s

  • Government plans to create 500,000 jobs in a year. Experts say it’s a daunting task.

    Year of Publication: 6 May 2019 | The Kathmandu Post

    Published by: CESLAM

    The government said in its policies and programmes unveiled on Friday that half a million jobs would be created from the next fiscal year to absorb the country’s workforce, which is spread ...

    Read more

  • मजदुर आन्दोलनको ३५ दिन बित्यो

    Year of Publication: 5 May 2019 | Gorkhapatra

    Published by: CESLAM

    सरकार आफैँले तोकिदिएको ज्याला र अन्य सेवा सुविधा कार्यान्वयन गराउने विषयमा सरकार नै मौन बसेपछि चिया श्रमिकले थालेको आन्दोलन लम्बिएको छ । श्रमिकको आन्दोलन सुरु भएको ३५औँ दिनसम्म पनि सरकार र व्यवसायी ...

    Read more

  • Worker outsourcing companies not too keen to obtain licence

    Year of Publication: 3 May 2019 | The Kathmandu Post

    Published by: CESLAM

    The government’s call for worker-supplying agencies to get registered with labour authorities seems to have fallen on deaf ears, as such companies have shown little interest in acquiring a licence, a mandatory ...

    Read more

  • न्युनतम तलब र सामाजिक सुरक्षामा नजानेविरुद्ध आन्दोलन

    Year of Publication: 30 April 2019 | Nagarik

    Published by: CESLAM

    संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम र सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग, प्रतिष्ठानविरुद्ध  सशक्त आन्दोलन गर्ने बताएको छ।

    Read more

  • प्रभावकारी भएन सहुलियतपूर्ण कर्जा कार्यक्रम

    Year of Publication: 30 April 2019 | Gorkhapatra

    Published by: CESLAM

    एकीकृत कार्यविधिसहित सरकारले चालू आर्थिक वर्षमा ल्याएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान कार्यक्रम प्रभावकारी बन्न सकेन ।

    Read more

  • सामाजिक सुरक्षामा सामेल हुन श्रमिकको दबाब

    Year of Publication: 30 April 2019 | Annapurna Post

    Published by: CESLAM

    योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम र श्रम ऐन २०७४ कार्यान्वयन गराउन श्रमिकले दबाब दिन थालेका छन्।

    Read more

  • सरोकारवाला भन्छन् : वैदेशिक रोजगारको ठगी नियन्त्रण गर !

    Year of Publication: 19 April 2019 | Annapurna Post

    Published by: CESLAM

    वैदेशिक रोजगारीमा हुने ठगी रोक्न एकजुट हुनुपर्ने सरोकारवालाले बताएका छन् । वैदेशिक रोजगारीमा जानुअघि नै कामदार अत्यधिक ठगीमा पर्ने गरेकाले ठगी नियन्त्रण गर्न सरोकारवाला निकाय जागरुक हुनुपर्ने शुक्रबार राजधानीमा भएको एक कार्यक्रममा ...

    Read more

  • चिया मजदुरद्वारा धर्ना

    Year of Publication: 22 April 2019 | Kantipur

    Published by: CESLAM

    श्रम ऐन कार्यान्यवनको माग राख्दै तीन सातादेखि आन्दोलित चिया श्रमिकले आइतबार सदरमुकामस्थित जिल्ला समन्वय समितिको कार्यालय परिसरमा २ घण्टा धर्ना दिएका छन् । सभा आयोजना गर्दै उनीहरूले संघर्षका थप कार्यक्रम गरिने बताए ।

    Read more

  • चिया मजदुरलाई जीविकोपार्जन हुने तलब देउ : अर्थमन्त्री

    Year of Publication: 21 April 2019 | Annapurna Post

    Published by: CESLAM

    अर्थमन्त्री डा.युवराज खतिवडाले चिया उद्योगीलाई मजदुरको जिविकोपाजर्न हुने गरी पारिश्रमिक दिन निर्देशन दिएका छन्।

    Read more

  • सूचीकृत हुने समय फेरि थपियो

    Year of Publication: 19 April 2019 | Gorkhapatra

    Published by: CESLAM

    सरकारले रोजगारदाता तथा श्रमिक आपूर्तिकर्तालाई सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने समय थप गरेको छ ।

    Read more

  • स्वरोजगारका लागि निर्ब्याजी ऋण

    Year of Publication: 18 April 2019 | Nagarik

    Published by: CESLAM

     जुम्लाको तातोपानी गाउँपालिकाले लक्षित वर्ग र गरिबी न्यूनीकरणका लागि निर्ब्याजी ऋण उपलब्ध गराउने भएको छ।

    Read more

  • उद्योगीको प्रतिबद्धतामा चिया श्रमिक असन्तुष्ट

    Year of Publication: 18 April 2019 | Nagarik

    Published by: CESLAM

    निजी क्षेत्रका उद्योगले न्यूनतम् ज्याला कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएपनि असन्तुष्ट चिया श्रमिकले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेका छन्।

    Read more

  • बेरोजगारलाई निर्ब्याजी ऋण

    Year of Publication: 18 April 2019 | Annapurna Post

    Published by: CESLAM

    तातोपानी गाउँपालिकामा बेरोजगार तथ्यांक संकलन जारी छ। तथ्यांकअनुसार ३ हजारभन्दा बढी युवायुवती बेरोजगार छन्। गाउँपालिकाकी रोजगार संयोजक विमला शर्मा बेरोजगारीको यकिन तथ्यांक आउन केही समय लाग्ने बताउँछिन्। 

    Read more

  • थाल ठटाउँदै सडकमा निस्किए चिया मजदुर

    Year of Publication: 18 April 2019 | Naya Patrika

    Published by: CESLAM

    झापा र इलामका चिया मजदुर सरकारले तोकेको न्यूनतम ज्याला पाउनुपर्ने मागसहित आन्दोलनमा रहेका चिया मजदुरले बुधबार थाल बोकेर सडकमा जुलुस निकालेका छन् । 

    Read more

  • स्वरोजगारका लागि निव्र्याजी ऋण

    Year of Publication: 18 April 2019 | Gorkhapatra 

    Published by: CESLAM

    जुम्लाको तातोपानी गाउँपालिकाले लक्षित वर्ग र गरीबी न्यूनीकरणका लागि निव्र्याजी ऋण उपलब्ध गराउने भएको छ ।     

    Read more

  • रोकिएन चिया श्रमिकको आन्दोलन

    Year of Publication: 18 April 2019 | Gorkhapatra

    Published by: CESLAM

    सरकारी स्वामित्वका चिया बगानमा कार्यरत श्रमिकहरूले सरकारले तोकेको न्यूनतम ज्याला पाउनुपर्ने माग राख्दै सुरु गरेको आन्दोलन थप कडा हुँदै गएको छ ।

    Read more

  • Subsidized loan scheme fails to pick up

    Year of Publication: 18 April 2019 | Republica

    Published by: CESLAM

    Though it has been nearly six months that the government introduced concessional loan scheme for various groups, including workers returning from foreign employment, women entrepreneurs and people from the ‘Dalit’ community, the ...

    Read more

;