s

महिला श्रमिकको समस्या सम्बोधन गर्न आवश्यक नीति व्यवस्था गर्ने

Year of Publication: 15 May 2024 | Setopati

Published by: CESLAM

सरकारले महिला श्रमिकको समस्या सम्बोधन गर्न आवश्यक नीतिगत तथा संरचनागत व्यवस्था गर्ने नीति लिएको छ।

आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त सदनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

साथै, औपचारिक कार्यमा संलग्न श्रमिकलाई औपचारिकीकरण गर्न आवश्यक नीति तर्जुमा गरिने सरकारले नीति लिएको छ।

Published on: 15 May 2024 | Setopati

Link

Back to list

;