-
Year of Publication:
7 February 2024 | Naya Patrika
Published by: CESLAM
बेरोजगारी’ जीविकोपार्जनका लागि आवश्यक काम, इलम, पेसा वा व्यवसाय नभएको अवस्था हो ।
Read more
-
Year of Publication:
7 February 2024 | Setopati
Published by: CESLAM
चालु आर्थिक वर्षको छ महिनामा मुलुकबाट बाहिरिनेभन्दा भित्रिने रकम दुई खर्ब ७३ अर्बले धेरै भएको छ।
Read more
-
Year of Publication:
7 February 2024 | Gorkhapatra
Published by: CESLAM
छ महिनामा सात खर्ब ३३ अर्ब रेमिट्यान्स भित्रिएको छ ।
Read more
-
Year of Publication:
7 February 2024 | The Kathmandu Post
Published by: CESLAM
The remittance inflows to Nepal jumped by a staggering 25.3 percent to Rs733.22 billion year-on-year in the first half of the current fiscal year that ended mid-January,
Read more
-
Year of Publication:
5 February 2024 | Onlinekhabar
Published by: CESLAM
भिजिट भिसाको नाममा मानव तस्करी गरेको प्रकरणमा पक्राउ परेका एक ट्राभल्स एजेन्सीका सञ्चालक मनोज तामाङले अध्यागमनका दुई अधिकृतलाई पैसा बुझाएर विमानस्थलको सेटिङ मिलाएको बयान दिएका छन् ।
Read more
-
Year of Publication:
5 February 2024 | Nagarik
Published by: CESLAM
विदेश जानु नराम्रो नै हो भन्न त सकिँदैन। तर कामकै खोजीमा विदेश भौँतारिनुपर्ने भनेको देशको लागि राम्रो कदापि हुन सक्दैन।
Read more
-
Year of Publication:
5 February 2024 | Nagarik
Published by: CESLAM
जनकपुरधाम जारी जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा ‘विदेश जाँदै मधेस’ विषयमाथि विमर्श गरिएको छ।
Read more
-
Year of Publication:
5 February 2024 | Annapurna Post
Published by: CESLAM
न्युजिल्यान्ड पठाइदिने भन्दै साढे ११ लाख ठगी गर्ने २ जना पक्राउ परेका छन्।
Read more
-
Year of Publication:
2 February 2024 | Onlinekhabar
Published by: CESLAM
भिजिट भिसाको नाममा मानव तस्करी गरेको आरोपमा पक्राउ परेका पदम लामाले विमानस्थलबाट कटाउनुपर्ने युवाको सूची अध्यागमनका कर्मचारीलाई ह्वाट्स एपमार्फत पठाउने गरेको बयान दिएका छन् ।
Read more
-
Year of Publication:
2 February 2024 | Onlinekhabar
Published by: CESLAM
आप्रवासीको सङ्ख्या ह्वात्तै बढेपछि बेलायतमा पनि सरकारले कडा भिसा नियम लागू गरेको छ।
Read more
-
Year of Publication:
2 February 2024 | Nagarik
Published by: CESLAM
वैदेशिक रोजगारका लागि विभिन्न देश पठाउने भन्दै ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
Read more
-
Year of Publication:
2 February 2024 | Naya Patrika
Published by: CESLAM
फर्जी कागजातका आधारमा नेपाली युवालाई विदेश पठाउने धन्दामा संलग्न २२ प्रतिवादीविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ ।
Read more
-
Year of Publication:
2 February 2024 | Gorkhapatra
Published by: CESLAM
तनहुँ दमौलीकी १९ वर्षीया आशिका कार्की बेलायतस्थित कोभेन्ट्री विश्वविद्यालयमा 'हेल्थ एण्ड सोसल केयर' पढ्न १४ जनवरीमा लन्डन उत्रिइन् । विज्ञान विषयमा १२ पास गरेपछि उनलाई बेलायत आउने रहर जाग्यो ।
Read more
-
Year of Publication:
2 February 2024 | Kantipur
Published by: CESLAM
विद्यार्थीका माथि उल्लेखित समस्याले अरु हजारौं विद्यार्थीका समस्यालाई प्रतिनिधित्व गर्छ ।
Read more
-
Year of Publication:
2 February 2024 | Kantipur
Published by: CESLAM
गत वर्षको असोजको तुलनामा यस वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थामा खुलेका रेमिट्यान्स खातामा निक्षेप दोब्बर बढी भएको छ ।
Read more
-
Year of Publication:
2 February 2024 | Annapurna Post
Published by: CESLAM
प्रहरीले युरोप पठाउने भन्दै ६ सयभन्दा धेरै सर्वसाधारणबाट करौडौं रकम ठगी गर्ने एक जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ।
Read more
-
Year of Publication:
1 February 2024 | My Republica
Published by: CESLAM
Increasing flow of remittance has provided some respite to Nepal but the issue of out-bound migrant workers has become a matter of serious contemplation.
Read more
GET IN TOUCH