s

  • 19 construction workers, driver killed in Mustang tipper accident

    Year of Publication: 7 July 2018 | Republica

    Published by: CESLAM

    At least 20 persons including 19 construction workers and the driver were killed and 12 others injured when a tipper carrying construction workers skidded off the road and fell about 60 meters ...

    Read more

  • रोजगारीको ग्यारेन्टी गर्ने ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ एकैपटक देशभर

    Year of Publication: 7 July 2018 | Onlinekhabar

    Published by: CESLAM

    सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ एकैपटक देशभर नै लागू गर्ने योजना बनाएको छ । कार्यक्रमको संरचना तयार भई नसके पनि यसलाई समाजिक सुरक्षासँग जोड्ने योजना रहेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।

    Read more

  • मेलामा रोजगारी अवसर खोज्दै युवा

    Year of Publication: 7 July 2018 | Annapurna Post

    Published by: CESLAM

    सुनसरीको इटहरी–१६ की सीता भट्टराई बिहीबार इटहरीमा भएको रोजगार मेलामा फारम भर्दै थिइन् । भर्खरै सिलाइकटाइ तालिम सकेकी उनी जागिरको आसमा त्यहाँ पुगेकी थिइन् ।

    Read more

  • बाँच्न पुग्ने तलब देऊ

    Year of Publication: 6 July 2018 | Kantipur

    Published by: CESLAM

    ट्रेड युनियन प्रतिनिधि र रोजगारदाताबीच सहमति हुन नसक्दा श्रमिकहरूको न्यूनतम ज्यालादर निर्धारण गर्न गठित समिति अझै टुंगोमा पुग्न सकेको छैन ।

    Read more

  • The issue of unemployment is robbing Nepali youth of a glorious future  

    Year of Publication: 5 July 2018 | The Kathmandu Post

    Published by: CESLAM

    Three years ago, UK’s the House of Commons discussed that the youth unemployment in developing countries has been rising as “the ticking time bomb”. The issue of youth unemployment is robbing ...

    Read more

  • Govt honours returnee migrant workers

    Year of Publication: 3 July 2018 | The Himalayan Times

    Published by: CESLAM

    The government has honoured eight returnee migrant workers who have stayed back in the country and been involved in opening their own enterprises.

    Read more

  • मजदुरमाथि ब्रह्मलुट मच्चाउनेलाई छाड्नेछैनौँ: गोकर्ण विष्ट

    Year of Publication: Published on: 2 July 2018 | Naya Patrika

    Published by: CESLAM

    नेपालमा बेरोजगारीको दर कुल जनसंख्याको ३.२ प्रतिशत मात्र रहेको सरकारी तथ्यांक छ । तर, वार्षिक ५ लाखको संख्यामा नेपालीहरू वैदेशिक रोजगारीका लागि सीमापार पुगिरहेका छन् ।

    Read more

  • किन रोकियो मलेसिया ?

    Year of Publication: 27 June 2018 | Kantipur

    Published by: CESLAM

    मोफसलका एक युवा राजधानीमा केही गर्न सुरिएर आए । चिनेजानेका साथीभाइले मेडिकल खोल्न सल्लाह दिए । खोले । केही वर्षअघि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण बायोमेट्रिक प्रणालीमा जाने चर्चा सुने ।

    Read more

  • रोजगारी सृजना कसरी गर्ने?

    Year of Publication: 27 June 2018 | Nagarik

    Published by: CESLAM

    प्रधानमन्त्री केपी ओलीले यसै साता रोजगारीमूलक शिक्षा आफ्नो सरकारको प्राथमिकता हुने कुरा बताए। हुन पनि दैनिक १५ सयभन्दा बढी युवा रोजगारीको खोजीमा खाडी मुलुक लगायतका देशहरूमा गइरहेको परिप्रेक्ष्यमा प्रधानमन्त्रीको भनाइ सही देखिन्छ ...

    Read more

  • यही वर्षभित्र २ लाख युवालाई स्वदेशमै रोजगार : मन्त्री बिष्ट

    Year of Publication: 25 June 2018 | Naya Patrika

    Published by: CESLAM

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले यही वर्षभित्र २ लाख युवालाई स्वदेशमै रोजगार दिने बताएका छन् ।

    Read more

  • मेयर रोजगार कार्यक्रम सञ्चालन गरिने

    Year of Publication: 25 June 2018 | Annapurna Post

    Published by: CESLAM

    चन्दननाथ नगरपालिका जुम्लाले मेयर रोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ। नगरपालिकाले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष ०७५÷७६ को बजेट, नीति तथा कार्यक्रममा मेयर रोजगार कार्यक्रमलाई नमुनाका रूपमा सञ्चालन गर्ने उल्लेख गरिएको छ।

    Read more

  • न्यूनतम ज्याला टुंगो लागेन

    Year of Publication: 21 June 2018 | Kantipur

    Published by: CESLAM

    सरकारद्वारा गठित न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमिकका लागि न्यूनतम तलब तोक्न सकेको छैन । रोजगारदाताले श्रमिकलाई दिन सक्ने न्यूनतम पारिश्रमिकको प्रस्ताव त्रिपक्षीय बैठकमा पेस नगरेकाले ज्याला तोक्न ढिलाइ भएको हो ।

    Read more

  • मेलाबाटै रोजगार !

    Year of Publication: 11 June 2018 | Annapurna Post

    Published by: CESLAM

    बेरोजगारी समस्याले गर्दा युवा जनशक्ति बिदेसिने क्रम बढेको छ तर यहाँका उद्योग, कलकारखानामा भने सधैं मजदुर अभाव हुने गरेको छ।

    Read more

  • सुधारोन्मुख वैदेशिक रोजगार

    Year of Publication: 10 June 2018 | Gorkhapatra

    Published by: CESLAM

    आन्तरिक रोजगारीका अवसरहरू सिर्जना हुन नसकेको कारण नेपालको ठूलो श्रमशक्ति रोजगारीको लागि विदेशिन बाध्य छ ।

    Read more

  • आतिथ्य सेवा क्षेत्रका सबै मजदुरलाई अनिवार्य न्यूनतम पारिश्रमिक

    Year of Publication: 10 June 2018 | Naya Patrika

    Published by: CESLAM

    होटेल तथा रेस्टुराँसहित आतिथ्य सेवाका सबै मजदुरले अब सरकारद्वारा तोकेको न्यूनतम पारिश्रमिक अनिवार्य पाउनेछन् ।

    Read more

  • स्वदेशमै युवा

    Year of Publication: 7 June 2018 | Gorkhapatra

    Published by: CESLAM

    ‘दुईतिहाइ’ को ‘बहुमत’ मा कम्युनिस्ट पार्टीको सरकार छ । राजनीतिक सत्तालिप्सा लम्बिँदा मुलुकबाट दैनिक एक हजार सात सय युवा विदेशिइरहेको तथ्याङ्क लुकाउनै मिल्दैन ।

    Read more

  • पाँच लाख रोजगारी सिर्जना हुन्छ : पूर्वमन्त्री कोइराला

    Year of Publication: 7 June 2018 | Annapurna Post

    Published by: CESLAM

    पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले मुलुकमा पाँच लाख रोजगारी सिर्जना गर्ने गरी सरकारले हालै प्रस्तुत गरेको बजेटले सामाजिक रुपान्तरणमा ठूलो परिवर्तन ल्याउने बताएका छन् । 

    Read more

;