राष्ट्रिय मानवअधिकार आयोगले वैदेशिक रोजगारीमा रहेका कोरोना संक्रमित नेपाली कामदारले उचित स्वास्थ्य सेवा, कोरोना परीक्षण र उपचारबाट वञ्चित भएको जनाएको छ ।
As a result of poor preparations, the number of workers languishing abroad goes up by the day and they get no support from authorities, National Human Rights Commission says.
खाडी र मलेसियाका अधिकांश रोजगारदाताले कोरोना सङ्कटलाई कारण देखाउँदै श्रमिकहरूलाई पूर्व जानकारी बिना नै रोजगारीबाट निष्कासन गरेका पाईएको हो । यती मात्र होईन रोजगारी गुमाएका आधा नेपाली श्रमिकको बारेमा नेपाल सरकार अहिले पनि बेखबर रहेको देखिएको छ ।
वैदेशिक रोजगारीमा गएका नेपाली गन्तव्य मुलुकमा कोरोना भाइरसको महामारी फैलिएपछि घर फर्कन आतुर रहेको पाइएका छन्। तर समस्यामा परेकाले जतिसुकै हारगुहार गरे पनि सरकारी निकायको उद्धार प्रक्रिया भने निकै सुस्त छ।
वैदेशिक रोजगारीका लागि मलेसिया र खाडीलगायतका मुलुक गएका श्रमिकमध्ये करिब ९ लाख र अध्ययन, व्यापार–व्यवसायलगायतका लागि विभिन्न मुलुक गएका ७ लाख नेपालीहरू तत्कालै फर्कन सक्ने आयोगको ‘कोभिड–१९ महामारीको चपेटामा नेपाली आप्रवासी श्रमिकहरूको अधिकार’ विषयक अध्ययनले देखाएको हो ।
वैदेशिक रोजगारीमा गएकाहरू यतिखेर मात्र समस्यामा परेका होइनन्। वर्षौंदेखि यस्तो क्रम जारी छ। तर अधिकांश घटनामा श्रमिकमाथि ज्यादती गर्नेलाई कारबाही हुन सकेको छैन। श्रमिकमाथि ज्यादती गर्नेलाई कारबाही हुन नसक्दा यस्तो शृंखला जारी रहेको भुक्तभोगी बताउँछन्।
But Nepal Rastra Bank says as China’s demand for oil will create jobs in Gulf countries, Nepal may not see a big contraction on remittance earnings despite the pandemic.
श्रम ऐन २०७४ र श्रम नियमावली २०७५ ले श्रमिकको न्यूनतम तलब तय गरेको छ। ऐन र नियमावलीले श्रमिकको न्यूनतम तलब १३ हजार ४ सय ५० रुपैयाँ तोकेको छ। यसैगरी ज्यालादारीको हकमा भने दैनिक ५ सय १७ रुपैयाँ तोकेको छ। के श्रमिकले यो आम्दानीबाट जीविकोपार्जन गर्न सक्ने अवस्था रहला त?
As per new repatriation directive recruiting agencies should ensure that Nepali workers get air tickets, salary and other benefits before they return on tickets bought from Migrant Workers’ Welfare Fund.
A large number of Nepali workers returning from Covid-19 affected countries will need employment opportunities at home after they have lost overseas jobs and there is no immediate hope of going back anytime soon.
Labour migrant experts say the concerned Nepali embassies and the government should start recording the details of the returning migrant workers to take the matter to the court.
कोरोना भाइरस (कोभिड १९) को प्रभावले रोजीरोटी गुमेर अरुको सहारामा बस्दै आएका नेपाली श्रमिकहरुलाई उद्धार गर्दा लाग्ने खर्च स्वंयम श्रमिकले नै व्यहोर्नुपर्ने निर्णय सरकारले गरेको छ ।
While officials say 25,000 will be brought home in the first phase, the plan will leave behind a majority of Nepalis whose conditions are worsening due to the Covid-19 pandemic.
Hundreds of thousands of Nepali migrant workers are directly affected by the ongoing coronavirus pandemic. To learn more about their precarious situation, FUF Magazine spoke with Dr. Jeevan Baniya, a labour and migration expert from Kathmandu.
GET IN TOUCH