s

  • डलर सस्तिँदा कामदार निराश

    Year of Publication: 3 October 2012 | Kantipur

    Published by: CESLAM

    दसैंको मुखमा विदेशबाट आउने रेमिट्यान्स पर्खिरहेकालाई डलरको घट्दो मूल्यले निराश बनाउन थालेको छ । केही महिनाअघिसम्म बढ्दो मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाए पनि चाडबाड नजिक आउन थालेपछि उल्टो भएको छ । राष्ट्र ...

    Read more

  • रेमिट्यान्सको हिसाबकिताब मात्रै नखोजौं

    Year of Publication: 26 September 2012 | Kantipur

    Published by: CESLAM

    सरकारले जारी गरेको वैदेशिक रोजगार नीतिले विप्रेषणलाई मानवीय विकास तथा उत्पादनमूलक क्षेत्रमा अधिकाधिक रूपमा परिचालन गर्ने लक्ष्यसहित वैदेशिक रोजगारमा जाने कामदार तथा निजका परिवारलाई आर्थिक साक्षरता प्रदान गरी विप्रेषणको उपयोग प्रभावकारी बनाउने ...

    Read more

  • Weaker dollar to hit remittance income

    Year of Publication: 26 September 2012 | The Himalayan Times

    Published by: CESLAM

    The appreciating Nepali currency against the US dollar might affect remittance income and export of Nepali products.

    Read more

  • Nepalis lose half billion in network scam

    Year of Publication: 22 September 2012 | Republica

    Published by: CESLAM

    After making handsome savings from years of hard work in Hong Kong (HK), Bishnu Kumar Damai of Pokhara had moved to the UK three years ago to plan a good life there. His ...

    Read more

  • विदेशी कमाइले बनायो 'रंगिन गाउँ'

    Year of Publication: 19 September 2012 | Nagarik

    Published by: CESLAM

    शिरमा चर्चित पर्यटकीयस्थल पाँच पोखरी र जुगल हिमश्रृंखला। फेदीमा खोंच बनाएर अविरल बगिरहेको इन्द्रावती नदी। बीचको सुलुत्त परेको जमिनमा भोताङ गाउँ। रंगिन जस्तापाताले रंगिएको बस्ती। चिटिक्क परेका घर। सफाचट् आँगन र बाटोघाटो। हिमाली ...

    Read more

  • हुन्डीमार्फत वर्षेनी बहिरिन्छ सवा १९ अर्ब रुपैयाँ

    Year of Publication: 12 September 2012 | Nagarik

    Published by: CESLAM

    वैदेशिक रोजगारीको कोटा ल्याउन व्यवसायीले दिने भिसा र कमिसनका लागि वार्षिक सवा १९ अर्ब रुपैयाँ हुन्डीमार्फत विदेशिने गरेको छ। व्यवसायीहरुका अनुसार मलेसिया र खाडी मुलुकबाट रोजगारीको कोटा ल्याउन र स्थानीय एजेन्टलाई कमिसन ...

    Read more

  • दूतावासमा पीडितको ताँती

    Year of Publication: 1 September 2012 | Kantipur

    Published by: CESLAM

    उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ सोमबार दिउँसो ३ बजेतिर कतार स्थित नेपाली दूतावास आइपुगे । गाडीबाट ओर्लिएर भित्र बरन्डामा पुग्दा उनले ढेड सय नेपाली कामदार चिसो भुइँमा बसिरहेको देखेपछि छक्क परे |

    Read more

  • बेलायतमा चार सय नेपाली विद्यार्थी अन्यौलमा

    Year of Publication: 31 August 2012 | Nagarik

    Published by: CESLAM

    बेलायत सरकारले लन्डन मेट्रोपोलिटन विश्वविद्यालयको विदेशी विद्यार्थी पढाउने लाइसेन्स खारेज गर्दा करिब ४ सय नेपाली विद्यार्थी प्रभावित भएका छन्।  बेलायतको नेसनल युनियन अफ स्टुडेन्टका राष्ट्रिय कार्यकारी पार्षद सूर्यप्रकाश भट्टका अनुसार विश्वविद्यालयले विदेशी विद्यार्थीलाई ...

