s

  • मजदुर नपाएपछि चिया टिप्न मेसिन प्रयोग

    Year of Publication: 26 April 2016 | Annapurna Post

    Published by: CESLAM

    दस वर्ष प्रवासमा बसेर फर्केका सूयोदय नगरपालिका ४ का हरीश्चन्द्र तिम्सिना अहिले चिया टिप्ने काममा व्यस्त छन् । गाउँमा चिया टिप्ने कामदार नपाएपछि उनी आफैँ चिया टिप्ने मेसिन लिएर चियाबारीमा निस्केका छन् ...

    Read more

  • Migration Causes Labour Shortage in Parsa-Bara

    Year of Publication: 19 April 2016 | The Kathmandu Post 

    Published by: CESLAM

    Factories in the Parsa-Bara Industrial Corridor are facing a growing shortage of workers as the trend of going abroad for employment has spread in the region. 

    Read more

  • राहदानी थन्काएर तरकारी खेती

    Year of Publication: 9 April 2016 | Nagarik

    Published by: CESLAM

    वैदेशिक रोजगारीमा राम्रो कामको ग्यारेन्टी नभएपछि राजधानीबाट फर्केर कृषि फार्ममा हात हालेका कडेलले अहिले राम्रो कमाइ गर्न थालेका छन्। पर्वतको नाग्लीवाङ–९ का राजन सापकोटा र बागलुङ नगरपालिका–१० कुडुलेका टिकाराम सापकोटासँग मिलेर कृषि ...

    Read more

  • तलब विषयमा मजदुर–उद्योगी विवाद

    Year of Publication: 6 April 2016 | Nagarik

    Published by: CESLAM

    सरकारले उद्योग, प्रतिष्ठानमा कार्यरत स्थायी मजदुरले पाउने मासिक न्यूनतम पारिश्रमिक र महँगी भत्ता थप गरेको विषयलाई लिएर वीरगन्ज–पथलैया करिडोरका मजदुर र उद्योगीबीच विवाद बढेको छ।

    Read more

  • मलेसिया र नेपाली श्रमिक

    Year of Publication: 5 April 2016 | Annapurna Post

    Published by: CESLAM

    नेपालमा रोजगार र अवसरको सुनिश्चितता नदेखेर कामको खोजीमा बिदेसिनेहरूको संख्या बढ्दो छ, खासगरी द्वन्द्व र द्वन्द्वोत्तर वर्षहरूमा । गत वर्षको तथ्यांकले पाँच लाखभन्दा बढी युवा बिदेसिएको देखाउँछ । तिनीहरूमध्ये धेरैको गन्तव्य खाडी ...

    Read more

  • सेप्टेम्बर ३० देखि अमेरिकामा नेपालीले मेला लगाउँदै

    Year of Publication: 4 April 2016 | Annapurna Post

    Published by: CESLAM

    वर्ल्ड बिजनेस म्यानेजमेन्टको आयोजनामा अमेरिकाको न्युयोर्कमा आगामी असोजमा नेपाली व्यापार मेला हुने भएको छ। सेप्टेम्बर ३० देखि अक्टुबर २ सम्म नेपाल एक्जिबिसन एन्ड इन्टरनेसनल ट्रेड सो हुन लागेको हो। यसको बुकिङ ...

    Read more

  • तीन सातादेखि कामदार पठाउन ठप्प

    Year of Publication: 30 March 2016 | Annapurna Post

    Published by: CESLAM

    सरकारले आन्दोलनरत म्यानपावर व्यवसायीलाई वार्तामा बोलाएको छ। विगत तीन सातादेखि कार्यालय बन्द गरेर व्यवसायी आन्दोलनमा उत्रिएपछि समस्या समाधान गर्न सरकारले वार्ता गर्न लागेको हो।   

    Read more

  • बाँसको कामले विदेशमा जस्तै कमाइ

    Year of Publication: 30 March 2016 | Annapurna Post

    Published by: CESLAM

    ढोढनाको मल्लिक परिवारले आफूलाई बाँसको चोयामा आधारित सामग्री उत्पादन गर्नमा व्यस्त राख्दा अहिले उनीहरूले वैदेशिक रोजगारभन्दा बढी आम्दानी गर्दैछन्।

