s

  • मलेसियामा बिनाकारण यातना खेप्दै नेपाली, रोजगारदाताले सम्झौता नमान्दा सास्ती

    मलेसियाको स्लांगरस्थित पोर्ट क्लांग क्षेत्रमा रहेको जाया नेट्स कम्पनीका श्रमिक बस्ने होस्टललाई प्रहरीले घेराउ गर्‍यो। मलेसियन अध्यागमनका प्रहरीले छापा मारेर १० नेपालीसहित १६ जनालाई पक्राउ गर्‍यो।

    Read more

  • फ्री भिसा-टिकटको विवरण पठाउन म्यानपावरलाई पत्र

    वैदेशिक रोजगार विभागले १५ दिनभित्र फ्रि भिसा र फ्रि टिकटको प्रावधानबमोजिम श्रमिकलाई पठाएको, नपठाएको विवरण पेस गर्न म्यानपावर कम्पनीलाई पत्र काटेको छ । विभागले आर्थिक वर्ष २०८०/८१ को विवरण पेस गर्न सोमबार पत्र पठाएको हो । विभागले म्यानपावर कम्पनीसँग गन्तव्य मुलुक, रोजगारदाता संस्था, श्रमिकको नाम, सम्पर्क नम्बर, काम र तलबसहितको विवरण माग गरेको हो ।

    Read more

  • मलेसियाको जेलमा नेपाली, एकसट्ठी प्रतिशत श्रमिकको मिलेन कागजात

    वैदेशिक रोजगारीका क्रममा मलेसियाको जेल र घर फिर्की केन्द्रमा रहेका ६१ प्रतिशत श्रमिकको कागजात नमिलेका कारण रहेको तथ्य सार्वजनिक भएको छ । प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) र सेन्टर फर दी स्टडी अफ लेबर एन्ड मोबिलिटी (सेस्लाम) ले मलेसियाको ‘डिपोर्टटेसन सेन्टर’ अर्थात् जेलमा बसी नेपाल फर्केका ७५८ जना नेपाली श्रमिकको अवस्था अध्ययन गर्दा यस्तो पाइएको तथ्य सार्वजनिक गरेको हो । 

    Read more

  • Report reveals severe exploitation of Nepali workers in Malaysian detention centers, urgent rescue suggested

    The report of a study has revealed significant exploitation of Nepali workers in Malaysian detention centers, urging immediate rescue efforts. This joint study by the Migrant Nepali Coordination Committee (PNCC) and the Center for the Study of Labor and Mobility (CESLAM) indicates an increase in exploitation compared to the past. The report, published on Sunday, analyzes the experiences of 758 Nepali workers who had returned to Nepal after being held in Malaysian deportation centers.

    Read more

  • नेपालीहरु मलेसियाको जेलमा पर्नुको कारण खुलासा, यस्तो रिपोर्ट बाहिर आयो, कस्को कम्जोरी ?

    नेपालीहरु मलेसियाको जेलमा पर्नुको कारण खुलासा, यस्तो रिपोर्ट बाहिर आयो, कस्को कम्जोरी ?

    Read more

  • वैध कागजातका अभावमा मलेसियामा जेल पर्दै नेपाली

    वैध कागजातका अभावमा मलेसियामा धेरै नेपाली श्रमिक पक्राउ परेका अध्ययन प्रतिवेदनले देखाएको छ। प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी), सेन्टर फर द स्टडी अफ लेबर एन्ड मोबिलिटी (सेस्लम) र सोसल साइन्स बहाःको संयुक्त अध्ययनले मलेसियामा विभिन्न कारणले कारागार चलान भएका नेपाली आप्रवासी श्रमिकमध्ये ६१ प्रतिशत कागजपत्रसम्बन्धी मुद्दामा पक्राउ परेको देखाएको हो।

    Read more

  • Significant number of Nepali migrants imprisoned in Malaysia due to lack of valid document, study reveals

    A significant number of Nepali migrant workers have been imprisoned in Malaysia for lack of valid documents, according to a study carried out by two civil society organizations.

    Read more

  • मलेसियाको जेलमा पर्नुको मुख्य कारण गैरकानुनी बसाइँ

    मलेसियाको जेलमा रहेकामध्ये अधिकांश गैरकानुनी रूपमा त्यहाँ बसिरहेका नेपाली रहेको पाइएको छ । प्रवासी नेपाली समन्वय समितिसँगको सहकार्यमा ‘सेन्टर फर द स्टडी लेबर एण्ड मोबिलिटी’ (सेस्लम), सोसल साइन्स बहाःले ‘मलेसियामा नेपाली आप्रवासी कामदारलाई ठगी, गिरफ्तारी र थुना’बारे तयार पारेको अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो ।

