s

  • वैदेशिक रोजगार ‘स्वेच्छाको छनोट’

    Year of Publication: 28 July 2018 | Kantipur

    Published by: CESLAM

    संसारको कुनै पनि देशले वैदेशिक रोजगारीबाट अपेक्षित फाइदा लिन र विकासको गतिलाई अगाडि बढाउन सकिरहेको छैन । यसको सबैभन्दा राम्रो उदाहरण फिलिपिन्स हो । जसको ६ दशकभन्दा लामो श्रम आप्रवासनको इतिहास छ ।

    Read more

  • श्रम मन्त्रालयको प्रशंसनीय प्रयास

    Year of Publication: 25 July 2018 | Naya Patrika

    Published by: CESLAM

    मंगलबारको नयाँ पत्रिकामा दुईवटा अन्तरसम्बन्धित समाचार एकसाथ छापिएका छन् । एकातिर नेपालगन्ज–रुपैडिया नाकाबाट दैनिक एक हजार नेपाली कामको खोजीमा भारततिर गइरहेको समाचार छ ।

    Read more

  • रोजगारीको रन्थमोल

    Year of Publication: 24 July 2018 | Nagarik

    Published by: CESLAM

    मुलुकमा संघीयता लागू भएसँगै तीनै तहबीच कर्मचारी, बजेट र कार्यक्रम आआफ्ना मातहतमा पार्न रस्साकस्सी सुरु भएको थियो। यही क्रममा पछिल्लो विवाद प्रधानमन्त्री रोजगार कार्यक्रममा देखिएको छ।

    Read more

  • बेरोजगारलाई न्यूनतम चार महिना रोजगारी, नसके भत्ता

    Year of Publication: 24 July 2018 | Naya Patrika

    Published by: CESLAM

    सरकारले सम्पूर्ण बेरोजगारलाई न्यूनतम १२० दिनको रोजगारी दिने योजनाका साथ कार्यक्रम अगाडि सारेको छ ।

    Read more

  • Govt to give salaries to unemployed

    Year of Publication: 23 July 2018 | The Himalayan Times

    Published by: CESLAM

    The government today said it has plans to provide 50 per cent of the minimum wage for 120 days if none of the members of a family are employed for a year.

    Read more

  • सुरुमै स्वामित्व विवाद

    Year of Publication: 23 July 2018 | Nagarik

    Published by: CESLAM

    स्थानीय तह, प्रदेश र संघीय सरकारबीच आआफ्नो अधिकार प्राप्तिका लागि भइरहेको विवाद प्रधानमन्त्री रोजगार कार्यक्रममा पनि देखिएको छ।

    Read more

  • ७५३ स्थानीय तहमा रोजगार सूचना केन्द्र खोल्ने सरकारको तयारी

    Year of Publication: 19 July 2018 | Onlinekhabar

    Published by: CESLAM

    सरकारले देशभरिका ७५३ वटै स्थानीय तहमा रोजगार सूचना केन्द्र स्थापना गर्ने तयारी गरिरहेको श्रम विभागका महानिर्देशक रामप्रसाद भट्टराईले बताएका छन् ।

    Read more

  • श्रमिकको तलब बैंक खाताबाट

    Year of Publication: 17 July 2018 | Annapurna Post

    Published by: CESLAM

    श्रमिकले पाउने पारि श्रमिक रोजगारदाता कम्पनीले अनिर्वाय रूपमा बैंक खाताबाट भुक्तानी गर्नुपर्ने भएको छ। मन्त्रिपरिषद्ले सोमबार यस्तो निर्णय गरेको हो।

    Read more

  • Temporary govt employees demand permanent status

    Year of Publication: 16 July 2018 | The Himalayan Times

    Published by: CESLAM

    Around 34,000 temporary employees have been staging protest for the last few days demanding permanent status.

    Read more

  • हाइड्रो भिलेजको आयोजनामा दैनिक १५० जना रोजगार

    Year of Publication: 16 July 2018 | Onlinekhabar

    Published by: CESLAM

    हाइड्रो भिलेजका नामले प्रख्यात म्याग्दीको नारच्याङमा निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनामा दैनिक १५० जनाले रोजगारी पाएका छन् ।

    Read more

  • एकै उद्योगमा ३९ सयलाई रोजगारी

    Year of Publication: 15 July 2018 | Nagarik

    Published by: CESLAM

    वैदेशिक रोजगारीका लागि दैनिक १५ सय युवा विदेश गइरहेको बेला एउटै उद्योगले प्रत्यक्ष रुपमा चार हजार हाराहारीलाई रोजगारी दिएको छ।

    Read more

  • कहिलेसम्म आईफोन किन्न जवानी बेच्ने ?

    Year of Publication: 13 July 2018 | Onlinekhabar

    Published by: CESLAM

    ‘सुन साइँली, परदेशबाट म आउँला सुन साइँली, चालीस कटेसी रमाउँला ।’ हेमन्त रानाको यो गीतले भनेजस्तै परदेशमा धेरै युवा आफ्नो ४० वर्षे उमेरको प्रतीक्षामा छन् ।

    Read more

  • न्यूनतम पारिश्रमिक सच्याउन माग

    Year of Publication: 12 July 2018 | Onlinekhabar

    Published by: CESLAM

    विभिन्न ट्रेड युनियन महासंघले सरकारले हालै घोषणा गरेको श्रमिकको न्यूनतम पारिश्रमिक सच्याउन माग गरेका छन् ।

    Read more

  • तराईका महिलामा चरम श्रम शोषण: पाँच किलो धानमा दिनभरि काम

    Year of Publication: 12 July 2018 | Gorkhapatra

    Published by: CESLAM

    सरकारले दैनिक ज्यालादारीमा काम गर्ने मजदुरको न्यूनतम पारिश्रमिक तोकिदिए पनि अर्थतन्त्रको मूल आधार मानिएको कृषि कार्यमा खटिने बारा, पर्साका महिला कामदारहरू चरम श्रम शोषणमा परिरहेका छन् ।

    Read more

  • Labourer’s dilemma

    Year of Publication: 11 July 2018 | The Kathmandu Post

    Published by: CESLAM

    The government’s decision to increase the monthly minimum wage for labourers to Rs13,450 starting from this fiscal year has received mixed reactions from the concerned stakeholders.

    Read more

  • न्यूनतम पारिश्रमिक र उत्पादकत्व

    Year of Publication: 11 July 2018 | Gorkhapatra

    Published by: CESLAM

    आगामी साउन १ गतेदेखि लागू हुनेगरी श्रमिकको ज्याला न्यूनतम मासिक १३ हजार ४५० रुपियाँ तोकिएको छ । प्रतिदिन ज्याला ५१७ रुपियाँ र प्रतिघण्टा ६९ रुपियाँ तोकिएको छ ।

    Read more

  • निजी क्षेत्रको विश्वासः न्यूनतम् तलवसँगै उत्पादकत्व पनि बढ्छ

    Year of Publication: 10 July 2018 | Onlinekhabar

    Published by: CESLAM

    उद्येगीहरुले नयाँ तोकिएको न्यूनतम् पारिश्रमिकले देशभित्र उत्पादकत्व बढाउने विश्वास व्यक्त गरेका छन् । हाल सार्कमै न्युन रहेको उत्पादकत्व बढाउन नयाँ पारिश्रमिकले महत्वपूर्ण भूमिका खेल्ने विश्वास निजी क्षेत्रको छ ।

    Read more

;