s

  • ‘कार्टेलिङ’को मारमा चिया श्रमिक

    Year of Publication: 5 April 2019 | Nagarik

    Published by: CESLAM

    उद्योगीको ‘कार्टेलिङ’मा परेर चिया श्रमिक सरकारले तोकेको न्यूनतम ज्यालाबाट वञ्चित भएका छन्। सरकारले तोकेको न्युनतम ज्याला र अन्य सेवा– सुविधा पाउन पटक–पटक संघर्ष गरेका श्रमिकको माग तुहाउन चिया उद्योगी संगठित भएका छन्।

    Read more

  • ज्याला माग्दै कारखानाको ढोकामा श्रमिक

    Year of Publication: 5 April 2019 | Annapurna

    Published by: CESLAM

    ओमकुमारी कटुवालको ३५ वर्ष सरकारको स्वामित्व रहेको कन्याम चिया बगानमै बित्यो। चिया गोड्ने र टिप्ने दिनचर्यामै साढे तीन दशक बिताएकी ६३ वर्षीया उनले गुनासो पोखिन्, ‘कपाल फुल्यो तर गुजारा चल्ने ज्याला पाइएन।’

    Read more

  • रोजगारीको लोभमा ठगिए १७ युवा

    Year of Publication: 3 April 2019 | Naya Patrika

    Published by: CESLAM

    काठमाडौंको कलंकीमा रहेको हाम्रो हात नेपाल प्रालिले रोजगारीको नाममा रामेछापका १७ युवालाई ठगेको छ ।

    Read more

  • रोजगार कार्यक्रमले तानेन युवा

    Year of Publication: 2 April 2019 | Nagarik

    Published by: CESLAM

    चार महिनाअघि सरकारले युवालाई स्वदेशमै रोजगारी दिलाउने भन्दै तामझामका साथ प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरु ग-यो। उक्त कार्यक्रममा सहभागी भइसकेपछि लाग्थ्यो– अब युवायुवती वैदेशिक रोजगारीमा जाँदा एकपटक सोच्नेछन्। किनकि प्रधानमन्त्री केपी शर्मा ओलीले ...

    Read more

  • चिया उद्योगमा श्रमिकको नाराबाजी

    Year of Publication: 2 April 2019 | Nagarik

    Published by: CESLAM

    आन्दोलनरत पूर्वका चिया श्रमिकले सोमबार पनि आन्दोलन जारी राखेका छन्। उनीहरूले आफू कार्यरत चिया प्रतिष्ठानहरू बन्द गराएर -याली र कोणसभा गरेका हुन्।

    Read more

  • तोकिएको ज्याला माग गर्दै चिया मजदुर आन्दोलनमा

    Year of Publication: 2 April 2019 | Naya Patrika

    Published by: CESLAM

    सरकारले तोकेको न्यूनतम ज्याला नपाएपछि चिया मजदुर आन्दोलनमा छन । मजदुरहरूले सोमबार बिहानै औजारसहित सबै बगानमा चिया टिप्ने बोरा र थैली भुइँमा ओछयाएर धर्ना दिएका छन ।

    Read more

  • Tea estate workers in east demand minimum wages

    Year of Publication: 2 April 2019 | The Kathmandu Post

    Published by: CESLAM

    Tea estate workers in the eastern region are up in arms as factory owners have not implemented the monthly minimum wage and social security scheme as guaranteed by the new labour and ...

    Read more

  • सरकारको प्राथमिकता स्वदेशमै रोजगारी

    Year of Publication: 1 April 2019 | Gorkhapatra

    Published by: CESLAM

    समृद्धि र विकासको प्रमुख स्रोत हो– युवा जनशक्ति । सीपयुक्त दक्ष जनशक्तिमै समृद्धि र विकास निर्भर हुन्छ । यद्यपि, वैदेशिक रोजगारीमा गएका युवाले तिरेको ‘रेमिट्यान्स’ ले मुलुकको अर्थतन्त्र धानिएको तथ्याङ्क हाम्रासामु छ ...