    Read more

  • Students in UK face deportation

    Year of Publication: 31 August 2012 | The Himalayan Times

    Published by: CESLAM

    Fate of nearly 400 Nepali students studying at London Metropolitan University hangs in balance after the United Kingdom government revoked the university’s right to admit overseas students over alleged failings in its ...

    Read more

  • पूर्वराजाको नाम भजाउँदै ८ करोड ठगी

    Year of Publication: 30 August 2012 | Kantipur Post

    Published by: CESLAM

    बाराका कुलदेव चौधरी बेलायत जाने भिसा पाउँदा कम हषिर्त थिएनन् । ५ लाख ५० हजार रुपैयाँ तिरेपछि उनका हातमा भिसा पर्‍यो । तर त्यो खुसी धेरै दिन टिक्न सकेन । जब उनले ...

    Read more

  • Govt yet to recover Rs 18m given to agencies to rescue workers

    Year of Publication: 30 August  2012 | The Kathmandu Post

    Published by: CESLAM

    The government has not been able to recover Rs 18.06 million provided to three manpower agencies to rescue Nepali migrant workers from war-torn Libya last year. The money was made available to ...

    Read more

  • Exploitation, meager wages add to migrant workers’ woes

    Year of Publication: 30 August 2012 | The Kathmandu Post

    Published by: CESLAM

    Given the exploitation that migrant workers face from overseas employment agents, it takes at least seven months for the workers to make enough money to pay off their departure costs. In addition ...

    Read more

  • आधा करोडसँगै उड्यो अमेरिका सपना

    Year of Publication: 29 August 2012 | Nagarik

    Published by: CESLAM

    गोर्खा च्याङ्ली- ४ का देवबहादुर खत्री (नाम परिवर्तन) ब्राजिलबाट फर्केको मंगलबार दुई दिन भयो। अमेरिका जाने सपना देखेर साढे दुई महिनाअघि काठमाडौं छाडेका उनले आधा करोड सिध्याए तर अमेरिका पुग्न सकेनन्। दोहा, ...

    Read more

  • राज्यले कति बेहोर्ने 'ब्लड-मनी' ?

    Year of Publication: 29 August 2012 | Kantipur

    Published by: CESLAM

    कामदामका लागि विदेशी भूमिमा पुगेका नेपालीहरूको मर्नेमार्ने तथ्यांक बढ्दै गएपछि अर्को नयाँ बहससँगै जिज्ञासा थपिएको छ, राज्यले कति बेहोर्ने ब्लड-मनी ? संयुक्त अरब इमिरेट्समा मृत्युदण्ड सजाय सुनाइएका पर्वतका दुर्गाबहादुर सुनारको जीवनरक्षा गर्न मृतक ...

    Read more

  • आधा करोडसँगै उड्यो अमेरिका सपना

    Year of Publication: 29 August 2012 | Nagarik

    Published by: CESLAM

    गोर्खा च्याङ्ली- ४ का देवबहादुर खत्री (नाम परिवर्तन) ब्राजिलबाट फर्केको मंगलबार दुई दिन भयो। अमेरिका जाने सपना देखेर साढे दुई महिनाअघि काठमाडौं छाडेका उनले आधा करोड सिध्याए तर अमेरिका पुग्न सकेनन्। दोहा, ...

    Read more

  • Four Nepalis jailed in Indonesia

    Year of Publication: 29 August 2012 | Republica

    Published by: CESLAM

    Youth flying abroad in search of better opportunities has become a common tale in Nepal, and so have the stories of them being caught while trying to cross borders illegally and the ...

    Read more

  • चार नेपाली १० महिनादेखि इन्डोनेसियाको जेलमा

    Year of Publication: 29 August 2012 | Nagarik 

    Published by: CESLAM

    छिस्ती-७ की सुविना परियार १० महिनादेखि पतिको बाटो हेरिरहेकी छन्। धन कमाउन अस्ट्रेलिया हिँडेका डम्बरबहादुर इन्डोनेसियामा पक्राउ परेपछि उनी न भोक न निद्रामा छिन्। पति जेल परेको लामो समयसम्म पनि नफर्किएपछि उनको ...

    Read more

;