s
Year of Publication: 28 February 2023 | Setopati
Published by: CESLAM
वैदेशिक रोजगार विभागले मौसमी श्रमिकका रूपमा पठाउने बहानामा ठगी भइरहेकाले सचेत हुन आग्रह गरेको छ।
पछिल्लो समय विभिन्न अनलाइन माध्यमहरूमा भ्रामक सूचना प्रकाशन गरी ठगी भइरहेको भन्दै विभागले प्रेस विज्ञप्ति निकालेको छ। खास गरी दक्षिण कोरिया, पठाउने भनि ठगी भइरहेको विभागको भनाइ छ।
सरकारले मौसमी श्रमिकलाई निःशुल्क पठाउने गरी निर्देशिका बनाएको छ। तर, हालसम्म उक्त निर्देशिका अनुसार श्रमिक पठाउन सुरू भएको छैन।
Published on: 28 February 2023 | Setopati
GET IN TOUCH