s

  • विदेश जाने लागत खर्च

    Year of Publication: 05 May 2014 | Kantipur

    Published by: CESLAM

    सिन्धुपाल्चोक खाडीचौरका रवि पराजुलीले वैदेशिक रोजगारमा जान राज ओभरसिजमा पासपोर्ट पठाए ।

    Read more

  • मे दिवस र नेपालको मजदुर आन्दोलन

    Year of Publication: 01 May 2014 | Nagarik

    Published by: CESLAM

    मे महिनाको पहिलो दिन मजदुर वर्गले ठूलो संघर्ष र बलिदानबाट आफ्नो अधिकार प्राप्त गरेको एक ऐतिहासिक दिन हो। मजदुर वर्गको हक र हित प्रबर्द्धन भएको दिनको स्मरणमा यो दिनलाई मजदुर दिवसका रूपमा ...

    Read more

  • ऐनले अड्कायो श्रम अधिकार

    Year of Publication: 01 May 2014 | Kantipur

    Published by: CESLAM

    सबै जसो ट्रेड युनियन र सम्बन्धित संघसस्था मजदुर दिवसको अवसर पारेर देशभर कार्यक्रम गर्ने तयारी गरिरहँदा झन्डै डेढ सय श्रमिक काठमाडौंको गोल्छा अर्गनाइजेसनको गेटमा धर्ना दिइरहेका छन् । 

    Read more

  • Nepalis get richer: Per capita income estimated at Rs 71‚305

    Year of Publication: 29 April 2014 | The Himalayan Times

    Published by: CESLAM

    Average income of each Nepali is expected to grow by 13.77 per cent to Rs 71,305 this fiscal year, as healthy growth recorded by the agricultural sector

    Read more

  • ४० जिल्लामा युवालक्षित डेरी

    Year of Publication: 27 April 2014 | Annapurna Post

    Published by: CESLAM

    सरकारले युवालाई स्वरोजगार बनाउन चालू आर्थिक वर्षमा ४० जिल्लामा 'विशेष पशु उत्पादन' कार्यक्रम लागू गरेको छ।

    Read more

  • 40 injured as street vendors‚ police clash

    Year of Publication: 23 April 2014 | The Himalayan Times

    Published by: CESLAM

    At least 40 street vendors and four police personnel were injured in a clash between vendors and riot police at Shanti Batika today.

    Read more

  • विदेश होइन, गाउँगाउँमा उद्दम

    Year of Publication: 17 April 2014 | Annapurna Post

    Published by: CESLAM

    धन कमाउन विदेशमै जानुपर्छ भन्ने छैन। आफ्नै गाउँपाखामा खेर गइरहेको स्थानीय स्रोतलाई उपयोग गरेर पनि आम्दानी हुन सक्छ।

    Read more

  • महिला तस्करको सञ्जाल गाउँदेखि अरबसम्म

    Year of Publication: 16 April 2014 | Himal Khabarpatrika

    Published by: CESLAM

    मध्यपश्चिमका महिलालाई भारत र अरब पुर्या्एर बेच्ने गिरोहमा प्रहरीको पनि संलग्नता देखिएको छ । 

    Read more

  • वैदेशिक रोजगार संघमा सधैं विवाद

    Year of Publication: 9 April 2014 | Nagarik

    Published by: CESLAM

    दुई वर्षअघि चैत २४ गते वैदेशिक रोजगार व्यवसायी संघको चुनाव जितेर अध्यक्ष बनेका बलबहादुर तामाङको त्यसयताको समय पदबाट हट्ने र बहाली हुने उपक्रममै बित्यो।

    Read more

  • Dolakha farmers learn to adapt

    Year of Publication: 4 April 2014 | Nepali Times

    Published by: CESLAM

    Khursani, lahsun, kerau and alaichi might be all common ingredients in Nepali cooking, but until recently they have not been widely cultivated.

    Read more

  • म्यानपावर कम्पनी वर्गीकरण गरिने

    Year of Publication: 5 April 2014 | Annapurna post

    Published by: CESLAM

    सरकारले म्यानपावर कम्पनीको वर्गाीकरण गर्ने भएको छ।

    Read more

  • काम खोज्दै कालिकोट

    Year of Publication: 4 April 2014 | Kantipur

    Published by: CESLAM

    दैलेख, जम्बुकाधका जयबहादुर सिजालीमगर ५ वर्षदेखि घर निर्माणको काम गर्न कालिकोट आउने गरेका छन् ।

    Read more

  • मारवाडी पौरख

    Year of Publication: 25 March 2014 | Himal Khabarpatrika

    Published by: CESLAM

    जंगबहादुर राणाले व्यापार प्रयोजनका लागि वि.सं. १९०५–१० तिर बिहारको बेतिया र राजस्थानबाट सीमित परिवार मारवाडीलाई नेपाल भित्र्याएका थिए।

    Read more

  • विदेश जाने ऋण नपाएपछि कृषिमा

    Year of Publication: 19 March 2014 | Kantipur

    Published by: CESLAM

    विदेश जाने ऋण खोज्दा नपाएपछि थालेको कृषि पेसाले यहाँका एक किसानलाई लखपति बनाएको छ ।

    Read more

  • वाइन उद्योगमा महिलालाई रोजगार

    Year of Publication: 18 March 2014 | Kantipur

    Published by: CESLAM

    यहाँको सोल्मा ३ लसुनेमा गत वर्षदेखि सञ्चालनमा आएको तीनजुरे वाइन इन्डस्ट्रिजमा गाउँघरमा काम नपाएर बसेका महिलाले रोजगारी पाएका छन् ।

    Read more

  • Woman takes up mason’s job

    Year of Publication: 11 March 2014 | The Kathmandu Post

    Published by: CESLAM

    When it comes to construction business, we can all agree that it is a male dominated field. There are women workers who carry cement, mortar, bricks and stones at construction sites, ...

    Read more

  • Rs 400m to be issued under self-employment scheme

    Year of Publication: 10 March 2014 | The Kathmandu Post

    Published by: CESLAM

    The Youth and Small Entrepreneur Self-Employment Fund (YSESEF) said it would be starting the third phase of its programme under which Rs 400 million will be distributed to create jobs for 9,000 ...

    Read more

;