-
Year of Publication:
7 December 2023 | Kantipur
Published by: CESLAM
प्रधानमन्त्री तथा नास्टका कुलपति पुष्पकमल दाहालले प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।
Read more
-
Year of Publication:
7 December 2023 | Kantipur
Published by: CESLAM
विदेशमा कमाएको रकम औपचारिक माध्यमबाट पठाएर कानुनी कारबाहीबाट जोगिन वैदेशिक रोजगारीमा रहेका र स्वदेशमा रेमिट्यान्स रकम प्राप्त गर्नेहरूलाई नेपाल प्रहरीले अनुरोध गरेको छ ।
Read more
-
Year of Publication:
7 December 2023 | Kantipur
Published by: CESLAM
युक्रेनी सेनाले रुसी सेनामा भर्ती भएका काभ्रेका २२ वर्षीय सिद्धार्थ ढकाललाई नियन्त्रण लिएको भिडियो सार्वजनिक भएको छ ।
Read more
-
Year of Publication:
7 December 2023 | Kantipur
Published by: CESLAM
‘भिजिट भिसा’ मा नेपालीलाई रुसको सेनामा भर्ना हुन पठाएको आरोपमा पक्राउ परेका १२ जनालाई आज सार्वजनिक गरिएको छ ।
Read more
-
Year of Publication:
7 December 2023 | Kantipur
Published by: CESLAM
रुसी सेनामा भर्ती भई युक्रेनविरुद्ध लड्न गएका मन्डनदेउपुर–६, काभ्रेका २२ वर्षीय सिद्धार्थ ढकाललाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको छ ।
Read more
-
Year of Publication:
7 December 2023 | Kantipur
Published by: CESLAM
रुसी सेनामा भर्ती भएका एक नेपाली युवक युक्रेनको कब्जामा रहेको भिडियो मंगलबार बिहानैदेखि सामाजिक सञ्जालमा चर्चामा थियो ।
Read more
-
Year of Publication:
7 December 2023 | Annapurna Post
Published by: CESLAM
नेपाली युवा राम्रो आम्दानी र रोजगारी पाउन ज्यानै जोखिममा राखेर काम गर्छन् भन्ने उदाहरण धैरै थिए, त्यसमा थपियो रुसी सेनामा भर्ती पनि।
Read more
-
Year of Publication:
7 December 2023 | Onlinekhabar
Published by: CESLAM
नेपाली युवालाई द्वन्द्वग्रस्त मुलुक रुसको सेनामा भर्ती गराउने लगेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।
Read more
-
Year of Publication:
7 December 2023 | Onlinekhabar
Published by: CESLAM
‘म टुहुरो भएँ, हिजो बा १४ वर्षमा बितेर टुहुरो भएँ, अब छोराछोरी विदेश गएर’, यो भनाइ स्याङ्जाको वालिङ नगरपालिका वडा नं १४ पेखुका अगुवा बुद्धिनारायण अर्यालको हो ।
Read more
-
Year of Publication:
7 December 2023 | The Rising Nepal
Published by: CESLAM
Hirakumari Chokhal, a resident of Beni municipality-9, Ghalan Kaulegaunda, has been rescued alive in Kuwait.
Read more
-
Year of Publication:
6 December 2023 | Nagarik
Published by: CESLAM
नेपालबाटअवैध रुपमा रुसी सेनामा पठाउने गिरोहका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ।
Read more
-
Year of Publication:
6 December 2023 | Onlinekhabar
Published by: CESLAM
नेपाली युवालाई भिजिट भिसामा यूएई लगेर त्यहाँबाट रूसी सेनामा भर्ती गराउन लैजाने गरेको पाइएको छ ।
Read more
-
Year of Publication:
6 December 2023 | Nagarik
Published by: CESLAM
युक्रेनमा युद्धबन्दीका रूपमा सार्वजनिक भएका एक नेपालीले आफू अहिलेसम्म सकुशल रहेको र उद्धार गरिदिन सरकारसँग आग्रह गरेका छन्।
Read more
-
Year of Publication:
6 December 2023 | Naya Patrika
Published by: CESLAM
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बिदेसिएका युवालाई स्वदेश फर्कन आग्रह गरेका छन्।
Read more
-
Year of Publication:
6 December 2023 | Gorkhapatra
Published by: CESLAM
सरकारले नेपाली नागरिकलाई रुसी सेनामा भर्ती नगर्न रुसलाई आग्रह गरेको छ ।
Read more
-
Year of Publication:
6 December 2023 | the Himalayan Times
Published by: CESLAM
The Nepal Police have arrested members of a gang involved in sending Nepali youth to fight for the Russian army.
Read more
-
Year of Publication:
6 December 2023 | My Republica
Published by: CESLAM
South Korea has requested for about 16,000 Nepali workers. Korea has asked for 15,848 Nepali workers for the manufacturing sector.
Read more
GET IN TOUCH