s

कतारमा चार नेपालीले पाए १८ लाख

Year of Publication: 2 October 2019 | Kantipur

Published by: CESLAM

कतारस्थित नासर अल अली कम्पनीले चार जना नेपालीलाई ६० हजार रियाल (१८ लाख रुपैयाँ) पुरस्कार दिएको छ । प्रतिकामदार १५ हजार रियाल पुरस्कार दिइएको हो ।

कम्पनीले वर्षभरि इमानदार र लगनशील भएर काम गरेको भन्दै नवलपरासीका खडगबहादुर मगर, सिरहाका भरोसी यादव, उदयपुरका विष्णु थापा मगर र रामहृदय यादवलाई पुरस्कृत गरेको हो ।

Published on: 2 October 2019 | Kantipur

Back to list

;