s

  • सामाजिक सुरक्षा कार्यक्रममा समेटिन रोजगारदाता किन हिचकिचाए ?

    Year of Publication: 15 March 2019 । Kantipur Daily 

    Published by: CESLAM

    श्रमिक र रोजगारदाता दुवैको भलो हुने भन्दै बहुप्रचारित सामाजिक सुरक्षा कार्यक्रममा समेटिन रोजगारदाता हिचकिचाएका छन् ।

    Read more

  • Panel concludes probe into consultancies of Australian colleges but recommends action against none

    Year of Publication: 15 March 2019 । The Kathmandu Post

    Published by: CESLAM

    A committee under the Ministry of Education, formed to probe the wrongdoings of the consultancies which sent hundreds of students to Australia for a nursing degree in an unaccredited institute, has concluded ...

    Read more

  • रोजगार संयोजकको जागीर खुल्यो, चैत ९ गतेसम्म आवेदन सकिने

    Year of Publication: 14 March 2019 । Onlinekhabar

    Published by: CESLAM

    सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अन्तर्गत रिक्त स्थानमा पुनः रोजगार संयोजकको आवेदन माग गरेको छ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ७५३ स्थानीय तह मध्ये छनोट हुन नसकेका २ सय ६८ स्थानका ...

    Read more

  • Foreign workers for various projects await labour permits

    Year of Publication: 11 March 2019 । The Kathmandu Post

    Published by: CESLAM

    Labour permits of hundreds of foreign workers, who have been associated with various development projects and companies in Nepal, have been halted for months.

    Read more

  • तलब र सुविधामा विभेद भएको महिला मजदुरको गुनासो

    Year of Publication: 8 March 2019 । Nayapatrika

    Published by: CESLAM

    मदिरा उद्योगमा कार्यरत महिला मजदुरले तलब–सुविधामा विभेद हुने गरेको गुनासो गरेका छन् । १ सय १०औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा चितवनको नारायणगढस्थित यती डिस्टिलरी मदिरा उद्योगमा आयोजित अन्तक्र्रिया कार्यक्रममा एक सय महिला सहभागी ...

    Read more

  • उस्तै छ बेनाम नारीका दुःख

    Year of Publication: 8 March 2019 । Annapurna Post

    Published by: CESLAM

    इँटाभट्टाको गेटमै लेखिएको छ, ‘बाल श्रममुक्त छ।’ खेतमा लहरै सुकाइएका छन् काँचो इँटा। बन्दै गरेका इँटाका आकार असरल्ल छन्। छेउछाउमा मजदुर बस्न इँटाकै चाङ लगाएर बनाएका झ्यालीहरू (एककोठे छाप्रो) देखिन्छ।

    Read more

  • Exploitation in the hills

    Year of Publication: 1 March 2019 । The Kathmandu Post

    Published by: CESLAM

    These tea estate workers are of the view that if the government does not overlook their situation and promotes tea estates with fairer financial schemes, it could generate a range of mutually ...

    Read more

  • बिजनेस भिसामा बसेर अपराध

    Year of Publication: 27 February 2019 । Nayapatrika

    Published by: CESLAM

    नेपालमा बिजनेस भिसामा बसेका विदेशी नागरिक धार्मिक र आपराधिक गतिविधिमा संलग्न हुने क्रम बढ्दै गएको छ । बिजनेस गर्न लगानी ल्याउने भन्दै उनीहरूले सजिलै भिसा पाउने गरेका छन् ।

    Read more

  • महिला सहकारीमा रेमिट्यान्स सुविधा

    Year of Publication: 25 February 2019 । Annapurna Post

    Published by: CESLAM

    यमालारानी गाउँपालिका–४ खनमा बिप्रेषण सेवा सुरु भएको छ। आफन्तले भारत तथा अन्य देशबाट पठाएको पैसा लिन हजारौं खर्च गरेर सदरमुकाम सन्धिखर्क धाउन नपरेपछि भूमिकास्थान नगरपालिका, शितगंगा नगरपालिका र मालारानी स्थानीय खुसी भएका ...

    Read more

  • पुलले दियो रोजगारी

    Year of Publication: 21 February 2019 । Gorkhapatra

    Published by: CESLAM

    बेरोजगारी समस्याले तड्पिएका युवालाई नदी, खोलामा पक्की पुल निर्माणकार्य धमाधम हुन थालेपछि रोजगारीको ठूलो अवसर मिलेको छ ।

    Read more

  • बाकसभित्रको मान्छे

    Year of Publication: 19 February 2019 । Annapurna Post

    Published by: CESLAM

    विदेश जानेलाई फर्कौं भने ऋण लिएर गएको छ, काम गरौं पढेलेखेको छ तर बालुवा चाल्ने र सिमेन्ट मुछ्नेजस्ता काम गर्नुपरेको छ । पशुपतिनाथको भजन र आरती आर्यघाटदेखि पूर्वतिर बागमती नदीपारि भव्यरूपमा हुने ...

    Read more

  • उपत्यकामा सामाजिक सुरक्षा कोषमा दर्ता हुने म्याद आज सकिँदै

    Year of Publication: 18 February 2019 । Onlinekhabar

    Published by: CESLAM

    गत मंसिर ११ गते भव्य समारोहको आयोजना गरेर सरकारले श्रमिकका लागि योगदानमा आधारित समाजिक सुरक्षा योजना घोषणा गर्‍यो । यो कार्यक्रमले श्रमिकहरुमा खुसी ल्यायो । श्रमिकहरुले यसको खुलेरै प्रशंसा पनि गरे ।

    Read more

  • श्रमिक आपूर्तिकर्तालाई कानुनी दायरामा ल्याइँदै

    Year of Publication: 18 February 2019 । Annapurna Post

    Published by: CESLAM

    सरकारले श्रमिक आपूर्ति गर्ने कम्पनीलाई कानुनी दायरामा ल्याउन सुरु गरेको छ। आन्तरिकरूपमा रोजगारीमा खटाउने (आउट सोर्सिङ) कम्पनीलाई सरकारले कानुनी दायरामा ल्याउन लागेको हो।

    Read more

  • सम्भावनाको खोजी स्वदेशमै रोजगारी

    Year of Publication: 15 February 2019 । Gorkhapatra

    Published by: CESLAM

    आन्तरिक वा वैदेशिक रोजगारीका क्षेत्रमा यो एक वर्षमा राम्रा आधार सिर्जना भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने जिम्मा पाउनुभएका गोकर्ण विष्टले यस क्षेत्रमा रहेका बेथिति अन्त्यका लागि ...

    Read more

  • ९५० रोजगारदाता संस्था सूचीकृत

    Year of Publication: 11 February 2019 । Gorkhapatra

    Published by: CESLAM

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले लागू गर्न लागेको सामाजिक सुरक्षा कोषमा ९५० वटा रोजगारदाता संस्था सूचीकृत भएका छन् ।

    Read more

  • Workers threaten to shut restaurants nationwide

    Year of Publication: 4 February 2019 । Republica

    Published by: CESLAM

    Trade unions of hotels and restaurant workers organized a protest rally in Kathmandu on Sunday, demanding rollback of a decision to withdraw 10 percent service charge levied on restaurant bill.

    Read more

  • Trade unions to shut down restaurants

    Year of Publication: 4 February 2019। The Kathmandu Post

    Published by: CESLAM

    Three trade unions affiliated to the ruling and opposition parties have decided to shut down all member restaurants of the Restaurant and Bar Association of Nepal for an indefinite period from Tuesday ...

    Read more

;