s

  • पाखुरा निर्यातमा रमाएको दशक : ३५ लाख युवाले विदेशबाट पठाए ७८ खर्ब

    उमेरले चार दशक कटिसकेका सर्लाहीको बागमती नगरपालिकाका विष्णु शर्मा गत साता चौथोपटक सेक्युरिटी गार्डको काम गर्न मलेशिया उडे । तीन वर्षअघि गाउँ फर्किएर भाँडा पसल खोलेका उनले आम्दानी गर्न सकेनन् अनि कम्तीमा चार वर्ष विदेशमै बस्ने योजना बनाएर मलेशिया फर्किए ।

    Read more

  • Arrests expose scam involving migrant workers compensation

    After the police arrested several persons for defrauding families of dead migrant workers of their compensation, concerns have been raised over systemic issues in the compensation system.

    Read more

  • Nepal removes fixed-term labour approvals

    The government has decided to issue labour approvals for foreign employment for the period of contract workers sign with their employers.

    Read more

  • Nepal squanders overseas seasonal work opportunities

    Nepal’s foreign employment department on Sunday issued a notice urging people not to believe or pay any individuals who claim to send people for seasonal work abroad.

    Read more

  • Nepal halts sending bike riders and taxi drivers to Qatar and Dubai

    The Department of Foreign Employment, the government agency which oversees labour migration, has temporarily halted the issuance of prior approval for recruiting agencies for sending bike riders and taxi drivers to Qatar and Dubai.

    Read more

  • UK may not hire Nepali seasonal workers this year

    Kumar Lama has applied for seasonal work on a fruit farm in the United Kingdom, but he doesn't look like getting hired this year. The organisations licensed to recruit foreign workers have decided not to do so this year because of controversies over illegal fees and abscondment, insiders said.

    Read more

  • विदेशबाट फर्केका युवा पुनःस्थापनामा चुक्दै सरकार

    संयुक्त अरब इमिरेट्स (यूएई) मा नौ वर्ष काम गरेर फर्केका चन्द्र रोक्काले पोखरामा कुखुरा फार्म खोले । उनले १० करोड रुपैयाँ लगानी गरिसकेका छन् । यतिका लगानी गरे पनि आफ्नो व्यवसायको भविष्य के हुने भन्नेमा उनी निश्चिन्त छैनन् ।

    Read more

  • Government to review provision requiring recruitment agencies to send minimum 100 workers abroad

    The government is set to review a provision that requires a recruiting agency to send a minimum 100 workers abroad for two consecutive years to renew their licence.

    Read more

  • कार्यक्रम देशपरदेशको ५५१औँ अंक

    आजको देश परदेश कार्यक्रम मलेसिया रोजगारीसँगै वैदेशिक रोजगारीको पछिल्लो अवस्थाको विषयमा केन्द्रित छ । मलेसियामा नेपालीहरुको रोजगारी, सुरक्षा, समस्या र चुनौतीबारे मलेसियाका लागि नेपाली राजदूत डिल्लिराज पौडेलसँग गरिएको कुराकानी कार्यक्रममा सुन्न सक्नुहुन्छ ।

    Read more

  • विदेशमा अदक्ष श्रमिकको मृत्युदर उच्च

    वैदेशिक रोजगारीमा गएका श्रमिकले विदेशमा श्रम बेचेर पठाएको विप्रेषणले देशको अर्थतन्त्र टिकिरहेको छ । कुल गार्हस्थ्य उत्पादनमा वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको योगदान २५ प्रतिशतको हाराहारीमा रहनुले वैदेशिक रोजगारको महत्त्व अझै उजागर हुन्छ तर श्रम बेचेर विप्रेषण पठाउन विदेशिएका युवामध्ये दैनिक तीनवटा शव काठको बन्द बाकस विदेशबाट नेपालको अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा आइपुग्ने गरेका छन् ।

    Read more

  • Cabinet gives green light for seasonal workers

    A cabinet meeting on Sunday gave an in-principle approval to send seasonal migrant workers to foreign countries. The Seasonal Workers Management Working Guideline 2022 permits local level to select suitable candidates and send them to work temporarily in foreign countries.

    Read more

  • कोरोना कालमा वैदेशिक रोजगारीमा धेरै ठगी

    विश्वभरि फैलिएको कोरोना महामारीका बेला आप्रवासी श्रमिकको तलब ठगी बढेको तथ्य सार्वजनिक भएको छ । कोरोना महामारीका बेलामा विभिन्न वहानामा रोजगारदाता कम्पनीले आप्रवासी श्रमिकमाथि तलब तथा सुुविधा कटौती, तलब नपाएका र कामबाट जबरजस्ती निकालिएका घटना बढेको तथ्य सार्वजनिक भएको हो ।

    Read more

  • झन् बढे बेरोजगार : साढे ८ लाख सूचीकृत, साढे ६ लाख विदेशतिर

    सरकारको प्रमुख नीतिमै पर्छ, बेरोजगारी समस्याको न्यूनीकरण । तर, सरकारी नीति र कार्यक्रमहरु बीच तालमेल नहुँदा बेरोजगारी समस्या घट्नुको साटो झन्–झन् बढिरहेको सरकारी तथ्यांकहरुले देखाएका छन् ।

    Read more

  • रोजगारीको राजनीतिक भ्रम

    कोभिडपछि दुखीराम चौधरीको जागिर छैन । साउदी अरबको जागिरबाट निकालिएदेखि उनी आफ्नै गाउँ कैलालीको कैलारी गाँउपालिका–४ आएर बसेका छन् । कृषिकर्म गर्ने समय खेतमा पुग्छन् । अरु बेला दिन काट्नै मुस्किल छ । 

    Read more

  • Reintegration programme for migrant workers awaits implementation

    A reintegration programme for returning migrant workers is yet to be implemented almost four months since it was launched. The government brought out the Reintegration Programme (Operation and Management) Directives for Returning Migrant Workers 2022 in mid-July, but it has not put into operation any of the schemes.

    Read more

  • Climate change may hurt Nepal’s remittance earnings

    Young Nepalis began looking beyond the country's borders after promising sectors like agriculture and tourism faltered. They flew off to labour destinations by the planeload, and toiled away to send money back to their families.

    Read more

  • Calls grow to give migrant workers their due in World Cup-hosting Qatar

    Migrant worker Rup Chandra Rumba died in his sleep in Qatar on June 23, 2019. The 24-year-old from Makwanpur in central Nepal worked on the construction site of one of the stadiums being built for the FIFA World Cup 2022 set to kick off on November 20.

    Read more

;