-
Year of Publication:
13 August 2024 | Nagarik
Published by: CESLAM
नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले वार्षिक डेढ लाख भन्दा बढी विद्यार्थी देशबाहिर जाँदा डेढ खर्बभन्दा बढी विदेशी मुद्रा नेपालबाट बाहिरिनु चिन्ताको विषय भएको बताएका छन् ।
Read more
-
Year of Publication:
12 August 2024 | Kantipur
Published by: CESLAM
सोचेजस्तै भइदिएको भए स्याङ्जाका प्रितम कार्की यति बेला रुसमा ‘पीआर’ पाएर परिवार उतै लैजान नेपाल आउने तयारी गरिरहेका हुन्थे ।
Read more
-
Year of Publication:
7 August 2024 | Onlinekhabar
Published by: CESLAM
२०७९ को स्थानीय चुनावअघि कार्यालय सहयोगी रहेका चन्द्रबहादुर गुरुङ चुनावपछि सोही वडाको अध्यक्ष बने ।
Read more
-
Year of Publication:
5 August 2024 | Nagarik
Published by: CESLAM
वैदेशिक रोजगारीमा जाने कामदारलाई महँगो ब्याजबाट जोगाउन दिन लागिएको बिनाधितो ऋण व्यवस्था कार्यान्वयन गर्न सरकार तयार भएको छ।
Read more
-
Year of Publication:
5 August 2024 | Gorkhapatra
Published by: CESLAM
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बचतमा आकर्षित गर्ने उद्देश्यससहित सरकारले सुरु गरेको वैदेशिक रोजगार बचतपत्रमा आकर्षण कम देखिएको छ ।
Read more
-
Year of Publication:
5 August 2024 | Kantipur
Published by: CESLAM
क्यासिनो सञ्चालन व्यवस्थापनसित सात महिनाअघि भएको सम्झौता कार्यान्वयन गर्न माग गर्दै तिलोत्तमा–१७ स्थित पाँचतारे टाइगर प्यालेस रिसोर्टको प्रवेशद्वारमा मजदुरले आइतबारबाट अनिश्चितकालीन धर्ना सुरु गरेका छन् ।
Read more
-
Year of Publication:
5 August 2024 | My Republica
Published by: CESLAM
The government is preparing to implement a non-collateral loan system to protect migrant workers from high-interest rates.
Read more
-
Year of Publication:
1 August 2024 | Annapurna Post
Published by: CESLAM
विश्वव्यापी रूपमा प्रविधिको विकाससँगै मौलाएको डिजिटल रेमिट्यान्सको प्रभाव साउदी अरबमा निकै नै बढ्दै गएको छ ।
Read more
-
Year of Publication:
31 July 2024 | Onlinekhabar
Published by: CESLAM
वैदेशिक रोजगारीमा जाने ८७.५० प्रतिशत नेपालीलाई ‘वैदेशिक रोजगार बचतपत्र’ बारे जानकारी नै नभएको एक अध्ययन प्रतिवेदनले देखाएको छ ।
Read more
-
Year of Publication:
31 July 2024 | Annapurna Post
Published by: CESLAM
काठमाडौं महानगरपालिकामा काम गरेका नगर प्रहरीले सरकारले तोकेको न्यूनतम पारिश्रमिक र सम्झौता अनुसार सेवासुविधा नपाएको भन्दै आन्दोलित बनेका छन्।
Read more
-
Year of Publication:
31 July 2024 | My Republica
Published by: CESLAM
Nepal Rastra Bank (NRB) started issuing foreign employment saving bonds (FESB) 13 years ago aiming to channelize the remittance amount in productive uses.
Read more
-
Year of Publication:
30 July 2024 | Onlinekhabar
Published by: CESLAM
युएईबाट ४ घण्टा लामो हवाई यात्रापछि बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए भुवन श्रेष्ठ ।
Read more
-
Year of Publication:
30 July 2024 | Gorkhapatra
Published by: CESLAM
रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–१० सेजेका ३० वर्षीय दीपक ओलीको अमेरिकामा हत्या भएको छ ।
Read more
-
Year of Publication:
29 July 2024 | Nagarik
Published by: CESLAM
चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारमा जानेहरुका लागि बिनाधितो कर्जा उपलब्ध गराउने व्यवस्था ल्याएको छ।
Read more
-
Year of Publication:
29 July 2024 | Annapurna Post
Published by: CESLAM
चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारमा जानेहरुका लागि बिनाधितो कर्जा उपलब्ध गराउने व्यवस्था ल्याएको छ।
Read more
-
Year of Publication:
29 July 2024 | My Republica
Published by: CESLAM
Nepal Rastra Bank (NRB) through its monetary policy for the current fiscal year 2024/25 has introduced a provision for collateral-free loans to those going for foreign employment.
Read more
-
Year of Publication:
25 July 2024 | Gorkhapatra
Published by: CESLAM
सरकारले विप्रेषणका कारण मुलुकको अर्थ व्यवस्था टिकिरहेको भनिरहँदा आर्थिक वर्ष २०८०-८१ मा एक हजार ३४६ युवाले ज्यान गुमाएका छन् ।
Read more
GET IN TOUCH