s

  • Sherpa’s carpet industry provides employment to 30 local women

    Year of Publication: 11 July 2019 | The Rising Nepal

    Published by: CESLAM

    Mingma Sherpa of Luwangsa in Gaurishankar Municipality Ward-6 has created employment for around 30 local women by operating a carpet industry in her village.

    Read more

  • Women home-based workers play significant role in cardamom production'

    Year of Publication: 11 July 2019 | Republica

    Published by: CESLAM

    Women home-based workers play significant role in production and processing of large cardamom, according to a World Bank study released on Wednesday.

    Read more

  • ७२ घरधुरीलाई स्वरोजगार

    Year of Publication: 6 July 2019 | Gorkhapatra

    Published by: CESLAM

    तनहुँको व्यास नगरपालिका– १४ स्थित कुलुङमा रहेका ७२ घरधुरीलाई स्वरोजगारको व्यवस्था गरिएको छ । उक्त गाउँका बासिन्दालाई स्वरोजगार बनाई आयआर्जन गरी आत्मनिर्भर बनाउने उद्देश्यले स्वरोजगार कार्यक्रमको व्यवस्था मिलाइएको व्यास १४ नं वडाका ...

    Read more

  • Construction work at Upper Trishuli 3A Hydroelectric Project resumes

    Year of Publication: 3 July 2019 | The Kathmandu Post

    Published by: CESLAM

    Work at the construction site of the Upper Trishuli 3A power plant in Rasuwa and Nuwakot districts resumed after a brief hiatus due to the non-issuance of labour permits to Chinese workers.

    Read more

  • स्वरोजगारसहितको प्राविधिक शिक्षामा जोड

    Year of Publication: 3 July 2019 | Gorkhapatra

    Published by: CESLAM

    मुलुकको प्राथमिकतामा रहेको प्राविधिक शिक्षा गुणस्तरीय र स्वरोजगार सिर्जना गर्ने खालको हुनुपर्नेमा मङ्गलबार यहाँ आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् ।

    Read more

  • ‘डिजिटल नेपालः लाखौँ रोजगारी सिर्जनाको आधार’

    Year of Publication: 3 July 2019 | Gorkhapatra

    Published by: CESLAM

    सूचना प्रविधि (आइटी) क्षेत्रमा एकैसाथ लाखौँको रोजगारी सिर्जना गर्न सकिने आधार प्रस्तुत गर्दै प्रविधि क्षेत्रका जानकारले सूचना प्रविधिसम्बन्धी नियम कानूनलाई सरलीकृत बनाउनुपर्नेमा जोड दिएका छन् ।

    Read more

  • वित्तीय साक्षरता नहुँदा रेमिट्यान्स बचत भएन : अर्थमन्त्री

    Year of Publication: 3 July 2019 | Naya Patrika

    Published by: CESLAM

    अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तीय साक्षरता नहुँदा रेमिट्यान्सको उपयोग हुन नसकेको बताएका छन् । वित्तीय साक्षरताकै अभावले विदेशमा रहेका ५० लाख नेपालीले पठाएको रेमिट्यान्स खपतमै बढी उपयोग भएको उनले बताए ।

    Read more

  • PM directs universities to impart job-friendly education

    Year of Publication: 3 July 2019 | The Himalayan Times

    Published by: CESLAM

    Prime Minister KP Sharma Oli has laid emphasis on formulation of plans for utilisation of human resources in the county.

    Read more

  • आर्थिक गणना : निजी क्षेत्रमा ३२ लाख रोजगार, महिला ३७ प्रतिशत

    Year of Publication: 2 July 2019 | Onlinekhabar

    Published by: CESLAM

    नेपालमा सञ्चालित निजी क्षेत्रका ठूला-साना उद्योग व्यवसायले सवा ३२ लाख भन्दा बढी जनशक्तिलाई रोजगारी दिइरहेको पाइएको छ । आर्थिक क्रियाकलापमा संलग्न जनशक्तिमध्ये पुरुष ६२.३३ प्रतिशत र महिला ३७.६७ प्रतिशत छन् ।

    Read more

  • १० वर्षमा सम्भव छ ६८ लाख रोजगारी ?