    Read more

  • Give job, more than law

    Year of Publication: 31 March 2019 | Republica

    Published by: CESLAM

    We need laws to guarantee youth employment. But if such laws cannot deal with employment needs they become useless

    Read more

  • पारिश्रमिक पाएनन् चिया मजदुरले

    Year of Publication: 31 March 2019 | Annapurna Post

    Published by: CESLAM

    सरकारले गत साउन १ गतेदेखि चिया बगान तथा कारखानामा कार्यरत श्रमिकका लागि न्यूनतम ज्याला तोक्यो। चिया बगानमा कार्यरत श्रमिकले न्यूनतम आधारभूत पारि श्रमिक दैनिक दुई सय ३१ र महँगी भत्ता एक सय ...

    Read more

  • बगान छोडे चिया मजदुरले: माग पूरा नभए नफर्किने चेतावनी

    Year of Publication: 31 March 2019 | Annapurna Post

    Published by: CESLAM

    आइतबारदेखि देशभरका चिया मजदुरले अनिश्चितकालसम्मका लागि काम ठप्प बनाएर चरणबद्ध आन्दोलन सुरु गरेका छन्।आफ्ना माग पूरा नभएसम्म काममा नफर्किने चेतावनी समेत दिएका छन्।आजबाट उनीहरुले सदरमुकाममा विरोधसहितको कोणसभा गरेर आन्दोलन सुरु गरेका हुन्।

    Read more

  • रोजगारी खोस्दै डोजर

    Year of Publication: 29 March 2019। Nagarik

    Published by: CESLAM

    रुकुम (पश्चिम)को बाँफिकोट गाउँपालिका–६ मग्मामा रहेको विउनटाकुरा–मेलडाँडा सडक खण्ड मर्मतका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा तीन लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो। तीन किलोमिटर लामो सडक बर्खाको समयमा भत्किएपछि अवरुद्ध भएको ...

    Read more

  • बन्यो मलेसियाको लागि स्वास्थ्य परिक्षण गर्ने संस्थाहरुको मापदण्ड

    Year of Publication: 28 March 2019 । Setopati

    Published by: CESLAM

    रोजगारीको लागि मलेसियाको बन्द भएको १० महिनापछि स्वास्थ्य परिक्षण गर्ने संस्थाहरुको मापदण्ड तोकिएको छ। मलेसिया सरकारले बनाएको मापदण्ड भित्र पर्ने शिक्षण संस्थाले स्वास्थ्य परिक्षण गर्ने अनुमति पाउन सक्नेछन्।

    Read more

  • Tea workers announce protests ahead of plucking season

    Year of Publication: 27 March 2019 । Republica

    Published by: CESLAM

    Tea workers of eastern Nepal have announced to launch protest against their employers, demanding implementation of the minimum wage fixed by the government. The indefinite protest will begin from Sunday.

    Read more

  • तोकेको पारिश्रमिक नपाएपछि चिया मजदुर आन्दोलित

    Year of Publication: 26 March 2019 । Annapurna Post

    Published by: CESLAM

    सरकारले तोकेको पारिश्रमिक नौ महिना बितिसक्दा पनि नपाएपछि चिया मजदुर आन्दोलित भएका छन्।

    Read more

  • 84 child workers rescued

    Year of Publication: 25 March 2019 । The Kathmandu Post

    Published by: CESLAM

    Save the Children, Rolpa, recently rescued 84 child workers from Kathmandu and reunited with their families in Rolpa.

    Read more

  • बालबालिकाले बनाउँछन् इँटा

    Year of Publication: 24 March 2019 । Kantipur

    Published by: CESLAM

    सिन्धुली मरिणका १५ वर्षीय मनोज वाइबा दैनिक एक हजारदेखि १५ सय इँटा बनाउँछन् । कक्षा ५ मा अध्ययनरत वाइबाले विद्यालयको पढाइ छोडेर छिमेकी दाइहरूसँग इँटा पार्न (बनाउन) आएको बताउँछन् ।

    Read more

;