    Read more

  • युवा विदेशिएपछि पुनर्निर्माणमा वृद्धवृद्धा

    Year of Publication: 25 March 2016 | Annapurna Post

    Published by: CESLAM

    विनाशकारी भूकम्पपछि जिल्लाका अधिकांश युवा वैदेशिक रोजगारीमा जाने क्रम बढेसँगै वृद्धहरू पुनर्निर्माणमा लागि परेका छन् । गाउँका अधिकांश युवा विदेशिन थालेसँगै खेतीपाती र पुनर्निर्माणका काममा महिला र वृद्ध लाग्न थालेका हुन् ।

    Read more

  • पुराना रिक्सा मजदुरलाई अभिशाप बन्दै सिटी सफारी

    Year of Publication: 25 March 2016 | Nagarik

    Published by: CESLAM

    धेरैले भन्छन्, प्रविधिले समृद्धि ल्याउँछ। तर, सबैलाई त्यस्तो नहुने रहेछ। यसका ताजा प्रमाण बनेका छन्– सहरका रिक्साचालक मजदुर। सहरमा नयाँ प्रविधिले रवाफ जमाइरहँदा यी मजदुर भने बेरोजगार बनेर भोक–भोकै हुने खतरा बढेको ...

    Read more

  • Agitating Workers Briefly Detained at Medical College

    Year of Publication: 21 March 2016 | The Himalayan Time

    Published by: CESLAM

    As many as 63 workers affiliated to All Nepal Heath and Sanitation Labour Union Unit at Chitwan Medical College were briefly detained today.

    Read more

  • Project to Make Brick Kilns Child Labour Free

    Year of Publication: 18 March 2016 | The Himalayan Times

    Published by: CESLAM

    Integrated Harit (Green) Development Nepal has launched Better Brick Nepal Programme to render the 23 brick kilns operating in 12 districts child labour free.

    Read more

  • Few Jobs for Visually Impaired

    Year of Publication: 12 March 2016 | The Kathmandu Post

    Published by: CESLAM

    Only less than one percent of the visually impaired women in the country are employed. According to the data provided by Nepal Blind Association, there are 100,000 visually impaired women in the ...

    Read more

  • दोलखामा मानवतस्करी बढ्यो: आठ महिनामा ५० जना बेपत्ता

    Year of Publication: 10 March 2016 | Annapurna Post

    Published by: CESLAM

    दोलखामा भूकम्पपछि मानव तस्करी ह्वात्तै बढेको छ। विनाशकारी भूकम्पपछि घरबारविहीन भएका दोलखावासीलाई विभिन्न प्रलोभनमा जिल्लाबाट बाहिर लैजाने क्रम तीव्र भएको हो।

    Read more

  • सडक आयोजनाले दियो महिलालाई रोजगारी

    Year of Publication: 8 March 2016 | Kantipur

    Published by: CESLAM

    पाराकाट्ने गाविसकी राधिका सिंह र उनका गाउँका महिलाहरूलाई हिजोआज सडक खन्ने कामको चटारो छ।   

    Read more

  • गाँजरखेतीले रोक्यो विदेश जान

    Year of Publication: 7 March 2016 | Annapurna Post

    Published by: CESLAM

    वैदेशिक रोजगारीमा जान तीन लाख रुपैयाँ सकाएर पनि विदेशिन नसकेपछि सिंहबहादुर राना गाँजर खेती गर्न थाले। भीमफेदीको जुरिखेतमा गाँजर उत्पादन गरेर बिक्री गर्दै आएका ३८ वर्षीय रानालाई आजभोली गाँजरको जुस बनाएर बेच्न ...

    Read more

  • Lalitpur Brick Kiln Found Using Child Labor

    Year of Publication: 29 February 2016 | Republica

    Published by: CESLAM

    Some 30 children have been found working at a brick kiln in the Valley. The children were brought from Rolpa district by contractors to work at RK brick factory in Imadol.  

    Read more

;