s

  • राष्ट्रिय वाणिज्य बैंकको सहुलियत कर्जा योजना

    Year of Publication: 8 January 2019 । Naya Patrika

    Published by: CESLAM

    राष्ट्रिय वाणिज्य बैंकले ५ करोड रुपैयाँसम्मको सहुलियत कर्जा दिने भएको छ । वाणिज्य बैंकले सरकारी नीति तथा राष्ट्र बैंकको निर्देशनअनुसार विनाधितो सहुलियत कर्जा दिने भएको हो । बैंकले ३.६६ प्रतिशत ब्याजदरमा विभिन्न परियोजनाका लागि ...

    Read more

  • स्वदेश फर्किएका युवा सरकारी योजनाबाट उत्साहित

    Year of Publication: 8 January 2019 । Gorkhapatra

    Published by: CESLAM

    बैदेशिक रोजगारीबाट फर्किएका कतिपय युवा पुनः नफर्कने गरी स्वदेशमै सङ्गठित हुन थालेका छन् । युवालाई स्वदेशमै रोक्ने प्रयासस्वरुप सरकारले वैदेशिक रोजगारीबाट फर्केकालाई लक्ष्यित गरी ल्याएको कार्यक्रमसँगै युवा स्वदेशमै सङ्गठित हुन थालेका हुन् ...

    Read more

  • घरेलु तथा साना उद्योगमा २४ लाखलाई रोजगारी

    Year of Publication: 29 December 2018 । Gorkhapatra

    Published by: CESLAM

    नेपालका घरेलु तथा साना उद्योगमा २४ लाख ६६ हजारले रोजगारी पाएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अनुसार देशका दुई लाख बढी उद्योगमा उनीहरुले यसरी रोजगारी पाएका हुन् ।

    Read more

  • पैसा नहुँदा व्यवसाय रोकियो ? ३ प्रतिशत व्याजमै यसरी लिनुहोस् ऋण

    Year of Publication: 24 December 2018 | Setopati

    Published by: CESLAM

    कमल नेपाल मिहिनेत गर्ने बानी र सिप हुँदाहुँदै पनि पैसाका कारण तपाईंको व्यवसाय गर्ने इच्छा रोकिएको छ? यदि त्यस्तो हो भने तपाईंले सहुलियत व्याजदरमा ऋण पाउनुहुन्छ। यस्तो ऋणमा सरकारले नै ५ प्रतिशत व्याज तिरिदिने ...

    Read more

  • Let women work

    Year of Publication: 22 December 2018 | Republica

    Published by: CESLAM

    Our society does not encourage women to develop entrepreneurship skill even if they are capable of doing so It needs a good education and fair degree of experience to land a job in ...

    Read more

  • मेलम्चीका हजार मजदुरलाई तलबको तना

    Year of Publication: 20 December 2018 | Nagarik

    Published by: CESLAM

    मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणमा संलग्न इटालियन ठेकेदार कम्पनीले सीएमसीले करिब १ हजार नेपाली मजदुरलाई दुई महिनादेखिको पारिश्रमिक नदिएको खुलेको छ।  

    Read more

  • ‘चिया श्रमिकलाई केही नदिने ?’

    Year of Publication: 20 December 2018 | Kantipur

    Published by: CESLAM

    चियामा अनुदान मात्रै माग्ने तर कामदारलाई ऐनमा उल्लिखित सुविधासहित न्यूनतम तलब नदिने चिया उत्पादकविरुद्ध श्रममन्त्री आक्रोशित भएका छन् । 

    Read more

  • सामाजिक सुरक्षा कार्यक्रम लागू नगर्ने चिया उत्पादकको घोषणा

    Year of Publication: 19 December 2018 | onlinekhabar

    Published by: CESLAM

    चिया उत्पादक संघले सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्न नसकिने घोषणा गरेको छ । संघका अध्यक्ष सुरेशकुमार अग्रवालले बुधबार प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा अन्य क्षेत्रमा जस्तो ...

