s

  • ठूला रोजगारदाता सामाजिक सुरक्षाका लागि तातिए

    Year of Publication: 13 September 2019 | Setopati

    Published by: CESLAM

    समयसीमा सकिन लागेपछि ठूला रोजगारदाता कम्पनीहरु सामाजिक सुरक्षा कोषमा दर्ता हुन तातिएका छन्। सामाजिक सुरक्षा कोषले असोज महिनाभरिमा सबै रोजदाता कम्पनीलाई कोषमा दर्ता हुन अल्टिमेटम दिएपछि उनीहरु तातिएका हुन्।

    Read more

  • नेपाली श्रमिकलाई मलेसिया खुला

    Year of Publication: 13 September 2019 | Naya Patrika

    Published by: CESLAM

    १५ महिनादेखि नेपाली कामदारका लागि बन्द मलेसियाको रोजगारी आइतबारदेखि खुल्ने भएको छ । कुनै पनि शुल्क नतिरी रोजगारीमा जान पाउने व्यवस्थामा नेपाल र मलेसिया सरकारबीच बिहीबार सहमति भएसँगै नेपाली कामदार पुनः मलेसिया जान ...

    Read more

  • मेलम्चीमा आन्दोलन जारी

    Year of Publication: 13 September 2019 | Annapurna Post

    Published by: CESLAM

    मेलम्ची खानेपानी आयोजनासँग ठेक्का तोडेर गएको इटालियन कम्पनी सीएमसीसँग लिन बाँकी भुक्तानी सरकारले दिनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका व्यवसायी र मजदुरले निरन्तर प्रदर्शन गरिरहेका छन् ।

    Read more

  • ईंटा उद्योगमा नेपाली मजदुर अभाव

    Year of Publication: 12 September 2019 | Annapurna Post

    Published by: CESLAM

    मोरङ र सुनसरीमा रहेका इँटा उद्योगमा नेपाली मजदुरको अभाव खड्किएको छ। जसका कारण भारतीय मजदुर ल्याएर काम लगाउनु पर्ने अवस्था आएको व्यवसायी बताउँछन्।

    Read more

  • Over 50,000 workers listed in social security fund

    Year of Publication: 12 September 2019 | Republica

    Published by: CESLAM

    A total of 4,790 companies and organizations have registered themselves with the Social Security Fund (SSF), according to the SSF secretariat.

    Read more

  • सामाजिक सुरक्षा कार्यक्रममा तानिँदै ठूला रोजगारदाता

    Year of Publication: 11 September 2019 | Onlinekhabar

    Published by: CESLAM

    नेपालमा नयाँ अभ्यास भएका कारण पनि शुरुमा कम सहभागीता देखिएको उनी बताउँछन् । ‘कार्यक्रम राम्रो छ, सबै आउनैपर्छ,’ उनले भने, ‘ठूला विजनेश हाउसहरु धमाधम आइरहनु भएको छ, क्रमशः सबै आउनेमा आशावादी छौं ...

    Read more

  • Recruiting Agencies ‘Using Migrant Workers to Siphon off Us Dollar Abroad’

    Year of Publication: 11 September 2019 | The Kathmandu Post

    Published by: CESLAM

    police arrested five migrant workers on May 23 at the Tribhuvan International Airport for illegally carrying the US dollar as they were preparing to fly for Cyprus.

    Read more

  • Expanding job opportunities for all

    Year of Publication: 10 September 2019 | The Kathmandu Post

    Published by: CESLAM

    Reflecting on the future of a child born in Nepal today leaves me with a sense of optimism but also of longing and urgency.

    Read more

  • तीन वर्षयता ग्रील व्यवसायमा काम गर्ने ५३ श्रमिकको मृत्यु

    Year of Publication: 8 September 2019 | Naya Patrika

    Published by: CESLAM

    तीन वर्षयता ग्रील व्यवसायमा काम गर्ने ५३ जना श्रमिकको ज्यान गएको पाइएको छ ।

    Read more

  • Protest over Melamchi project payment row continues

    Year of Publication: 8 September 2019 | The Kathmandu Post

    Published by: CESLAM

    The group of unpaid construction personnel demonstrated a sit-in at the Melamchi site office, breaching a prohibitory order issued by the Sindhupalchok District Administration Office on Friday.

    Read more

  • २७ युवाले पाए तीनमहिने रोजगारी

    Year of Publication: 7 September 2019 | Naya Patrika

    Published by: CESLAM

    दोर्दी गाउँपालिकाले २७ युवालाई ३ महिनाका लागि ‘सडक हेरालु’का रूपमा रोजगारी दिएको छ । सबै वडाबाट सिफारिस भई आएका युवालाई छनोट गरी ५ भदौदेखि काममा खटाइएको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताए ।

    Read more

  • मेलम्ची परियोजनामा झडप

    Year of Publication: 6 September 2019 | Gorkhapatra

    Published by: CESLAM

    मेलम्ची खानेपानी आयोजना निर्माणस्थल अम्बाथानमा स्थानीय मजदुर र प्रहरीबीच बिहीबार झडप हुँदा मजदुर सन्तोष चौधरी घाइते हुनुभएको छ ।

    Read more

  • प्रधानमन्त्री रोजगार कार्यक्रमको ढाँचा फेर्ने तयारी, ४० प्रतिशत बजेट स्थानीय तहबाटै

    Year of Publication: 6 September 2019 | Onlinekhabar

    Published by: CESLAM

    सरकारले असफलता उन्मुख बनेको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जन गर्ने गरी छलफल थालेको छ । गत आर्थिक वर्षको अन्त्यमा चलाइएको कार्यक्रमले अत्यधिक आलोचना खेप्नुपरेपछि सरकारले यसका ढाँचा फेर्ने जमर्को गरेको हो ।

    Read more

  • न्यूनतम पारिश्रमिक सुनिश्चित गरिने

    Year of Publication: 6 September 2019 | Nagarik

    Published by: CESLAM

    सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक सुनिश्चित गराउन ध्यान केन्द्रित गर्ने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा रोजगारदाता तथा श्रमिकको सहभागितामा आज बसेको केन्द्रीय श्रम सल्लाहकार समितिको बैठकमा सरकारले रोजगारदाताले श्रमिकलाई श्रम ...

    Read more

  • मेलम्चीमा प्रहरी र कामदारबीच झडप

    Year of Publication: 6 September 2019 | Naya Patrika

    Published by: CESLAM

    इटालियन ठेकेदार कम्पनी को–अपरेटिभ मुरातोरी ई सेमेन्तेस्टी (सिएमसी दी रेभेन्न)सँग लिनुपर्ने रकम सरकारले दिनुपर्ने भन्दै विरोधमा उत्रिएका मेलम्ची खानेपानीको सुरुङ निर्माणमा संलग्न उपठेकेदारमातहतका कर्मचारी र प्रहरीबीच झडप भएको छ ।

    Read more

  • Cafe brews hope for Nepal’s trafficking survivors

    Year of Publication: 6 September 2019 | The Himalayan Times

    Published by: CESLAM

    On a busy street in Nepal’s bustling capital Kathmandu, a new cafe is seeking to change the lives of trafficking survivors – one cappuccino at a time.

    Read more

  • ठेकदारको पिटाइबाट कपनमा मजदुरको मृत्यु

    Year of Publication: 4 September 2019 | Onlinekhabar

    Published by: CESLAM

    ठेकेदारकाे कुटपिटबाट बूढानीलकण्ठ नगरपालिका–१०,कपनमा मंगलबार राति एक श्रमिकको ज्यान गएको छ । घटनामा प्रहरीले ठेकेदारसहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।

    Read more

;