s

  • Nepal to face labour shortage by 2030

    Year of Publication: 27 October 2017 | The Kathmandu Post

    Published by: CESLAM

    Nepal may face shortage of 3.6 million workers by 2030 if people continue to take up jobs in foreign labour markets, creating hurdles for nation’s transformation into a middle-income economy in the ...

    Read more

  • वैदेशिक रोजगारीमा जाने महिला कामदारले जान्नैपर्ने विषय

    Year of Publication: 26 October 2017 | Naya Patrika

    Published by: CESLAM

    मुलुकमा पर्याप्त उद्योग–धन्दा, कलकारखानाको विकास हुन नसक्दा र रोजगारको अवसर न्यून हुँदा आमनेपालीका लागि वैदेशिक रोजगारी बाध्यताको विषय बनेको छ । वर्तमान समयमा कुनै पनि नेपाली घरपरिवार प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा वैदेशिक ...

    Read more

  • Myadi job lures migrant workers

    Year of Publication: 24 October 2017 | The Kathmandu Post

    Published by: CESLAM

    Many Nepali migrant workers, who had come from India to celebrate the Dashain and Tihar festivals, have postponed their return to become temporary police personnel or Myadi Prahari for the upcoming elections.

    Read more

  • कृषि कर्ममा जनशक्ति अभाव

    Year of Publication: 24 October 2017 | Kantipur

    Published by: CESLAM

    खेती गर्ने जनशक्ति नहुँदा चिशंखगढी गाउँपालिकामा खेत बाँझै रहन थालेको छ । युवाहरू विदेसिने र अधियाँ दिएर बसाइ सर्ने क्रमले कामदार पाउन छाडेको हो । 

    Read more

  • म्यादीका लागि रोकिए युवा

    Year of Publication: 24 October 2017 | Kantipur

    Published by: CESLAM

    खाँडाचक्र नगरपालिका २ का पर्वलाल विश्वकर्मा गत वर्ष दसैं मनाएर कात्तिक ३ गते मजदुरीका लागि भारत पुगिसकेका थिए । यसपटक भने म्यादी प्रहरी भर्नाको दरखास्त दिएर छनोटको अन्तिम चरणमा पुगेका छन् । 

    Read more

  • आमाको अभावमा छोरीका पीडा

    Year of Publication: 24 October 2017 | Kantipur

    Published by: CESLAM

    महिलाका क्षमताअनुसारको अर्थोपार्जन हुने रोजगारी स्वदेशमै सिर्जना गरिदिएको भए उनीहरू वैदेशिक रोजगारमा जान बाध्य हुने थिएनन् । यसले गर्दा तिनका छोराछोरीले दु:खी बन्नुपर्ने थिएन ।

    Read more

  • नेपाल–जोर्डनबीच श्रम सम्झौता

    Year of Publication: 24 October 2017 | Gorkhapatra

    Published by: CESLAM

    नेपाल र जोर्डनबीच श्रम सम्झौता भएको छ ।  कात्तिक १ गते दुवै देशका श्रम तथा रोजगारसम्बन्धी मन्त्रीले जोर्डनमा यो सम्झौतामा हस्ताक्षर गर्नुभयो । यससँगै सहसचिवस्तरीय संयुक्त प्राविधिक समिति गठन गर्ने र यो ...

    Read more

  • म्यादीका लागि घर फर्किदै युवा

    Year of Publication: 17 October 2017 | Kantipur

    Published by: CESLAM

    दशरथचन्द नगरपालिका–७ सुरकालका केशवराज बडु दिल्लीबाट शनिबार घर आइपुगे । आइतबार जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिएका उनी डेढ महिनाको छुट्टी लिएर आएका हुन् । 

    Read more

  • छैनन् कामदार

    Year of Publication: 10 October 2017 | Himal Khabar patrika

    Published by: CESLAM

    बेलहिया सडक विस्तारको काममा गत वर्ष चैतदेखि जेठसम्म दैनिक १५० जना कामदार आवश्यक थियो । तर, ठेकेदार कम्पनी कालिका–रायमाझी जेभी कन्स्ट्रक्सनले कामदार जुटाउनै सकेन । कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक भरत रायमाझी जति खोज्दा ...

    Read more

  • चिया बगानमा कामदार अभाव

    Year of Publication: 5 October 2017 | Kantipur

    Published by: CESLAM

    जिल्लाका चिया बगानमा कामदारको अभाव भएको छ । बगानमा काम गर्ने र ग्रामीण क्षेत्रका युवा वैदेशिक रोजगारमा गएपछि कामदारको समस्या हुन थालेको हो । 

    Read more

  • निर्वाचनको असर ‘मजदुर मेला’ मा

    Year of Publication: 3 October 2017 | Kantipur

    Published by: CESLAM

    महोत्तरी मटिहानी ५ गोवरौराका ३३ वर्षीय रामदेव राउत एका बिहानै साइकल चढेर जनकपुर आइपुग्छन् । ५ वर्षदेखि उनको दिनचर्या साइकल चढेर जनकपुरतर्फ आउनु नै हो । मजदुरीको अवसर खोज्न दैनिक एक बिहानै ...

    Read more

  • Salary, wage indices up 14.4 percent

    Year of Publication: 20 September 2017 | My Republica

    Published by: CESLAM

    While prices saw a moderate rise the last Fiscal Year -- FY2016/17, average salary and wage rate posted a double-digit growth in the year, a recent central bank data shows.

    Read more

  • जागिर खोज्न सरकारी वेबसाइट

    Year of Publication: 19 September 2017 | Kantipur

    Published by: CESLAM

    जागिरको खोजीमा रहेका व्यक्ति र रोजगारदातालाई समन्वय गराउन श्रम विभागले ‘जब पोर्टल’ सञ्चालनमा ल्याएको छ । नेपालमा निजी क्षेत्रमा विभिन्न ‘जब पोर्टल’ सञ्चालन भए पनि सरकारी स्तरबाट सञ्चालित यो पहिलो हो । 

    Read more

  • MoLE preparing to set up remittance fund

    Year of Publication: 19 September 2017 | The Himalayan Times

    Published by: CESLAM

    The government is planning to establish a remittance fund utilising the money contributed by migrant workers, non-resident Nepalis (NRNs) and other Nepali citizens residing abroad. With a plan to invest in mega ...

    Read more

  • राहदानी सिरानीमा पौरख गाईगोठमा

    Year of Publication: 15 September 2017 | Gorkhapatra

    Published by: CESLAM

    लम्जुङको सुन्दरबजार नगरपालिका–७, पाउँदीका धु्रवराज पोखरेललाई विदेश गएर पैसा कामाउने ठूलो धोको थियो । राम्रो कमाइ गर्न उहाँले अनेकौ विकल्प खोज्नुभयो ।

    Read more

  • Fulbari Resort lays off all staff

    Year of Publication: 13 September 2017 | My Republica

    Published by: CESLAM

    Fulbari Resort, which saw series of protests by trade unions in recent years, has laid off all its 117 employees, finally. The hotel management has said that operation of the hotel will ...

    Read more

  • ११७ कामदारलाई अवकाश

    Year of Publication: 13 September 2017 | Kantipur

    Published by: CESLAM

    व्यवस्थापन र मजदुर संगठनको सहमतिपछि पोखराको पाँचतारे होटल ‘दि फूलबारी रिसोर्ट एन्ड स्पा’ बाट सबै १ सय १७ मजदुरले एकैसाथ अवकाश पाएका छन् । 

    Read more

;