    Read more

  • Labour Minister Bista vows to stop anomalies in foreign job sector

    Year of Publication: 19 December 2018 | The Kathmandu Post

    Published by: CESLAM

    Minister for Labour, Employment and Social Security Gokarna Bista has said that situation putting the life of thousands of youths in jeopardy would not be allowed to continue anymore.

    Read more

  • सेक्युरिटी कम्पनीले दिएनन् न्यूनतम पारिश्रमिक

    Year of Publication: 18 December 2018 | Gorkhapatra

    Published by: CESLAM

    सरकारले गएको साउनदेखि कार्यान्वयनमा ल्याएको न्यूनतम पारिश्रमिक अहिलेसम्म अधिकांश श्रमिकको हातमा पर्न सकेको छैन । सरकार, रोजगारदाता र टे«ड युनियनको त्रि–पक्षीय सहमतिबाट तोकिएको न्यूनतम पारिश्रमिक प्राप्त गरे वा नगरेको विषयमा प्रभावकारी अनुगमन ...

    Read more

  • बेहाल छ बेरोजगार

    Year of Publication: 13 December 2018 | Annapurna Post

    Published by: CESLAM

    नेपालमा रोजगारको अवस्था कस्तो छ भनेर कसैले सोध्यो भने वैदेशिक रोजगार विभागमा दैनिक जम्मा हुने मानिसको भीड, कोरिया रोजगारका लागि आवेदन फाराम भर्नेहरूको लाइन र हरेक दिन त्रिभुवन विमानस्थलबाट बाहिरिने १५ सय ...

    Read more

  • रोजगारी माग्ने धेरै थोरैलाई मात्र अवसर

    Year of Publication: 13 December 2018 | Gorkhapatra

    Published by: CESLAM

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सञ्चालन गरेको रोजगार सूचना केन्द्रमा देशभरबाट २०७१/७२ मा सञ्चालनमा ल्याइएको उक्त केन्द्रमा अहिलेसम्म एक लाख २२ हजार २३० जनाले आवेदन दर्ता ...

    Read more

  • Trafficking-free Nepal

    Year of Publication: 12 December 2018 | Republica

    Published by: CESLAM

    Lack of employment opportunities within Nepal has forced many Nepali women to move to foreign lands, 

    Read more

  • तिलोत्तमा नगरपालिकाले रोजगारमूलक उद्योगलाई प्राथमिकता दिँदै अगाडि सार्‍यो योजना

    Year of Publication: 10 December 2018 | Setopati

    Published by: CESLAM

    तिलोत्तमा नगरपालिकाले रोजगारमूलक उद्योगलाई प्राथमिकता दिँदै विभिन्न योजना अगाडि सारेको छ। चालू आर्थिक वर्षमा बेरोजगार जनशक्तिलाई उद्योग स्थापनामार्फत् रोजगारी प्रदान गर्ने लक्ष्यसहित नगरपालिकाले विभिन्न योजना ल्याएको हो।

    Read more

  • Women labourers unite against gender-based discrimination

    Year of Publication: 7 December 2018 | The Himalayan Times

    Published by: CESLAM

    The women working in different tea processing factories in Ilam and Panchthar districts have united to press for their rights against the gender-based discrimination. The women workers have come together setting up ...

    Read more

  • Organisations not giving basic salary to be booked

    Year of Publication: 7 December 2018 | The Himalayan Times

    Published by: CESLAM

    Minister for Labour, Employment and Social Security Gokarna Bista has asserted that action will be taken against those organisations that do not provide basic salary to their employees as determined by the ...

    Read more

  • स्थानीय कामदारलाई उपेक्षा गरेपछि होटलमा तोडफोड

    Year of Publication: 5 December 2018 | Nagarik

    Published by: CESLAM

    स्थानीयलाइ रोजगारीमा प्राथमिकता दिने भनिए पनि होटल व्यवस्थापन पक्षले त्यसको कार्यान्वयन नगरेको आरोप पहिलेदेखि नै लाग्दै आएको छ। पछिल्लो समय ८–१० जना स्थानीयलाई होटलको कामबाट निकालेर बाहिरका कामदार ल्याउन लागेको सूचना आएपछि ...

    Read more

;