    Read more

  • मलेसियाको थुनुवा केन्द्रमा नेपाली श्रमिकको शोषण बढ्यो : प्रतिवेदन

    मलेसियाको थुनुवा केन्द्र (डिपोर्टटेशन सेन्टर)मा राखिएका नेपाली श्रमिकमाथि शोषण बढेको एक अध्ययन प्रतिवेदनले देखाएको छ । प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) र सेन्टर फर दी स्टडी अफ लेवर एण्ड मोबिलिटी (सेस्लाम)ले गरेको अध्ययन प्रतिवेदन आइतबार सार्वजनिक भएको छ ।

    Read more

  • A long way to Europe

    Europe with its labour shortage is increasingly becoming the new destination for Nepali migrant workers but much like in the Gulf and Malaysia, they are being cheated by recruiters and sent to out-of-the-way places.

    Read more

  • हरेक वर्ष नागरिकता त्याग्ने नेपालीको सङ्ख्या किन बढिरहेको छ?

    पछिल्लो १० महिनामा मात्रै १,२२५ जनाले नेपाली नागरिकता त्याग गरेको गृह मन्त्रालयले जनाएको छ। गत साउनमा सुरु भएको यो आर्थिक वर्षको १० महिनामा देशभरिका जिल्ला प्रशासन कार्यालयहरूबाट नागरिकता त्याग गर्नेहरूको सङ्ख्या अघिल्लो वर्षको भन्दा पाँच गुणाले बढी छ। अघिल्लो आर्थिक वर्ष नेपाली नागरिकता त्याग गर्ने २३७ जना थिए।

    Read more

  • बिद्यार्थी महोत्सव २०८१ युवा बिद्यार्थी पलायनको अर्थ राजनितिक आयाम

    बिद्यार्थी महोत्सव २०८१ युवा बिद्यार्थी पलायनको अर्थ राजनितिक आयाम

    Read more

  • अधुरै रह्यो सन्तको सपना

    ६ वर्षीया रोमा सुनार काकाको काखमा लुटुपुटु गर्दै छिन् । एकैछिनमा सानो छोरा आइपुगे अनि बुबाको काखतिर लम्किए । रोमाले “मेरो बाबा (काका) हो, म बस्छु” भनेर काख छाड्न मानिनन् । भाइले आफ्नै बुबाको काखमा अरूलाई बस्न किन दिन्थे र ! अलि जब्बर गरेरै उनी थपक्क बुबाको काखमा घुस्रिए, रोमा भुइँतिर धकेलिइन् ।

    Read more

  • इजरायलमा युद्ध छ, सरकार आफैं श्रमिक पठाउँदैछ

    इजरायलको राजधानी तेल अविबलगायत क्षेत्रमा इरानले क्षेप्यास्त्र र ड्रोन आक्रमण भएपछि त्यहाँको नेपाली राजदूतावासले आइतबार बिहानैदेखि नेपालीहरूलाई अत्यावश्यक अवस्थामाबाहेक घरबाहिर ननिस्कन अनुरोध गर्‍यो ।

    Read more

  • म्यानपावर व्यवसायी र सरकारबीच सधैँ किचलो– श्रमिक कसले पठाउने?

    रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत ई–९ भिसा लिएर नेपाली कामदार सन् २००९ देखि सरकारमार्फत दक्षिण कोरिया गइरहेका छन्। ई–९ भिसामा जाने श्रमिक कोरियाको मापदण्डअनुसार अदक्ष मानिन्छन्। तर पछिल्लो समय दक्षिण कोरियाले ई–७ भिसामार्फत दक्ष श्रमिक भित्र्याउने योजना अघि सारेको छ। नेपालका म्यानपावर व्यवसायीहरूले यस्ता श्रमिक पठाउन पाउनुपर्ने भन्दै लामो समयदेखि नेपाल सरकारसँग ‘लबिइङ’ गरिरहेका छन्।

    Read more

  • Between Rhetoric and Reality: An Evidence-Based Conversation on the State of Nepal's Labor Migration

    Labour migration has been a prominent feature of Nepali society for decades. Traditionally, most of the migration used to take place within the country’s borders and across the border to Indian subcontinent and Tibet. With Nepal’s entry into the global economy and the liberalisation of migration after the 1980, many Nepalis have gone for foreign employment, primarily to the Gulf Cooperation Council (GCC) countries and Malaysia.

    Read more

  • नेपाल र कतारबीच नयाँ 'श्रम समझदारी' हुने, पुरानो 'सम्झौता' संशोधनको प्रक्रिया कहाँ पुग्यो?

    झन्डै दुई दशकअघि भएको द्विपक्षीय श्रमसम्बन्धी सम्झौता प्रतिस्थापन नहुने गरी नेपाल र कतारबीच एउटा नयाँ "समझदारी" गर्न एउटा मस्यौदामा दुवै पक्ष सहमत भएको नेपाली अधिकारीहरूले बताएका छन्।

    Read more

;