    Year of Publication: 2 July 2019 | Nagarik

    Published by: CESLAM

    वर्षमा एक लाख हाराहारी रोजगारीका अवसर सिर्जना भइरहेको बेला थप सात लाख रोजगारी सिर्जना गर्नुपर्ने बहस सुरु भएको छ।

    Read more

  • सूचनाप्रविधिमा ५ लाख रोजगारी

    Year of Publication: 2 July 2019 | Annapurna Post

    Published by: CESLAM

    सूचनाप्रविधि क्षेत्रमा पाँच लाखभन्दा बढी रोजगारी सिर्जना हुन सक्ने देखिएको छ। नेपालका हरेक क्षेत्रलाई सूचना प्रविधिसँग जोड्न सके आउँदो पाँच वर्षभित्र ५ लाखभन्दा बढीलाई रोजगारी दिन सकिने भएको हो।

    Read more

  • ज्याला नपाएपछि वडा कार्यालयमा मजदुरले गरिदिए तालाबन्दी

    Year of Publication: 2 July 2019 | Annapurna Post

    Published by: CESLAM

    बैतडीको सिगास गाउँपालिका वडा नं १ को कार्यालयमा मजदुरहरुले तालाबन्दी गरेका छन् । गत साल सम्पन्न भएको खानेपानी योजनामा काम गरेको रकम नदिएको भन्दै मजदुरहरुले तालाबन्दी गरेका हुन् ।

    Read more

  • शैक्षिक पद्धतिको कमजोरीले बेरोजगारी समस्या : प्रधानमन्त्री ओली

    Year of Publication: 1 July 2019 | Naya Patrika

    Published by: CESLAM

    प्रधानमन्त्री केपी शर्मा ओलीले शैक्षिक प्रणालीकै कमजोरीका कारण बेरोजगारी बढेको बताए । आइतबार श्रम तथा रोजगार सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले शैक्षिक पद्धतिले समस्या नभई समाधान दिन सक्नुपर्ने बताएका हुन् ।

    Read more

  • तनहुँमा ५२५ युवा रोजगार बन्दै

    Year of Publication: 27 June 2019 | Gurkhapatra

    Published by: CESLAM

    प्रधानमन्त्री रोजगाार कार्यक्रम अन्तर्गत तनहुँको देवघाट गाँउपालिकामा होमस्टे (घरवास) निर्माण गरिएको छ ।

    Read more

  • 'खरको छानोलाई जस्तापाता, बेरोजगारलाई सय दिनको रोजगारी'

    Year of Publication: 2019

    Published by: CESLAM

    गुर्भाकोट नगरपालिकाले बेरोजगार युवाहरुलाई वार्षिक न्यूनगत एक सय दिनको रोजगारी दिने भएको छ। नगरपालिकाले गरिव, विपन्न र पछि परेका भूगोलका समुदाय र परिवारका बेरोजगार युवाहरुलाई ‘एक घर, एक रोजगार’ कार्यक्रम अर्तगत रोजगार ...

    Read more

  • वैदेशिक रोजगारीबाट फर्केका युवालाई ऋण दिन बैंकको आनाकानी

    Year of Publication: 15 June 2019 | Annapurna post

    Published by: CESLAM

    राष्ट्रिय वाणिज्य बैंकले ऋण नदिएपछि उदयपुरको बेलका नगरपालिकाका २२ जना युवा मंगलबार वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा ध्यानाकर्षण गराउँदै थिए। उनीहरूले सरकारकै स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको उदयपुर शाखालगायत अन्य निजी बैंकमा पहल गर्दा ...

    Read more

  • बेल पाक्यो उद्यमी खुसी

    Year of Publication: 14 June 2019 | Annapurna Post

    Published by: CESLAM

    कागलाई बेल पाक्यो हर्ष न बिस्मात् भन्ने उक्तिविपरीत यहाँका उद्यमी महिलाले राम्रो लाभ लिइरहेका छन् । म्याग्दे गाउँपालिकाका एक सय महिलाका लागि बेल आम्दानीको गतिलो स्रोत बनेको छ ।

    Read more

;