-
Year of Publication:
13 February 2024 | Nagarik
Published by: CESLAM
आफ्नो सेनामा भर्ती भएर मारिएका नेपाली नागरिकका परिवारलाई दिने भनिएको क्षतिपूर्ति नेपालमै पठाउन रुस सरकार तयार भएको छ।
Read more
-
Year of Publication:
13 February 2024 | Gorkhapatra
Published by: CESLAM
संयुक्त अरब इमिरेट्स (युएई) मा सम्पन्न भएको आबुधाबी डायलगमा नेपालले नेपाली श्रमिकको न्यूनतम तलब निर्धारण गर्नुपर्ने प्रस्ताव गरेको छ ।
Read more
-
Year of Publication:
13 February 2024 | Annapurna Post
Published by: CESLAM
आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा रेमिट्यान्स आयातमा वृद्धि भएको छ। यस अविधिमा ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको हो।
Read more
-
Year of Publication:
12 February 2024 | Onlinekhabar
Published by: CESLAM
श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय वैदेशिक रोजगारीमा जानेहरुले लिनुपर्ने अभिमुखीकरण तालिम सञ्चालनबारेको पछिल्लो निर्णयबाट पछि नहट्ने देखिएको छ ।
Read more
-
Year of Publication:
12 February 2024 | Setopati
Published by: CESLAM
चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा वैदेशिक रोजगारीका क्रममा ठगी भएको १३ करोड ८४ लाख ४५ हजार रूपैयाँ श्रमिकहरूले पाएका छन्।
Read more
-
Year of Publication:
12 February 2024 | Nagarik
Published by: CESLAM
सरकारी निकायको प्रत्यक्ष अनुगमनमा रहनुपर्ने म्यानपावर कम्पनीले सर्वसाधारणलाई ठगी गर्दै कार्यालय रहने स्थान परिवर्तन गर्ने गरेका छन्।
Read more
-
Year of Publication:
12 February 2024 | Kantipur
Published by: CESLAM
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले विदेश प्रस्थानपूर्व श्रमिकहरूलाई दिइने अभिमुखीकरण तालिमको शुल्क वृद्धि गर्ने निर्णय तत्काल खारेज गर्न माग गरेको छ ।
Read more
-
Year of Publication:
9 February 2024 | Kantipur
Published by: CESLAM
कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानले वैदेशिक रोजगारीमा गएका श्रमिकले पठाएको पैसा उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् ।
Read more
-
Year of Publication:
9 February 2024 | Kantipur
Published by: CESLAM
रेमिट्यान्सले नेपालको व्यापार घाटालाई भरथेग गरिदिएको नेपाली कांग्रेसका सांसद् एवं पूर्व अर्थराज्यमन्त्री उदयशमशेर राणाले बताएका छन् ।
Read more
-
Year of Publication:
9 February 2024 | Kantipur
Published by: CESLAM
दक्षिण कोरिया र इजरायलको भन्दा राम्रो आर्थिक हैसियत भएको कतार सरकारले नेपाली कामदारलाई ती देशले दिने जति पनि पारिश्रमिक नदिएको पूर्वराजदूत नारदनाथ भारद्वाजले बताएका छन् ।
Read more
-
Year of Publication:
9 February 2024 | Kantipur
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीमा जाने श्रमिकले तिर्नुपर्ने लागत र सेवा शुल्कलाई पारदर्शी बनाउनुपर्ने बताएका छन् ।
Read more
-
Year of Publication:
9 February 2024 | Kantipur
Published by: CESLAM
उत्पादनमूलक क्षेत्रमा रेमिट्यान्सको उपयोग बढ्दै गएको विज्ञहरूले औंल्याएका छन् । रेमिट्यान्सको ठूलो हिस्सा अनुत्पादनक क्षेत्रमा उपयोग भइरहेको चर्चा चलिरहेका बेला विज्ञहरूले यस्तो बताएका हुन् ।
Read more
-
Year of Publication:
9 February 2024 | The Kathmandu Post
Published by: CESLAM
The United Nations has estimated that globally three-quarters of remittances are used to cover essential things: put food on the table and cover medical expenses, school fees or housing expenses.
Read more
-
Year of Publication:
9 February 2024 | Setopati
Published by: CESLAM
अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२३ मा सोह्र लाखभन्दा बढी नेपाली एक सय पचासभन्दा बढी मुलुकमा गए। दैनिक करिब चार हजार चार सय जना।
Read more
-
Year of Publication:
8 February 2024 | The Kathmandu Post
Published by: CESLAM
Nepal has seen a 25-percent year-on-year rise in remittance inflow in the first half of the current fiscal year. With a whopping Rs733.22 billion coming in,
Read more
-
Year of Publication:
8 February 2024 | Kantipur
Published by: CESLAM
रेमिट्यान्स आप्रवाह केही महिनायता कीर्तिमानी अंकमा बढिरहेको छ । यसबाट विदेशी मुद्रा सञ्चिति पनि बलियो भएको छ ।
Read more
-
Year of Publication:
7 February 2024 | Setopati
Published by: CESLAM
उच्च शिक्षा हासिल गर्ने उद्देश्यले क्यानडा पुगेका धेरै नेपाली विद्यार्थीले अहिले अनेक समस्या झेल्नुपरेको छ।
Read more
GET IN TOUCH