, चोकचोकमा चल्ने, सुन्ने कुरा विदेशकै छ ।
Read more
-
Year of Publication:
4 December 2023 | Kantipur
Published by: CESLAM
रुसी सेनामा कार्यरत तीन नेपालीको दुई साताअघि युक्रेनी भूमिमा मृत्यु भएको दुःखद खबर सार्वजनिक भएको छ ।
Read more
-
Year of Publication:
4 December 2023 | Kantipur
Published by: CESLAM
मधेश प्रदेशका धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही र रौतहट जिल्लाबाट सबैभन्दा बढी युवा श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेशिने गर्छन् ।
Read more
-
Year of Publication:
4 December 2023 | Setopati
Published by: CESLAM
३९ वर्षीया दिलसा (नाम परिवर्तन) काठमाडौं लोलाङ हाइटस्थित तरकारी खेती गरेर गुजारा चलाइरहेकी थिइन्। दुई रोपनी क्षेत्रफलमा उत्पादन हुने तरकारीले उनी र उनकी छोरीको छाक टरेकै थियो।
Read more
GET IN TOUCH