s
Year of Publication: 8 February 2024 | Kantipur
Published by: CESLAM
काठमाडौँ — जापानको नागोया बस्दै आएका नुवाकोटका एक युवा मृत फेला परेका छन् ।
चार वर्षअघि जापान गएका नुवाकोट पञ्चकन्या गाउँपालिका-३ का २७ वर्षीय अनुज कार्की शुक्रबार बिहान स्थानीय पार्कमा मृत फेला भेटिएको पारिवारिक स्रोतले जनाएको छ । उनी पछिल्लो समय सुजुकी गाडी कम्पनीमा कार्यरत थिए ।
अनुजको शव नेपाल ल्याउने तयारीमा रहेको बुबा ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार मृतकका काइँला दाइ जापानमै रहेका अमृतले शव नेपाल ल्याउने पहल गरिरहेका छन् ।
Published on: 8 February 2024 | Kantipur
GET IN TOUCH